मनोरञ्जन | काठमाडौँ - KTM


अभिनेत्री इलियाना हट अवतारमा (फोटो फिचर)

Posted on March 02, 2020 | views : 3795 | काठमाडौँ - KTM

फागुन १९, एजेन्सी | अभिनेत्री इलियाना डिक्रूजले फोटो सूट गरेकी छिन | उनले मालदिभ्समा आफ्ना बिकिनी बोल्ड अवतारका तस्बिरहरु सार्वजनिक गरेकी छिन् | उनी साउथ सिनेमाबाट बलिउडमा आफ्नो नाम कमाउन सफल भएकी छिन् | इलियानाले आफ्नो इन्स्टाग्राममा तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छन्,'जब समुद्रले तपाईंला

Read More

बलिउडका यी अभिनेत्री,फिल्म शुटिङको क्रममा गर्भवती भए

Posted on February 28, 2020 | views : 2568 | काठमाडौँ - KTM

फागुन १६, एजेन्सी | बलिउड अभिनेत्री जो कम्जोर हुँदा हुँदै पनि फिल्म शुटिङ गरेकी छिन् | उनीहरुले आफू गर्भवती भएको जान्दाजान्दै पनि फिल्ममा काम गरेका छन् | यी हुन् बलिउड अभिनेत्री फिल्म  शुटिङको क्रममा गर्भवती भएकी | श्रीदेवी :सन् १९९७ मा फिल्म ‘जुदाई’ को शुटिङको क्रममा श्रीदेवी शुटिङ गर्भवती भएक

Read More

प्रेमी उदिपसँग गरिन् आँचलले इन्गेजमेन्ट

Posted on February 25, 2020 | views : 2450 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ | अभिनेत्री आँचल शर्माले प्रेमी सोमबार इन्गेजमेन्ट गरेकी छिन | चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा प्रेमी डा.उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् | उनीहरुको विवाहको मिति भने सार्वजनिक भइसकेको छैन | इन्गेजमेन्टमा आफन्त र परिवारको उपस्थिति रहेको थियो | उनीहरुको फागुन अन्तिम साता

Read More

नायिका स्वरा भास्करले यस्तो भनेपछि बनिन् ट्रोल

Posted on February 24, 2020 | views : 3343 | काठमाडौँ - KTM

फागुन १२, एजेन्सी | नायिका स्वरा भास्कर एक पटक पुनः आफ्नो बयानका कारण ट्रोल बनेकी छिन् | एनआरसी र सिएएको विषयमा चलिरहेको डिबेट शोमा स्वराले एक प्रश्नको जवाफमा भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ |' स्वरासँग नायक मोहम्मद जीशान अयूब र तिग्मांशु धूलियामा पनि उपस्थित थिए | उनले दिएको यो बयानपछि सा

Read More

‘भिटेन’को नयाँ गीतमा समाजले पचाउनै नसक्ने अश्लील र छाडा शब्द

Posted on February 21, 2020 | views : 4669 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | ‘भिटेन’ भनिने र्‍यापर समिर घिसिङले हालै युट्यूवमा सार्वजनिक गरेको नयाँ गीतमा समाजले पचाउनै नसक्ने अश्लील र छाडा शब्दहरु प्रयोग गरिएका छन् | उनी केहि समय अघि अश्लील गीत गाएको आरोपमा पक्राउ समेत परेर छुटेका थिए | गत प्रणय दिवसका दिन भिटेनले ‘सुपरस्टार’ एल्बममा रहेको ‘यात्रा’ बोलको

Read More

यस्तो लुगा लगाएपछी उर्वशी ४ वटा कुर्सीमा बसिन्, बनिन् ट्रोल

Posted on February 19, 2020 | views : 2549 | काठमाडौँ - KTM

फागुन ७, एजेन्सी | नायिका उर्वशी रौतेला अहिले  ट्रोल भइरहेकी छिन् | असमको गुवाहाटीमा आयोजना गरिएको फिल्मफेयर अवार्ड २०२० मा थुप्रै सेलिब्रिटीमध्ये उनको पनि उपस्थिति रहेको थियो | आफुलाई आकर्षण देखाउन नायिकाहरुले फरक-फरक पहिरन लगाएकी थिइन् | उनी पनि त्यस्तै पहिरनका कारण अहिले ट्रोल बनिरहेकी छन् |

Read More

अभिनेत्री नुसरत बनिन् ट्रोल भन्छिन्,'म यो पोशाकमा नकारात्मक टिप्पणी बारे चिन्ता गर्दिनँ'

Posted on February 13, 2020 | views : 2478 | काठमाडौँ - KTM

फागुन १, एजेन्सी | बलिउड अभिनेत्री नुसरत भरुचा लुगालाई लिएर ट्रोल बनेकी छिन् | उनी ट्रोल बनेपछि भनिन् "हाम्रो देशमा सबैले आफ्नो सुझाव व्यक्त गर्न सक्दछन्। जसरी सबैले आफ्नो सुझाव दिन सक्छन्, त्यस्तै मलाई पनि मेरो छनौटको लुगा लगाउने अधिकार छ |" नुसरत भन्छिन्, "जब मैले त्यो पोशाक लगाएको थिएँ तब म ज्याद

Read More

बिहे नगरी आमा बनिन नायिका कल्की

Posted on February 12, 2020 | views : 2297 | काठमाडौँ - KTM

माघ २९, एजेन्सी | बलिउड नायिका कल्की कोलचिन विवाहै नगरी आमा बनेकी छिन् | उनी गायक हर्षबर्गसँग प्रेममा  भएपनि दुवैको विहे भने भएको छैन | विवाह नभए पनि उनले आफू आमा बन्ने तयारीमा रहेको  बताएकी छिन् | ३६ वर्षकी उनले गोवाको एक अस्पतालमा छोरी जन्माएकी हुन् | उनको पहिलो विवाह चर्चित फिल्म निर्मा

Read More

सोनम कपुरले यस्तो लुगा लगाएपछि ट्रोल बनिन्

Posted on February 07, 2020 | views : 3599 | काठमाडौँ - KTM

माघ २४, एजेन्सी | मोहित सुरी निर्देशित फिल्म मलंगको स्क्रिनिङको आयोजना भयो | जहाँ बलिउडका ठूला स्टार्सको उपस्थिती थियो | उक्त मौकामा सोनम कपुर पनि आफ्ना बुवा अनिल कपुरसँग फिल्म हेर्न पुगिन् | सोनम स्क्रिनिङमा कालो रङको ग्ल्यामरस पहिरनमा अनिलसँग पोज दिइरहेकी थिइन् | उक्त पहिरनका कारण उनी ट्रोलर्सको

Read More

नायिका दिशा पटानी हट अवतारमा (फोटो फिचर)

Posted on February 04, 2020 | views : 4264 | काठमाडौँ - KTM

माघ २१, एजेन्सी | नायिका  दिशा पटानीको अभिनित चलचित्र ‘मलंग’ शुक्रबारदेखि रिलिज हुँदैछ | उक्त चलचित्रमा उनी र नायक आदित्य राय कपुरको मुख्य भूमिका रहेको छ | चलचित्रमा नायिका दिशा पटानी हट अवतारमा देखिएकी छिन् | उनको हट अवतार निकै ट्रोल पनि बन्ने गर्दछन |

Read More

नायिका प्रियंकाको तस्बिर सेयर गर्दै बार्सिलोनाले लेख्यो यस्तो

Posted on February 04, 2020 | views : 2463 | काठमाडौँ - KTM

माघ २१, काठमाडौं | नेपाली नायिका प्रियंका कार्कीको तस्बिर स्पेनिस महारथी बार्सिलोना फुटबल क्लबले आफ्नो अफिसियल फेसबुक पेजमा सेयर गरेको छ | सेयर गरिएको उक्त तस्बिरमा 'वी लभ नेपाल' अर्थात् 'हामी नेपाललाई माया गर्छौं' लेखिएको छ | बार्सिलोनाले नायिका कार्कीको तस्बिरसहित भिडियोसमेत से

Read More

प्रियंकाकी आमा भन्छिन,'उनले बोल्ड पहिरन लगाउँदा कसैलाई हानी त भएको छैन नी' ?

Posted on February 02, 2020 | views : 3141 | काठमाडौँ - KTM

माघ १९, एजेन्सी | ६२ औं ग्रामी अवार्डमा प्रियंका चोपडा पहिरनका कारण ट्रोल भएकि थिइन् | उनले राल्फ एण्ड लरेनको गाउन लगाएपछि सामाजिक संजालमा निकै ट्रोलिङको सामना गरिन | उनकी आमा मधु चोपडा मुम्बईको एक कार्यक्रममा पुग्दा संचारमाध्यमले प्रियंकाको ट्रोलिङमाथि  गरेको प्रश्नमा जवाफ दिएकी छिन् | उनकी आम

Read More

बलिउड अभिनेत्री श्रुति हसनको विकिनी फोटो सुट

Posted on January 31, 2020 | views : 3248 | काठमाडौँ - KTM

एजेन्सी | श्रुति हसन बलिउडकी चर्चित अभिनेत्री तथा गायिका हुन् |  उनीले चलचित्र ‘हे राम’ बाट हिन्दीमा डेब्यु गरेकी थिइन् |  हसनले अभिनय गरेका चलचित्र ‘लक’ ,’ अनगनगा ओ धीरुदु’ , ‘दिल तो बच्चा है जी,’  ‘एलबम आरिवु,’ ‘गब्बर सिंह’ लगाएका चलचित्र चर्चित बनेका छन् |

Read More

प्रियंका यसरी भइन ट्रोल (फोटो फिचर)

Posted on January 28, 2020 | views : 4099 | काठमाडौँ - KTM

माघ १४, एजेन्सी | ग्रामी अवार्ड २०२० मा प्रियंकाको तस्बिर देखेर उनका फ्यानहरुले आलोचना गरेका छन्  | प्रियंका श्रीमान् निक जोनससँग कार्यक्रममा सहभागी भएकी थिइन् | उनले निकसँग ग्रामी २०२० को रेड कार्पेटमा फेशन डिजाइनर राल्फ एन्ड रुसोको डिजाइनर ड्रेसमा इन्ट्रि गरिन् | उक्त सेतो गाउनको हाइलाइट भनेक

Read More

गायिका आस्था राउत धरौटीमा रिहा

Posted on January 28, 2020 | views : 2743 | काठमाडौँ - KTM

माघ १४, काठमाडौं | विमान स्थलमा महिला प्रहरी माथि दुर्व्यवहारको आरोपमा पक्राउ परेकी गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा रिहा भएकी छिन् | अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् | सोमबार राउतलाई ४ दिन थुनामा राखेर अनुसन

Read More

रक्सीको नशामा अभिनेत्री श्रुति...

Posted on January 28, 2020 | views : 2757 | काठमाडौँ - KTM

माघ १४, एजेन्सी | बलिउडकी चर्चित अभिनेत्री श्रुति हसनको  ३४ औं जन्मदिन परेको छ | उनले जन्मदिनमा जीवनका घटनाहरु स्मरण गरेकी छिन् | उनी हसन साउथका सुपरस्टार कमल हसनकी छोरि हुन् | उनको जन्म सन् १९८६ मा चेन्नईमा भएको थियो | मुम्बईको एन्ड्रुज कलेजमा साइकोलोजी अध्ययन गरेकी उनले क्यालिफोर्नियामा संगि

Read More

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति

Posted on January 27, 2020 | views : 2051 | काठमाडौँ - KTM

माघ १३, काठमाडौं | विमानस्थलमा खटिएकी महिला प्रहरीमाथि दुर्व्यवहारको आरोप लागेकी आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको छ | राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल अनुमति दिएका हुन् | जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जि

Read More

चर्चित नायिकाकी छोरीले यस्तो भनेपछि...

Posted on January 27, 2020 | views : 3286 | काठमाडौँ - KTM

माघ १३, एजेन्सी | बलिउडकी एक चर्चित परिवारको तेस्रो पीढिकी पूजा बेदीकी छोरी अलाया फर्निचरवालाले सैफ अली खानसँग बलिउडमा डेब्यू गर्ने भएकी छिन् | फिल्ममा यात्रा थालनी गर्नुअघि उनले आफ्नो नाम आलिया इब्राहिम, आलिया फर्निचरवालालाई परिवर्तन गरेर अलाया फर्निचरवाला राखेकी छिन् | उनले एउटा टिभी सोमा 'यद

Read More

गायिका आस्था राउत प्रहरी समक्ष उपस्थित

Posted on January 27, 2020 | views : 1850 | काठमाडौँ - KTM

माघ १३, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छिन् | उनी सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् | राउत बिरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी आफै प्रहरी समक्ष उपस्

Read More

मुम्बइमा अदिती वुढाथोकी ( ४ तस्बिरमा)

Posted on January 26, 2020 | views : 4225 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ | नायिका अदिती वुढाथोकी अहिले  मुम्बइमा  छिन् | उनी विभिन्न ब्राण्डको प्रमोशन र फोटोसुटमा व्यस्त छिन् | उनले सामाजिक संजालमा बोल्ड फोटो पोष्ट  गरेकिछिन् | उनले पोष्ट गरेका यी तस्बिरले उनका फ्यानहरुको ध्यान तानेको छ | अदिती अहिले यी तस्विरहरुमा बिन्दास देखिन्छिन | उनले

Read More

माल्दिभ्समा कंगनाको हट तस्बिर

Posted on January 24, 2020 | views : 2867 | काठमाडौँ - KTM

माघ १०, एजेन्सी | बलिउड अभिनेत्री कंगना शर्मा अहिले माल्दिभ्समा छुट्टि मनाइरहेकि छिन् | उनले सामाजिक सञ्जालमा हट तस्बिर सार्वजनिक गरेकी छन् | उनी  टेलिभिजन हुँदै ठुलो पर्दामा पुगेकी हुन् | उनी भारतीय टेलिभिजन कार्यक्रम ‘तु सुरज मेँ साँझ पिया जी’ मा अभिनय गरेकी थिइन् | मोडलिङबाट आफ्नो करिअर शुर

Read More

थाइल्याण्डमा भिनेत्री प्रियंका कार्की (फोटो फिचर)

Posted on January 22, 2020 | views : 3186 | काठमाडौँ - KTM

माघ ८, काठमाडौँ | भिनेत्री प्रियंका कार्की अहिले थाइल्याण्डमा व्याचलर्स पार्टी मनाइरहेकी छिन् | साथि संगै थाइल्याण्ड पुगेकी उनी कहिले याच्मा त कहिले समुन्द्री किनारमा देखिन्छिन | उनले एक पोस्टमा आफू चाँडै ब्राइड( दुलही) बन्ने लेखेकी छन् जसबाट उनको यो ब्याचलर्स पार्टी हो भन्ने बुझन सकिन्छ | उनले २ वर

Read More

कंगनाले भनिन्,दीपिका ‘माफी माग’

Posted on January 22, 2020 | views : 1950 | काठमाडौँ - KTM

माघ ८, एजेन्सी | सोसल मिडियामा दीपिका पादुकोणको एउटा टिकटक भिडियो भाइरल भएको छ | जसमा उनी एक मेकअप आर्टिस्टलाई छपाक लुक बनाउन भनिरहेकी छिन् । यस्तो गरेकोमा अब कंगना रनौतले यसलाई असंवेदनशील बताउँदै दीपिकालाई माफी माग्न भनेकी छिन् | भिडियोबाट आहत भएकी कंगना रनौतले अन्तर्वार्तामा भनेकी छिन्, ‘मेरी दिदी

Read More

पूर्वमिस इन्डिया नताशाको अश्लिल तस्बिर भाइरल

Posted on January 20, 2020 | views : 3552 | काठमाडौँ - KTM

माघ ६, एजेन्सी | पूर्वमिस इन्डिया सुपर मोडल नताशा सुरीले फ्लिन रेमेडियोज नाम गरेका व्यक्ति बिरुद्ध आपत्तिजनक सामाग्रीमा ट्याड गरेको भन्दै उजुरी दर्ता गरेकी छिन् | उनले सन् २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी थिइन् | नताशाका अनुसार उनलाई फ्निले आफ्नो पोर्टलमा उनको नाम कुनै एडल्ट पोस्टमा ट्याग गर

Read More

आस्था राउत विरुद्ध पक्राउ पुर्जी जारी

Posted on January 19, 2020 | views : 1786 | काठमाडौँ - KTM

माघ ५,काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ | उनलाई अभद्र व्यवहार कसुरको विरुद्ध पक्राउ गर्न प्रशासनले आइतबार प्रहरीलाई अनुमति दिएको हो | अब गायिका राउत फरार अभियुक्तको सुचिमा परेकी छन् | उनी हाल फेला नपारी सकेको हुनाले प्रहरीको फरार सुचिमा

Read More

आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता, पक्राउ पुर्जी जारी हुने

Posted on January 19, 2020 | views : 2609 | काठमाडौँ - KTM

माघ ५, काठमाडौं | गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ | गत बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा महिला प्रहरी रमिसा श्रेष्ठलमाथि दुर्व्यवहार गरेको भन्दै अभद्र व्यवहार कसुरअन्तर्गत उनले दिएको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको

Read More

महिला प्रहरीले दिईन आस्था राउत बिरुद्ध उजुरी

Posted on January 17, 2020 | views : 4775 | काठमाडौँ - KTM

माघ ३, काठमाडौं | गायिका आस्था राउतले आफुमाथि विमास्थलमा महिला प्रहरीले दुव्यवहार गरेको भन्दै बुधबार फेसबुक मार्फत आक्रोश पोखेकी थिइन् | प्रहरीमाथि गालि गरेको उनको उक्त भिडियो निकै भाइरल भएको थियो | त्यसपछि विमान स्थलमा खटिएकी महिला प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमान

Read More

नायिका प्रियंका कार्की थाइल्याण्डमा यसरी मनाउँदै ‘ब्याचलोरेट पार्टी'

Posted on January 17, 2020 | views : 2483 | काठमाडौँ - KTM

माघ ३, काठमाडौँ | नायिका प्रियंका कार्कीको विवाहको मिति निश्चित भएसंगै थाइल्याण्ड ‘ब्याचलोरेट पार्टी’ मानिरहेकी छिन् | उनले इन्स्टाग्राम अकाउन्टमा  मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको फोटो सार्वजनिक गर्दै लेखेकी छिन्, ‘अनुमान गर्नुहोस् त कसको विवाह हुँदैछ

Read More