बैशाख ६, काठमाडौं । सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको 'पिरतीमा यस्तै हुन्छ रे' बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा
Read Moreबैशाख ५, काठमाडौं | गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत 'हेरन कान्छी' रिलिज भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । 'इन्स्टाको फोटो' गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ । गीतको भिडियोलाई राजिव समर र श
Read Moreवैशाख ४, काठमाडौँ | यूरोपमा नेपाली मोडल भनेर चिनिने मोडलको लगन गाठो २०७६ सालमा हुन सक्ने अनुमान गर्न सकिन्छ किनकि उनको लागि यो साल सुरुदेखि लाभदायक छ । यो सालको सुरुदेखि उनी यूरोपको अरु नेपाली मोडलको तुलनामा उनी चर्चित छिन । हाम्रो नाता (सत्य–स्वरुपराज), कहाँ गयो कता हरायो (दार्जिलिङकी ल
Read Moreवैशाख ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्याएका १ सय ४३ जनालाई सोमबार विभिन्न पदकले सुशोभित गरिन् । गृह मन्त्रालयले सिफारिस गरेको सुचीका आधारमा राष्ट्रपति भण्डारीले पदक वितरण गरेकी हुन् । पदक पाउनेको सुचीमा गायक पशुपति शर्माको पनि सुचिकृत थियो । तर, शर्मा
Read Moreनेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको यो पहिलो म्यूजिक भिडियो हो।यस गीतलाई चलचित्र क्षेत्रका एक्सन डाइरेक्टर चन्द्र पन्तले डिरेक्सन गर्नु भएको छ । संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन ह
Read Moreचैत २९, काठमाडौं । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्र ‘दाल भात तरकारी’को ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई जोड दिएको छ । अमेरिका जानका ल
Read Moreचैत २९, काठमाडौं । केहि साता अघि बारा र पर्सामा आएको हुरीपीडितहरुको मनोभावनामा केन्द्रीत गीत सार्वजनिक भएको छ । गीतका शब्द–शब्दमा हुरीपीडितहरुको भावलाई समेटिएको छ । भुषण खतिवडाको संगीत र पदम बहादुर निरौलाको शब्द रहेको मर्मस्पर्शी गीतमा संगीतकार खतिवडा र गायिका दीपा पन्तको स्वर छ । सुनिता थापाको गीतक
Read Moreचैत २९, काठमाडौं | शाहरुख खानलाई ब्रेक दिने एवं सन् १९८८ को चर्चित कार्यक्रम फौजीका निर्देशक राज कुमार कपुरको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार एक नीजि अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युको खबर छोरी ऋतंभराले फेसबुकमार्फत दिएकी हुन् । उनको अन्तिम संस्कार बिहिबार दिल्लीमा गरियो । ऋत
Read Moreचैत २६, काठमाडौं | दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लाग
Read Moreचैत २५, काठमाडौं । चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो । प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि स
Read Moreचैत २२, काठमाडौं | बलिउड अभिनेता सेफ अली खान तथा अभिनेतृ करिना कपुर खान पुत्र तैमुर अली खान जन्मेदेखि नै चर्चामा रहे। स्टार किड हुनुका साथै आफ्नो क्युटनेसका कारण उनलाई मिडियाले सधैं पछ्याइरहेको छ। फ्यानमाझ २ वर्षीय तैमुरको क्रेज बढ्दो छ भने लामो समयदेखि उनका फ्यान उनको बलिउड डेब्युको माग गरिरहेका छन
Read Moreचैत २२, काठमाडौं | नेपाल आइडल सिजन २ का बिजेता रबि ओडको पहिलो गित सार्वजनिक भएको छ । रबि ओडको पहिलो गित 'तान्यो मलाइ तान्यो' आज चैत्र २२ गते युटुब च्यानल “आफ्नो मन” बाट सार्वजनिक भएको हो । गीतमा रवी ओडको स्वरलाई सुन्न सकिन्छ | रवी ओड र अलिशाको फिचारीङ रहेको छ । यस गितमा कृष्ण केसिको शब्द र
Read Moreचैत २२, मुम्बई | सैफ अली खान र अमृता सिंहकि छोरी सारा अली खानको तश्विरलाई लिएर पछिल्लो समय सामाजिक संजालमा बिभिन्न तर्कहरु उठाइएका छन् । उनको बोल्ड तश्विरलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताहरु आक्रोशित भएका हुन् । तश्वीरको कारण कयौं सामाजिक संजाल प्रयोगकर्ताहरुले उनलाई बलीवुडकी दोश्री दिशा पाटन
Read Moreचैत २२, काठमाडौं | नव गायक सबिन सिलवालको आवाजमा निकै मार्मिक आधुनिक गीत “टुक्रेको मुटु“ को भिडियो सार्बजनिक भएको छ । सो गीतमा गीतमा चोखो माया गर्नेको भिडमा धोका दिनेको कमी छैन भन्ने कुरा प्रष्ट देखीएको छ । गीतमा निकै मार्मिक भावहरु समेटिएको छ । गीतको मर्म अनुसारको सोही अनुरुपको प्रस्तुती समेत गायक स
Read Moreचैत २२, काठमाडौँ । चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वर रहेको नयाँ गीत नदेखेको धेरै भयो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा चुर्लम्म डुबेको जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छ भन्ने मर्मलाई देखाइएको भिडियोमा महेश खड्का र इस्तु कार्कीको जीवन्त अभिनय
Read Moreचैत २१, काठमाडौं | नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला ‘भद्रगोल’ को भ्युज चोरी हुन् थालेको भद्रगोल टिमले दावी गरेका छन् । यसका हरेकजसो एपिसोड यूट्यूवमा १ नम्बर ट्रेन्डिङमा आउने गरेका थिए । तर, विगत तीन एपिसोड ट्रेन्डिङ नम्बर १ मा नआएपछि भद्रगोल टिमले आफ्नो भ्यूज
Read Moreचैत २१, काठमाडौं | नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ - 'मेरो भागको खुशी तिमीलाई मिलोस'को भिडियो सार्वजनिक गरिएको छ । 'आँशुको अर्थ'लाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकि
Read Moreचैत १९, काठमाडाै । समाजमा हुने यौन दुव्र्यवहारको विषयलाई लिएर निर्माण हुने फिल्ममा अन्याय र अत्याचारको सिनमा प्राय अभिनेत्री नजीमाको निकै माग हुने गथ्र्यो । फिल्ममा उनलाई अभिनेताको बहिनी वा अभिनेत्रीको साथीको भूमिका धेरै दिइन्थ्यो । फिल्ममा उनलाई बलात्कारको सिनमा देखाइन्थ्यो । सुन्दर र निर्दोष अनुह
Read Moreकाठमाडौं | भारतकी टिभी नायिका रुही सिंहले सोमबार राती बान्द्रास्थित एक रेष्टुरेन्ट बाहिर ठूलै हंगामा गरेकी छिन् । उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यो घटनाका थुप्रै भिडियो सोसल मिडियामा भाइरल भइरहेका छन् । स्पटबोयको रिपोर्ट अनुसार रुही आफ्ना दुई साथीहरु राजेश र राहुलसँग अबेर रा
Read Moreचैत १९, काठमाडौँ | चर्चित हाँस्यटेलिसिरियल भद्रगोलका टिम यो साता को बन्छ करोडपती खेल्न को बन्छ करोडपतीको सेटमा पुगेका छन्। अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु पुगेका हुन् । भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्धय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले राजेश हमालसं
Read Moreचैत १७, मुम्बई । बलिउडकि अभिनेत्री तथा हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले गत डिसेम्बरमा अमेरिकी पप गायक निक जोनससँग बिहे गरिन् । राजस्थानको जोधपुर शहरमा बिहे गरेका प्रियंका र निकको विवाहले लामो समयसम्म सञ्चार माध्यममा चर्चा पाइरह्यो । लगभग ११ वर्षको वर्ष जेठी प्रियंकासँग व
Read Moreचैत १६, काठमाडौं । हाँस्य टेलिसिरियल मेरिबास्सै बाट हात झिकेका राजु पौडेल (राजु मास्टर) नेपाल टेलिभिजनबाटै प्रसारण हुने अर्को सिरियल ‘गोलमाल’मा जोडिएका छन् । हरेक शुक्रबार साँझ ७ बजे प्रसारण हुँदै आएको गोलमालको ५३ औं भागबाट राजुले लेखन तथा निर्देशनको काम सम्हालेका छन् । भाईब्स कृयसनको ब्यानरमा
Read Moreचैत १२, काठमाडौँ | अष्ट्रियाको भियनामा ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बायोपिक फिल्म प्रदर्शनीमा अष्ट्रेलियाका निम्ति नेपाली राजदूत प्रकाश सुवेदी, नेपालका लागि अष्ट्रियाका पूर्वराजदूत लिजेलोट्टे भालडाइम, भियना शहरका सांस्कृति
Read Moreआर्टिष्ट खबर | चैत १०, काठमाडौं । बिगत लामो समय देखी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन् । निर्माण कम्पनी मिडिया हवसँग बिभिन्न कुराहरुमा सहमति हुन नसक्दा बाहिरिएको बल्छिले ज
Read Moreचैत ८, काठमाडौं– नेपाल आइडल सिजन २ का विजेता रवि ओडसहित उत्कृष्ट तीन प्रतियोगी अमेरिका भ्रमणमा जाने भएका छन्। चर्चित गायन रियालिटी शो नेपाल आइडलका विजेता ओडसहित फस्ट रनरअप विक्रम बराल र सेकेन्ड रनरअप सुमित पाठक अमेरिका भ्रमणमा जाने भएका हुन् । उनीहरुले अमेरिकामा रहँदा अप्रिल १३ तारिखमा न
Read Moreचैत ८, काठमाडौं । चर्चित पोर्नस्टार मिया खलिफाले इंगेजमेन्ट गरेकी छिन् । उनको इंगेजमेन्टको खबरले धेरैलाई आश्चर्यमा पारेको छ । हालै मिया ब्वाइफ्रेण्र रोबर्ट सेण्डबर्गसँग शिकागोमा डिनरका लागि गएकी थिइन् । यही क्रममा उनलाई उनका ब्वाइफ्रेण्डले प्रपोज गरेको र उनले सहमति जनाएको बताइएको छ । मिया खलिफाले इन
Read Moreचैत ७, काठमाडौं | कन्नड सिनेमाकी अभिनेत्री पूजा गान्धी र राजनीतिज्ञ साथी अनील पी. मिनासीनाकाईविरुद्ध भारु ३.३५ लाख (५ लाख ३६ हजार) बराबरको होटलको बिल नतिरेको भन्दै मुद्दा दर्ता भएको छ । बैङ्लुरुको द ललित अशोक होटलका सुरक्षा प्रबन्धकले पूजा र उनका साथी मिनासिनाकाईले होटलको पूरा बिल नतिरिकन भागे
Read Moreचैत ५, काठमाडौँ | भिडियो निर्देशक दिपेन्द्र तिमल्सिनाको जीवन संघर्षको बिषयमा लेख्ने हो भने एउटा गतिलो किताव बन्छ, यदी उनको १८ बर्षे जीवन संघर्षको त्यहि कितावलाई २/३ घण्टामा संक्षिप्त बनाउने हो भने एउटा फिल्ममै निर्माण हुन्छ । २०५५/५६ साल तिर जब ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन आफ्नो बुब
Read More