मनोरञ्जन | काठमाडौँ - KTM


निशान भट्टराईको आवाजमा चलचित्र 'जात्रै जात्रा' को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

Posted on March 18, 2019 | views : 2262 | काठमाडौँ - KTM

चैत ४, काठमाडौं । चलचित्र 'जात्रै जात्रा' को पहिलो गीत सार्वजनिक भएको छ ।  निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै गीत ‘माया पिरीम’ सार्वजनिक गरेको हो । गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सा

Read More

नेपालमै पहिलो पटक र्याप व्याटल अफ नेपाल प्रतियोगिता हुँदै

Posted on March 17, 2019 | views : 2175 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ | विगत २१ वर्षदेखि शैक्षीक तथा १२ वर्षदेखि ईभेन्ट र मनोरञ्जन क्षेत्रमा अनुभवी व्यक्तिहरुद्वारा सञ्चालित एएनपी मिडिया हाउसले नेपालमै पहिलोपटक र्याप संगीतको क्षेत्रमा बृहतरुपमा र्याप व्याटल अफ नेपाल २०१९ प्रतियोगिता आयोजना गर्ने भएको छ ।  विभिन्न शैक्षिक कार्यक्रम तथा विभिन्न उमेर

Read More

पत्रकारसँग भेट्ने बोल्ने गरेकै छु, अरु के चाहियो भन्दै नायिका वर्षा आक्रोशीत, उत्सवले भने सरी

Posted on March 17, 2019 | views : 2643 | काठमाडौँ - KTM

चैत ३, काठमाडौं । नायिका वर्षा सिवाकोटीले आफूलाई मिडिया तथा अन्य केहि चलचचित्रकर्मिहरुले साथ नदिएको भन्दै गुनासो पोखेकी छिन् । गएको शुक्रबारबाट प्रदर्शनमा आएको वर्षा अभिनित ‘पुरानो बुलेट’को प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा केहि मिडियाहरुबाट आफूलाई साथ नमिलेको बताइन् । शनिबार दर्शकसँगै बसेर राजधान

Read More

बलिउडका अभिनेता सलमान खानले गाएको गीतको ट्रेलर सार्वजनिक (भिडियो)

Posted on March 16, 2019 | views : 1867 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | बलिउडका अभिनेता सलमान खानको फिल्म नोटबुक २९ मार्चमा रिलिज हुँदैछ । फिल्ममा जहिर इकबाल र प्रनूतन मुख्य भूमिकामा छन् । सलमान फिल्मका निर्माता हुन् र उनले फिल्मको एउटा गीत गाएका छन् । गीतको टिजर भिडियो रिलिज भएको छ । यसको पूरा भिडियो चाँडै नै रिलिज हुने बताइएको छ । सलमान खानको गाएको ग

Read More

Tiktok का भाईरल जुम्ल्याहा दिदीबहिनी प्रिज्मा–प्रिन्सीले ल्याए यस्तो गीत (भिडियोसहित)

Posted on March 16, 2019 | views : 2436 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीको ‘माया जिन्दावाद’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको छ । टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सीको अभिनय रहेको ‘माया जिन्दावाद’ मा शिशिर भण्डारी पनि फिचर्ड छन् भने शब्द पनि उनैको रहेको छ । गीतमा शिशिर भण्डार

Read More

बिष्णु माझि र सन्दिप न्यौपानेको ‘लालुमैु’ चौतर्फी चर्चामा (हेर्नुहोस् भिडियो)

Posted on March 15, 2019 | views : 2122 | काठमाडौँ - KTM

चैत १, काठमाडौं | पछिल्लो समयको चर्चित गीत हो ‘लालुमैु’ । सार्वजनिक भएको छोटो समयमै यो गीत चौतर्फी चर्चामा रहेको छ  । गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझिको स्वर रहेको गीतलाई हालसम्म ५० लाख माथि दर्शकहरुले हेरिसकेका छन । गीतमा शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भने

Read More

चलचित्र 'लभ स्टेशन' २७ लाखमा अष्ट्रेलिया बिक्री

Posted on March 15, 2019 | views : 1789 | काठमाडौँ - KTM

चैत १, काठमाडौं | चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशन बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ ।  यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो । नयाँ व

Read More

फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै (भिडियोसहित)

Posted on March 14, 2019 | views : 2726 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौं | धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण स्थलमा मंगलवार र बुधवार धुर्मुस सुन्तली श्रमदानमा ब्यस्त भए ।  बालुवा बोक्ने , मसला बनाउने, जस्तापाता बोक्दा उनीहरु हौसिएका थिए ।&n

Read More

छोरीको जन्मदिनमा रङ्गशालालाई धुर्मुस सुन्तलीका १ लाख सहयोग

Posted on March 14, 2019 | views : 1814 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौं | चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबि

Read More

सरकारले विप्लवलाई प्रतिबन्ध लगाउने भनेपछि रेखा थापाले मुख खोलिन्

Posted on March 13, 2019 | views : 1492 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं । अभिनेत्री रेखा थापाले सरकारले देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएकी छन् । सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध र सीके राउतसँग गरेको सहमतिबारे सामाजिक संजालमा आफ्नो धारणा राख्दै नायिका थापाले यस्तो आरोप लगाएकी हुन्। फेसबुकमा स्टाटस लेख्दै थापाले भनेकी छन्, ‘यो सरकार कसल

Read More

किन फेक अकाउन्ट चलाउछिन् बलिउड नायिका करिना कपुर ?

Posted on March 13, 2019 | views : 1669 | काठमाडौँ - KTM

काठमाडौं | बलिउड नायिका करिना कपुर खान ती सेलिब्रिटीमा पर्छिन् जो सोसल मिडियासँग सम्बन्धित छैनन् ।  करिना सोसल मिडिया किन प्रयोग गर्दिनन्, के साँच्चै उनी सोसल मिडियामा छैनन् ? यसबारे उनले अरबाज खानले होस्ट गर्ने कार्यक्रम पिन्चमा जानकारी दिएकी छिन् । यो एपिसोडको भिडियो सलमान खानको आधिकारिक ट्वी

Read More

नबीन के भट्टराईको 'जान्छु म' सार्बजनिक (हेर्नुहोस् भिडियोसहित)

Posted on March 13, 2019 | views : 1803 | काठमाडौँ - KTM

सचिन्द्र श्रेष्ठ | फाल्गुन २८, काठमाडौं | अनीदो भए, तिमी नै, मेरो नाम, चाहना एउटै मेरो जस्ता चर्चित गीत केहि समय पहिले निकालेका नवीन के भट्टराईले फेरि श्रोता समक्ष अर्को नया गीत सार्बजनिक गरेका छन।      नेपाली पपसंगीतका लेजेंड भनेर चिनिने भट्टराईको 'जान्छु म' नामक गीत सार्वज

Read More

भद्रगोलका पाँडेको बिषय चर्को बन्दै, भन्छन्, पाँडे पात्रको कलम झन् चल्छ अब (भिडियो)

Posted on March 12, 2019 | views : 2402 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौं । नेपाल पाण्डे समाजले लोकप्रिय टेलिभिजन सिरियल ‘भद्रगोल’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)को भूमिकाले पाण्डेहरुको मन दुखाएको भन्दै आपत्ति जनाएको छ ।  भद्रगोलका निर्देशक तथा कालकार पाँडे अर्थात अर्जुन घिमिरेले पाँडे पात्रबाट कसैको मन नदुखाएको बताएका छन् । उनले पाँडे एक पात्

Read More

भद्रगोलमा पाँडेको भूमिकाप्रति आपत्ति जनाउँदै यस्तो विज्ञप्ति पेश !

Posted on March 12, 2019 | views : 4688 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारित टेलिश्रंखला ‘भद्रगोल’मा पाँडेको भूमिकाप्रति नेपाल पाण्डेसमाजले आपत्ति जनाएको छ । पाण्डे समाजले विज्ञप्ति जारी गरी टेलिश्रृखलामा देखाइने गरेको पाँडेको प्रस्तुतिले मूलुकभर रहेका पाण्डेहरुको अपमान भएको उल्लेख गरेको छ । भद्रगोल पाँडे पात्रलाई कहिलेकाहीँ अत

Read More

‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला

Posted on March 11, 2019 | views : 2325 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौं | जेनिथ ईन्टरटेनमेन्ट आयोजक रहेको ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला भएको छ । सोमबार एक बिज्ञप्ती जारी गर्दै जेनिथ ईन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो । स्कुल अध्यायन गर्ने छात्राहरुको क्षेमता निखार्दै उनीहरुको भविश्य उज्वल बनाउने उदेश्यले आयोजना ह

Read More

निर्देशक राजामौलीले ‘बाहुबली’ भन्दा पनि उत्कृष्ट फिल्म ‘आरआरआर’ लिएर आउँदै

Posted on March 11, 2019 | views : 1994 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौं | सुपरहिट फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीले आफ्नो अर्को फिल्म ‘आरआरआर’ ल्याउने भएका छन् । उनले फिल्म आरआरआर बनाउन अझै एक वर्ष जति लाग्ने बताएका छन् । उनले आफ्नो यस फल्मको बारेमा बोल्दै केही समय पहिले भनेका थिए, ‘यसले दर्शकलाई अचम्मित पार्नेछ ।’ बाहुबलीभन्दा पनि उत्कृष्ट

Read More

मेलिना राईको नयाँ मार्मिक म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Posted on March 07, 2019 | views : 2512 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौं । देशको माया कति हुन्छ देश बाहिर बस्ने नेपालीलाई थाहा हुन्छ । जहाँ पुगे पनि आखिर यो मन त नेपाली हो । रोजगारको लागि बिदेशिने नेपालीले आफ्नो परिवारको सुख मात्रै होइन देश समृद्ध होस भन्नका निम्ति दुख पिरमा परेका नेपाली र देश बिकाशका निम्ति मन खोलेर सहयोग गर्दै आएका छन ।  बिगत १३

Read More

बाल गायिका लिजा लामा ब्यबसायिक संगीतमा फड्को मार्दै

Posted on March 06, 2019 | views : 2851 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौँ | "मलाई नेपाली चेली भन्दा सुहाएकै छ" बोलको गित बाट सांगीतिक यात्रा सुरु गरेकी तथा साङ्गीतिक नक्षत्रमा आफुलाई अब्बल बनाउन कोसिसरत नाम हो लिजा लामा । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बालगायिका हुन् लिजा l  जादुमय आवाजको धनि उनि संगीतलाई सरस्वतिको प्

Read More

बलिउड अभिनेता अक्षय कुमारले आफ्नै शरीरमा आगो लगाए !

Posted on March 06, 2019 | views : 2417 | काठमाडौँ - KTM

फागुन २२, मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले शरीरमा पूरै आगो लगाएर 'र्‍याम्प वाक' गरेका छन् । उनले अमेजोन प्राइम भिडियोको एक कार्यक्रममा शरीरमा पूरै आगो बालेर लगाएका हुन् । बलिउडका खेलाडी मानिएका अक्षय रातो कार्पेटमा हिनिरहँदा उनको शरीरभरि आगो बलिरहेको थियो । उनी शरीरमा बलिरहेको आगोको ब

Read More

दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ आयोजना हुने

Posted on March 05, 2019 | views : 1834 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं | दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ आयोजना हुने भएको छ । योङ माइन्डस् इन्टरटेनमेन्ट प्राली आयोजक रहेको अवार्डको उदेश्य नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने रहेको छ । आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टले मंगलबार एक बिज्ञप्ती जारी गर्दै अव

Read More

सुरज थापाले ल्याए परदेशीलाई रुवाउने 'हवाइजहाज' (भिडियोसहित)

Posted on March 04, 2019 | views : 2868 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत ‘हवाईजहाज’को भिडियो सार्बजनिक गरिएको छ । गीतमा शब्द प्रमानन्द खरेलको रहेको छ, भने गीतमा प्रकाश नेपालीको संगीत रहेको छ । गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाइ अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो । नेपाल आइडलमा सहभागी भएर धे

Read More

मोटु र पत्लुको जमेको त्यो जोडी !

Posted on March 04, 2019 | views : 1641 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | भारतीय कार्टुनमध्ये मोटु और पत्लुकी जोडी निकै लोकप्रिय कार्टुन हो। यो केही निश्चित पात्रहरूमा केन्द्रित भारतीय कमेडी सिरिज हो। यसको मुख्य प्रसारक च्यानल निक र निक एचडी हो। यसको निर्माण सिंगापुरस्थित कसमस इन्टरटेनमेन्टले गरेको हो। यो सन् २०१२ अक्टोबर १६ देखि प्रसारण हुन थालेको हो

Read More

आँचल र पलको यस्तो रोमान्स ! (हेर्नुहोस् भिडियोसहित)

Posted on March 02, 2019 | views : 2594 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौं | सबैको सपनाको देश अमेरिका । यो सपनाको देश अमेरिकामा बसेर कलाकार बनेर नाम, सम्मान कमाउने सपना  देख्ने धेरै प्रतिभाशाली कलाकार अहिले अमेरिकामा छन। जहाँ  भए पनि आफ्नो कला , संस्कृति प्रती अतिनै माया र सम्मान छ भन्ने कुरा  नेपालीभाषी  भुटानीहरुले अमेरिकामा देखाएका

Read More

मेरी आमा मिलियन क्लबमा प्रवेश (हेर्नुहोस् भिडियोसहित)

Posted on February 26, 2019 | views : 2188 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौं | साहित्य , सिनेमा र संगीतलाई समाजको दर्पणको रुपमा लिइन्छ । समाजमा देखेका, भोगेका कुराहरु कलात्मक ढंगले कला र साहित्यका माध्यम बाट व्यक्त गरिने गरिएको छ। हिजोआज नेपालमा बलात्कारका घटना बढिरहेका बेला बलात्कार जस्तो जंघन्य अपराधलाई उठान गरिएको नन कमर्सिएल गीत " मेरी आमा "ले दर्शकको

Read More

राजेश हमाल, भूवन केसी र अनमोल एकसाथ मिडियामा, को बन्छ करोड पतिमा करोड जिते !(भिडियो)

Posted on February 26, 2019 | views : 1751 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौं । अभिनेता राजेश हमालको सञ्चालन गर्दै आएको टेलिभिजन शो ‘को बन्छ करोड पति’मा अभिनेता भूवन केसी र सुपरस्टार अनमोल केसी पुगेका छन् ।  आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘क्याप्टेन’को टिम सहित भूवन र अनमोल ‘को बन्छ करोड पति’मा खेलेका छन् । आउँदो शनिबार एपि

Read More

मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक, सबैलाई गरे यस्तो आग्रह

Posted on February 23, 2019 | views : 2270 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौं । मेरी बास्सैका हाँस्यकलाकार राजु पौडेल अर्थात मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक भएको छ । विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबूक ह्याक भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् ।  पौडेलले आफ्नो फेसवुक शुक्रवार वेलुकी ६ वजेवाट ह्यक भएको बताएका छन् । ह्याकरले राजु मास्टरको

Read More

नोभिनको नया म्युजिक भिडियो तेरे पिछे सार्वजनिक ( भिडियोसहित )

Posted on February 22, 2019 | views : 1973 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौं | भनिन्छ संगीतको कुनै भाषा हुदैन। भाषा नबुझेपनि हामी विभिन्न देशका संगीत सुनिराखेका हुन्छौ किनकि तेस्ले मनमा आनन्द दिन्छ। हामी कहाँ हिन्दी गीतको प्रभाव ठूलो छ उताको गीत संगीत र फिल्मका हामी  धेरै फ्यान नै छौ। अब समय फेरिएको छ अरु देशका संगीतकर्मी अब आफ्नो सोर्ता खोज्दै नेपालम

Read More

बाबु बोगटीको 'टिकुली' सार्वजनिक (हेर्नुहोस् भिडियोसहित)

Posted on February 22, 2019 | views : 1637 | काठमाडौँ - KTM

सान्नानी, जमुना, तुलशी, साली, कान्छीमोरी, गोरी जस्ता केटीहरूको नाममा गीत बनाएर गाउन खप्पिस गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गित तथा एल्बम “टिकुली “आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट सार्वजनिक गरेका छन । रमाईलो पारामा बनाईएको गीतलाई आवाज र संगीत बाबु बोगटीले दिएका छन । अमेरिकामा बसोबास गर

Read More