मनोरञ्जन | काठमाडौँ - KTM


भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण

Posted on April 04, 2021 | views : 1831 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ ।  उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुभएको छ । अभिन

Read More

‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता बनिन् रश्मी शाक्य

Posted on March 02, 2021 | views : 4361 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता ललितपुरकी रश्मी शाक्य हुनुभएको छ ।    ललितपुरमा सौन्दर्य पेशा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गर्नुभयो । २२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा डा अश्विना केसी फस्ट

Read More

आफूमाथि कुटपिट भएको भन्दै सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी

Posted on February 02, 2021 | views : 3034 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ। अभिनेत्री सुष्मा कार्कीले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । सोमबार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको दावी गर्दै उनले प्रहरीमा उजुरी दिएकी हुन् । सुष्माले आफूमाथि भएको कुटपिटको विरुद्धमा उजुरी दिएको प्रहरी वृत्त दरबारमार

Read More

नेटटीभीमा सिनेप्लस, तीन हजार बढी चलचित्रहरु हेर्न पाइने

Posted on January 12, 2021 | views : 3499 | काठमाडौँ - KTM

पुस २८, काठमाडौँ | नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउदै आइरहेको छ । सन २०२० को अगष्टमा प्राइम प्याकेज अन्र्तगत लोकप्रिय ओटीटी (ओभ

Read More

पृथ्वी जयन्तीमा त्यही सच्चा नेपाली देशभक्तिको गीत सार्वजनिक

Posted on January 11, 2021 | views : 2761 | काठमाडौँ - KTM

पुस २७, काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा 'त्यही सच्चा नेपाली' बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज/लोकप्रिय/चर्चित अनुहारहरुको अभिनय रहेको छ । चलचित्र यात्राको निर्माता समेत रहेका चीजक

Read More

राजेश हमालको अभिनय रहेको ‘आफ्नै नाम मन परयो’ भिडियो सार्वजनिक

Posted on January 10, 2021 | views : 2217 | काठमाडौँ - KTM

पुस २६, काठमाडौं । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन परयो’ सार्वजनिक भएको छ । आकर्षक भिडियो साहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र बिश्वकर्माले स्वरमा साथ दिएका छन् । माया प्रेमका शब्दले भरिएको निकै मिठास पुर्ण गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ ।  गीतको भ

Read More

मिस यूनिभर्स नेपाल २०२०’ बनिन् अन्शिका शर्मा

Posted on December 31, 2020 | views : 1787 | काठमाडौँ - KTM

पुस १६, काठमाडौं । अन्शिका शर्माले ‘मिस यूनिभर्स नेपाल २०२०’ को उपाधि प्राप्त गरेकी छिन् । अष्ट्रेलिया निवासी २४ वर्षिया  शर्माले १० लाखको नगद पुरस्कार र अपला ज्वेलर्सको तर्फबाट  १५ बराबरको क्राउन जितेकी छिन् ।  उनले मिस यूनिभर्सको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मौका पनि हासिल गर्न

Read More

एलिजालाई सनिशले भने ‘तिम्रो बानी परेछ’

Posted on December 31, 2020 | views : 1989 | काठमाडौँ - KTM

पुस ११, काठमाडौं। साईपल क्रियसनको निर्माणमा बनेको गीत ‘तिम्रो बानी परेछ’को सार्वजनिक भएको छ । दधी अधिकारीको शब्द, कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजना रहेको छ । गीतको भिडियोमा अभिनेत्री एलिजा गौतम र स्वयम् गायक सनिश श्रेष्ठको अभिनय देख्

Read More

‘छक्का पन्जा ३’ युट्युब ट्रेन्डिङमा

Posted on December 25, 2020 | views : 2547 | काठमाडौँ - KTM

पुस १०, काठमाडौं । बुधबार साँझमात्रै सार्वजनिक भएको फिल्म ‘छक्का पन्जा–३’ युट्युब ट्रेन्डिङमा परेको छ | फिल्मले ४८ घन्टा नपुग्दै करिब २१ लाख भियुज पाएर युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा आउन सफल भएको हो | फिल्म हाइलाइट्स नेपालको युट्युबमार्फत सार्वजनिक गरिएको थियो | फिल्मले ७१ हजार लाईक र ८ हजार बढ

Read More

आफूमाथि झुटा आरोप लगाएको भन्दै पूर्वपत्नी ढकालविरूद्ध कानुनी कदम चाल्ने मनोज गजुरेल

Posted on December 15, 2020 | views : 1906 | काठमाडौँ - KTM

मंसिर ३०, काठमाडौँ | हास्य कलाकार मनोज गजुरेललाई पूर्व पत्नी मिना ढाकालले झुटा आरोप लगाएपछि  कानुनी कारबाही गर्ने  बताएका छन् | गजुलेको पत्नी मिना ढाकालसंग तीन वर्षअघि सम्बन्धबिच्छेद भएको थियो | सम्बन्ध विच्छेद भइसक्दा पनि विभिन्न माध्यमबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएकाले कानुनी कदम चा

Read More

रमेश प्रसाई र नन्दको विवाह (हेर्नुहोस तस्बिरमा)

Posted on December 07, 2020 | views : 2600 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौं | सोमबार गायक रमेश प्रसाई र नन्दा सिंह बिच विवाह भएको छ | उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा भएको हो | ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् |  बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चार

Read More

नायिका श्वेता खड्काको विवाह यस्तो देखियो तस्बिरमा

Posted on December 07, 2020 | views : 2164 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौं | नायिका श्वेता खड्का आज बैवाहिक बन्धनमा बाँधिदै छिन् | उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी हुन् | बिवाह समारोह अहिले गोकर्ण फरेष्ट रिसोर्टमा चलिरहेको छ |

Read More

यसरी हुँदै छ श्वेता खड्काको विवाह (फोटो फिचर)

Posted on December 07, 2020 | views : 1995 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौँ | आज नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् | उनी धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्ने भएकी हुन् | विवाह काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा हुने भएको हो | उनले आफ्नो फेसबुक अकाउन्टमा आफ्नो मेहेन्दी कार्यक्रमका केही तस्बिर सार्वजनिक गरेकी छिन् | फोटो सेयर गर्दै उनले ल

Read More

हास्य कलाकार मनोज गजुरेल विवाह गर्दै

Posted on December 07, 2020 | views : 2133 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौँ | हास्य कलाकार मनोज गजुरेल विवाह गर्ने भएका छन |  उनी दोश्रो विवाह गर्ने भएका हुन् | उनको यसअघि पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएको थियो | गजुरेलले आफू विवाह गर्न लागेको बताएका छन् | दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए |

Read More

'मिस नेपाल वर्ल्ड'को उपाधि नम्रता श्रेष्ठलाई

Posted on December 05, 2020 | views : 2768 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | मिस नेपाल वर्ल्ड-२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै २३ बर्षीया नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन शिक्षिका हुन् । अन्तिम राउन्डका ६ जना प्र

Read More

अभिनेत्री श्वेता खड्का धनगढीका विजयेन्द्रसँग विवाह गर्दै

Posted on December 03, 2020 | views : 1989 | काठमाडौँ - KTM

मंसिर १८, काठमाडौँ | अभिनेत्री श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन | उनको विवाह धनगढीका विजयेन्द्र सिंह रावतसँग हुने भएको हो | मंसिर २२ गते हुने विवाहका लागि  निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ  | उनको विवाह  गोकर्ण फरेष्ट रिसोर्टमा हुने भएको छ | नायिका स्व

Read More

रमेश प्रसाई विवाह बन्धनमा बाँधिदै

Posted on December 01, 2020 | views : 3111 | काठमाडौँ - KTM

मंसिर १६, काठमाडौँ | वक्ता तथा गायक रमेश प्रसाई नन्दा सिंहसँग विवाह बन्धनमा बाँधिने भएका छन्  | उनी कालीकोटकी नन्दा सिंहसँग विवाह गर्ने भएका हुन् | रमेश र नन्दाको आगामी २२ गते विवाह हुने भएको छ | उनीहरु दुवै दृष्टिविहिन हुन् | पछिल्लो समय निकै चर्चामा आएको ‘रिंकेबुङको राँगो’ बोलको गित प्रसाइले

Read More

१० करोड फलोअर्स भएकी यी हुन् टिकटक स्टार

Posted on November 24, 2020 | views : 2177 | काठमाडौँ - KTM

मंसिर ९, काठमाडौँ | चर्चित टिकटक प्रयोगकर्ता चार्ली डिमेलियो टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति भएकी छिन | आइतबार चार्लीले विश्वका ठूला सेलेब्रिटी, युट्युबर र इन्स्टाग्रामरलाई पछि पार्दै टिकटकमा नयाँ इतिहास बनाएकी हुन् | उनी अमेरिकी नागरिक हुन् | अमेरिकी अखबार द भर्जले जनाएअनुसार १६ वर्षीया

Read More

भारती र उनका श्रीमानलाई जमानतमा छाड्न अदालतले दियो अनुमति

Posted on November 23, 2020 | views : 2427 | काठमाडौँ - KTM

मंसिर ८, एजेन्सी | लागू औषध नियन्त्रण पक्राउ परेका भारतीय हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बई अदालतले जमानतमा छाड्न अनुमति दिएको छ | उनीहरु दुबैलाई औषध नियन्त्रण ब्युरोले शनिबार पक्राउ गरेको  हो |  उनीहरूले जमानतको लागि अदालतमा याचिका दायर गरेका थिए | प्रहरी संगको

Read More

भारती सिंहका श्रीमान् हर्ष पनि पक्राउ

Posted on November 22, 2020 | views : 2070 | काठमाडौँ - KTM

मंसिर ७, काठमाडौँ | भारतीय हास्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचियालाई पनि ड्रग्स केसमा पक्राउ गरेको छ | नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)  का क्षेत्रीय निर्देशक समिर वनखेडेले पक्राउ गरेको पुष्टि गरेका हुन् |  भारती र हर्षको घरमा शनिबार छापा मार्दा गाँजा भेटिएको थियो | हर्ष

Read More

अभिनेता अक्षयलाई युट्युबरले दिए यस्तो चेतावनी

Posted on November 22, 2020 | views : 1981 | काठमाडौँ - KTM

मंसिर ७, काठमाडौँ | बलिउड अभिनेता अक्षय कुमारलाई युट्युबर सिद्दिकीले चेतावनी दिएका छन् |अक्षय कुमारले युट्युबर रसिद सिद्दिकीलाई मानहानिको नोटिस पठाएर ५०० करोडको क्षतिको माग गरेका थिए | जसको उत्तरमा युट्युबर सिद्दिकीले मुद्दा फिर्ता लिन भनेका हुन् | उनले मुद्दा फिर्ता नलगे आवश्यक कानुनी कदम चाल्ने चे

Read More

प्रचण्डकी नातिनी स्मीता दाहाल र राजेश हमालको भिडियो सार्वजनिक

Posted on November 19, 2020 | views : 2235 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहालले आफैँले गाएको गीतको म्युजिक भिडियोमा राजेश हमालसंग अभिनय गरेकी छिन | स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा  राजेश हमालसँग अभिनय गरेकी हुन् | भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीक

Read More

राजेश हमाल र करिश्मा मानन्धरको ‘यादका लहरहरु’ भिडियो सार्वजनिक

Posted on November 17, 2020 | views : 1843 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौं | नेपाली फिल्मको एक समयका हिट जोडी अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर रहेको डा.प्रकाश पौडेलको शब्द र राज सागरको संगीत रहेको छ । राजेश र करिस्मा प्रेमी जोडीको रुपमा देखिएको भिडियो  &nb

Read More

कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त

Posted on November 15, 2020 | views : 2060 | काठमाडौँ - KTM

कार्तिक ३०,काठमाडौं | बरिष्ठ हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् | ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज भएका हुन् | उनले फेसबुकमा लेखेका छन्, '११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन

Read More

फोटोपत्रकार वन्तको ‘परदेशिको कर्म’म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Posted on November 08, 2020 | views : 1536 | काठमाडौँ - KTM

कार्त्तिक २३, काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘परदेशिको पीडा’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ स

Read More

कलाकार मनोज गजुरेलको आइसीयूमा उपचार हुँदै

Posted on November 06, 2020 | views : 2225 | काठमाडौँ - KTM

कात्तिक २१ , काठमाडौं | बरिष्ठ हास्यकलाकार मनोज गजरेलको आइसीयूमा उपचार भइरहेको छ | कोरोना संक्रमण भएका उनलाई फोक्सोमा समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा आइसीयूमा राखेर उपचार गरिएको  हो |  यस अघि १० कात्तिकमा उनले सामाजिक संजाल फेसबुकबाट आफूलाई कोरोना पोजेटिभ देखिएको जानका

Read More

पाँडे र पौडेललाई भैरव पुरस्कार

Posted on November 05, 2020 | views : 1529 | काठमाडौँ - KTM

कात्तिक २०, काठमाडौँ | नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः रामकुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ ।  पाँडे चर्चित व्यङ्ग्यकार हुनुहुन्छ भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थ

Read More

उच्च अदालतले भन्यो,भिटेनलाई पक्राउ नगर्नु

Posted on November 03, 2020 | views : 1879 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं | र्यापर भिटेन भनिने समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ | मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको हो |  गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको

Read More