मनोरञ्जन | काठमाडौँ - KTM


रोहीत शेट्टीले सलमान खानसंगै 'एक्शन फिल्म' निर्माण गर्ने

Posted on January 29, 2019 | views : 2272 | काठमाडौँ - KTM

माघ १५, काठमाडौं | बलिउड फिल्म निर्देशक रोहीत शेट्टी यतिबेला फिल्म ‘सिम्बा’ सफल व्यापारका कारण निकै नै खुसी छन् । डिसेम्बर २८ मा रिलिज भएको फिल्म ‘सिम्बा’ ले प्रदर्शनका १ महिनामा २५० करोडको व्यापार गरिसकेको छ । फिल्म ‘सिम्बा’ रोहीत शेट्टीको यस अघिको फिल्म ‘सिंघम’ सिरिजको तेस्रो भाग हो । यस फिल्ममा

Read More

'फुलको माला' मा कुबेर र ज्योतिको यस्तो रोमान्स (भिडियो सहित)

Posted on January 26, 2019 | views : 3029 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ | गायक उर्गेन लामाको “फुलको माला" सार्बजनिक भएको छ | चर्चित ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत म्युजिक भिडियोमा पुनरागमन भएका छन् | गायक उर्गेन लामाको नया गित “फुलको माला उनेर” को नया म्युजिक भिडियो मार्फत चर्चित ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर त

Read More

परदेशीको कथा वस्तुलाई समेटिएको गीत ‘एर्पोट जाने गेट’ सार्वजनिक (भिडियो)

Posted on January 26, 2019 | views : 1985 | काठमाडौँ - KTM

माघ १२, काठमाडौं | बाध्यताले देश छोडेर बिदेशी भुमी जाने नेपालीहरुको पिडा बोकेको नयाँ गीत ‘एर्पोट जाने दिन’ सार्वजनिक भएको छ  ।  निकै मर्मस्पर्शी गीतमा भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ । जहाँ मोडल सृष्टि खड्का, राज खत्री र अभिनेत्री रश्मी भट्ट देखिएकी छिन् । भिडियोले गरिब परिवारको कथालाई

Read More

बद्री पंगेनीले अन्तर्वार्तामै १ लाख निकाले, राधिका हमाललाई २ लाखको पासो (भिडियो सहित)

Posted on January 24, 2019 | views : 2337 | काठमाडौँ - KTM

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकप्रिय गायक बद्री पंगेनीले प्रतिष्ठानको भवन निर्माणका लागी ब्यक्तिगत १ लाख सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार एबिसी टेलिभिजनको कार्यक्रम इन्द्रेणी मार्फत उनले यस्तो घोषणा गरेका हुन् । साथै उनले प्रतिष्ठानमा रहेका अन्य सदस्यहर

Read More

नेपाल आइडलका सुरज थापाले बनाए ३ करोड नेपालीलाई रुवाउने यस्तो गीत( भिडियो सहित)

Posted on January 23, 2019 | views : 1602 | काठमाडौँ - KTM

माघ ९, काठमाडौं | नेपाल आइडलको टप-6 बाट बाहिरीएका लोकप्रिय गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’बोलको गीत सार्वजनिक भएको छ ।  गीतको म्युजिक भिडियो मंगलबार गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।  ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै  पहिलो

Read More

'टोटल धमाल' को ट्रेलर सार्वजनिक, कयौं सिनले पेट मिची-मिची हसाउँछ (ट्रेलर हेर्नुस्)

Posted on January 22, 2019 | views : 2620 | काठमाडौँ - KTM

माघ ८ काठमाडौँ | भारतीय कमेडी फिल्म 'टोटल धमाल' (Total Dhamaal) को ट्रेलर सार्वजनिक भएको छ । अजय देवगन (Ajay Devgn), अनिल कपूर (Anil Kapoor), माधुरी दीक्षित (Madhuri Dixit), रितेश देशमुख (Riteish Deshmukh), अरशद वारसी (Arshad Warsi), जावेद जाफरी (Javed Jaffrey), संजय मिश्रा (Sanjay Mishra)

Read More

बोलमायाकी अन्जली हट अवतार, प्रचण्ड समेत हेरेको हेरेई (भिडियो रिपोर्ट)

Posted on January 19, 2019 | views : 2062 | काठमाडौँ - KTM

माघ ५, काठमाडौं । ८ महिना अघि सार्वजनिक लोकगीत ‘बोल माया’ गीतकी मोडल अन्जली अधिकारीले एपिक नेपाल म्युजीक अवार्डमा लोकगीत तर्फको महिला मोडलको अवार्ड हात पारेकी छिन् । आफ्नो अभिनयबाट सबैको मन जितेकी अन्जली बोलमाया गीतबाटै अवार्ड हात पारेकी हुन् ।  त्यसै समारोहमा अन्जलीको नयाँ लुक्सले धेरैको ध्यान

Read More

नेपाल आइडलका कान्छा प्रतियोगी कृशल कंडेलको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

Posted on January 19, 2019 | views : 2104 | काठमाडौँ - KTM

माघ ५, काठमाडौँ । नेपाल आइडल सिजन २ बाट निकै चर्चा कमाएका धादिङका कृशल कडेलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । कृशल नेपाल आइडल सिजन २ का टप ८ तथा कान्छा प्रतियोगी हुन् । नेपाल आइडलका कृशल कंडेल नै सबैभन्दा पहिले गीत निकाल्ने प्रतिस्पर्धि भएका छन् भने कृशल स्वयमले यस गीतमा दमदार अभिनय गरेका छन

Read More

दीपक मनाङ्गेले फिल्म निर्माण गर्दै

Posted on January 16, 2019 | views : 2212 | काठमाडौँ - KTM

माघ २, काठमाडौं – सांसद राजिव गुरुङ ‘दीपक मनाङ्गे’ फिल्म निर्माणमा आउने भएका छन् । उनले शिशिर राणालाई निर्देशकको रुपमा लिएर फिल्म बनाउन लागेका हुन् ।  बुधबार मनाङ्गेसहित उनको निर्माण टिमका अन्य साथीले आफुले बनाउने फिल्मका लागि निर्देशकको रुपमा शिशिर राणलाई चयन गरेका छन् । फिल्मको नाम भने तोकिए

Read More

गायक तथा र्यापर भरत समारीले आखिर किन गरे आत्महत्या (भिडियोसहित)

Posted on January 15, 2019 | views : 2529 | काठमाडौँ - KTM

माघ १, काठमाडौं । र्यापर तथा हिप–पप गायक भरत समारीको नयाँ गित " सायद" को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनि अहिले धमाकेदार नयाँ गित मार्फत सांगीतिक क्षेत्रमा पुनरागमन भएका छन् । दर्जनौ चर्चित गीतहरु सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन । पछिल्लो समय नेपाली गीतसंगीतको पनि द

Read More

'बलापनको उमेर' पछि भाइरल भएकी समिक्षाको दोस्रो मार्मिक गीत सार्वजनिक (भिडियोसहित )

Posted on January 11, 2019 | views : 2200 | काठमाडौँ - KTM

पुस २७, काठमाडौं | भाइरल गायिका समिक्षा अधिकारिको दोस्रो गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ । चलचित्र नाई “नभन्नु ल ५” को “बालापनको उमेर” बोलको गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् । उक्त चलचित्रमा समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए । उमेर सानै भए पनि मिठो स्वर भएकि सम

Read More

‘सालको पातको टपरी हुनी’ युट्युबमा दुई करोड पटक भ्युज

Posted on January 10, 2019 | views : 1568 | काठमाडौँ - KTM

रामबहादुर थापा पुस २६, बागलुङ | लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो ।  नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा क

Read More

‘ए मेरो हजुर ३’को छायांकनको लागि अमेरिका आइपुगे नायक अनमोल (६ तस्बिरमा हेर्नुहोस्)

Posted on January 10, 2019 | views : 1694 | काठमाडौँ - KTM

विजय थापा | पुस २६, काठमाडौं | निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अन्तिम छायांकनको लागि नायक अनमोल केसी अमेरिका आईपुगेका छन् । उनलाई अमेरिकाको डीसी महानगर स्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’कि नव नायिका सुहाना थापा, अभिनेत्री, निर्मात्री तथा यस चलचित्र कि निर्देश

Read More

शृंखला खतिवडा नेपाल–फ्रान्स सद्भावना दूत

Posted on January 10, 2019 | views : 3409 | काठमाडौँ - KTM

पुस २६, काठमाडौं | मिस नेपाल शृंखला खतिवडा नेपाल र फ्रान्सको सम्बन्ध युवास्तरमा थप कसिलो बनाउन संयुक्त ‘गुडविल एम्ब्यासडर’ (सद्भावना दूत) नियुक्त भएकी छन्। नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा उनलाई दूत नियुक्त गरिएको हो। नेपालका तर्फबाट प्रस्ताव गरिएपछि उनी नियुक्त भएक

Read More

फिल्म छाडेर अमेरिका लागे अनमोल, भन्छन्, प्रदीप र पलले गर्दा हुन्छ (भिडियोसहित)

Posted on January 09, 2019 | views : 2194 | काठमाडौँ - KTM

पुस २५, काठमाडौं । युवास्टार अनमोल केसी अमेरिका प्रस्थान गरेकाछन् । नेपालमा ‘ब्याचलर बन्टी’ चलचित्र छाडेको चर्चा सेलाउन नपाउँदै उनी मंगलबार राती २ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अमेरिका उडेका हुन् । उनी आफ्नो आउँदो चलचित्र ‘ए मेरो हजुर ३’को एक गीतको सुटिङका लागी अमेरिका लागेका हुन

Read More

‘गोपी’माथि श्रम मन्त्री गोकर्ण बिष्टको चासो

Posted on January 08, 2019 | views : 1819 | काठमाडौँ - KTM

पुस २४, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ‘गोपी’ फिल्मको टिमसँग भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार उनले फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेटेका हुन् । मन्त्री विष्टसँगको भेटघाटमा फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँग

Read More

'बुगि बुगि' की बिजेता कबिता नेपाली अभिनित नयाँ गीत 'धेरै टाढा ' सार्वजनिक (भिडियोसहित)

Posted on January 08, 2019 | views : 2969 | काठमाडौँ - KTM

पुस २४, काठमाडौं | गायक सुनिल सिंह ठकुरिको नयाँ गीत "धेरै टाढा '' सार्वजनिक भएको छ । यस गीतमा शब्द भने गीतकार जीत चन्दको रहेको छ ।  कमल खत्रीको संगीत रहेको यस गीतमा स्वर सुनिल सिंह ठकुरिको रहेको छ । डान्सिङ फ्लेबरको गीत गाउन माहिर ठकुरीको यो गीत भने फरक फ्लेबरमा रहेको छ । यस अघि सुनिल

Read More

शोभित बस्नेतको निर्देशन रहेको गीतमा २ हट मोडल सुष्मा र सोनिका (हेर्नुहोस् भिडियो)

Posted on January 08, 2019 | views : 1979 | काठमाडौँ - KTM

पुस २४, काठमाडौं | निर्देशक शोभित बस्नेतको निर्देशन रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।  उजन नेम्वाङको स्वर रहेको ‘तिमी जस्ती राम्री’ बोलको गीतको भिडियो एबी पिक्चर्स फार्मको युट्युबबाट सार्वजनिक गरिएको हो। सार्वजनिक भिडियोमा दुई जना हट मोडल तथा नायिकाको अभिनय रहेको छ । भिडियोमा नायिका सुष

Read More

बेहुली बनिन् बेली डान्सर बिनु शाक्य (हेर्नुहोस् भिडियो)

Posted on January 08, 2019 | views : 1607 | काठमाडौँ - KTM

पुस २४, काठमाडौं । पछिल्लो समयकी लोकप्रिय बेली डान्सर बिनु शाक्य बेहुली बनेकी छिन् । बिशेष गरी स्टेजमा आफ्नो बेली डान्सबाट दर्शकको मन जितेकी बिनु भिडियोका लागी मोडल कमल सिंहको बेहुली बनेकी हुन् । उनलाई बेहुली बनाउने काम निर्देशक सोनम पाख्रिनले गरेका हुन् । राजेन्द्र डंगोलको स्वर रहेको ‘कान्छि हे का

Read More

१२ वर्षमा पहिलो पटक एकैचोटी फ्लप भए बलिउडका चर्चित ३ अभिनेता

Posted on January 08, 2019 | views : 1944 | काठमाडौँ - KTM

पुस २४, काठमाडौं | सन् २०१८ मा बलिउडका चर्चित अभिनेता सलमान खान, आमिर खान र शाहरुख खान खस्किएका छन् | वर्ष २०१८ मा तीनै खानका लागि व्यवसायिक रुपमा सफल हुन सकेनन् । ईदको मौकामा सलमान खानको रेस–थ्री आयो । यो फिल्मले एउटा रेकर्ड पनि बनायो । तर यो रेकर्ड कमाईको मामलामा नभई सोसल मिडियामा ट्रोल भएका कारण

Read More

चलचित्र ‘समर लभ’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on January 07, 2019 | views : 1565 | काठमाडौँ - KTM

पुस २३, काठमाडौं | भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुने चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सिनेमा ‘समर लभ’ सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको हो । सार्वजन

Read More

'जनम जनम' मा दिपेन्द्रको उत्कृष्ट निर्देशन (भिडियो सहित)

Posted on January 07, 2019 | views : 1813 | काठमाडौँ - KTM

पुस २३, काठमान्डौ | प्रविशा अधिकारी र राजु सेन्चुरिको स्वरमा नयाँ गित 'जनम जनम' सार्वजनिक गरिएको छ ।  प्रस्तुत गीतको भिडियोको निर्देशन दिपेन्द्र तिमल्सिनाले निकै मेहनतका साथ गरेको भिडियो हेर्दा थाहा हुन्छ । ड्रोन मार्फत खिचिएका दृश्य र क्यामरामा कैद भएका रोमान्टिक दृश्यले भिडियोलाई नि

Read More

अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन

Posted on January 01, 2019 | views : 2579 | काठमाडौँ - KTM

पुस १७, काठमाडौं । प्रसिद्ध भारतीय हास्यकलाकार तथा अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी खानको क्यानडामा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो। तर पुष्टि भएको थिएन

Read More

फिल्म 'गोपी'को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

Posted on December 31, 2018 | views : 1883 | काठमाडौँ - KTM

पुस १६, काठमाडौं | रिलिज नजिकिँदै जाँदा गोपी फिल्मले आफ्नो प्रमोसनलाई तीब्रता दिएको छ । यही क्रममा सोमबार फिल्मको दोस्रो गीत रिलिज गरिएको छ । ‘तेरो आफ्नो’ बोलको उक्त गीत शिव परियारले गाएका हुन् । विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् ।  आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरो

Read More

रणवीरको ‘सिम्बा’ले पहिलो दिनमै तोड्यो यसअघिका फिल्मको रेकर्ड

Posted on December 31, 2018 | views : 2210 | काठमाडौँ - KTM

पुस १६ काठमाडौं | वर्ष २०१८ को सुरुवातमै रिलिज भएको फिल्म ‘पद्मावत’ बाट खिलजीको भूमिकामा गरेको अभिनयले दर्शकको प्रशंसा बटुलेका अभिनेता रणवीर सिंहले वर्षको अन्त्य पनि फिल्म ‘सिम्बा’बाट दर्शकको निकै माया पाए । नयाँ वर्षलाई केन्द्रित गरेर डिसेम्बर २८ मा रिलिज गरिएको फिल्म ‘सिम्बा’ले फिल्म समीक्षकको उत

Read More

दिपिका बनिन् रियालिटी शो बिग बस १२ की बिजेता

Posted on December 31, 2018 | views : 5193 | काठमाडौँ - KTM

पुस १६, काठमाडौं | आइतबार राती बिग बस १२ की बिजेताको नाम घोषणा गरियो । टेलिभिजन अभिनेत्री दीपिका कक्कड रियालिटी शो बिग बस १२ की बिजेता बनिन् । उनले फिनालेमा भारतीय क्रिकेट टीमका पूर्व सदस्य श्रीसन्तलाई हराएकी हुन् । पुरस्कारको रुपमा उनलाई ३० लाख भारु र ट्रफी दिइयो । तेस्रो नम्बरमा रहेका दीपक ठाकुरल

Read More

‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ सार्वजनिक (भिडियो)

Posted on December 28, 2018 | views : 1895 | काठमाडौँ - KTM

पुस १३, काठमाडौं | फिल्म ‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मनीष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन् । गीतले सहरी युवकयुवतीको प्रेमप्रसंग उठाएको छ । गीतमा संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले आवाज दिएका छन् । संगीत पनि पोखरेलकै रहे

Read More

बलिउडका अभिनेता कादर खान भेन्टिलेटरमा, यस्तो छ अवस्था

Posted on December 28, 2018 | views : 1743 | काठमाडौँ - KTM

पुस १३, काठमाडौं | बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खान अस्पतालमा भर्ना छन् । उनको अवस्था नाजुक छ । उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको छ । इन्टरटेनमेन्ट वेबसाइट स्पटब्वईको खबर अनुसार यो जान

Read More