मनोरञ्जन | काठमाडौँ - KTM


भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता, पाए ३० लाख

Posted on March 20, 2022 | views : 853 | काठमाडौँ - KTM

चैत ६, भैरहवा । नेपाल आइडल सिजन ४ काे विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चाैथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन।  उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साझ भएकाे ग्राण्ड फिनालेमा थापा चाैथाे संस्करणकाे सर्व

Read More

युटूवबाट हट्यो 'पीर' गित, यस्तो छ प्रकाश सपुतको स्पष्टिकरण (भिडियो सहित)

Posted on March 19, 2022 | views : 1206 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ । राजनीतिक उथलपुथलको चर्चा सहित र विवादकै बीच गायक प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ ले युट्यूवमा एक करोडको भ्युज पाएको केहि घण्टामै युटुवबाट हटेको छ । छोटो समयमै एक करोड भ्युज भएको नेपाली गीतको रुपमा पीरले किर्तिमान राखेको केहि घण्टामै गित हटाएर नयाँ अपलोड भएको हो । करोडले हेरिसकेको ग

Read More

‘पीर’ को रेकर्ड: पार गर्यो करोड भ्यूज

Posted on March 19, 2022 | views : 912 | काठमाडौँ - KTM

चैत ५, काठमाडौं । राजनीतिक उथलपुथलको चर्चा सहित र विवादकै बीच गायक प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ ले युट्यूवमा एक करोडको भ्युज पार गरेको छ । छोटो समयमै एक करोड भ्युज भएको नेपाली गीतको रुपमा पीरले किर्तिमान राखेको हो । गत शुक्रबार युट्यूवमा अपलोड भएको 'पीर' बोलको गीत सात दिन पार गर्दै गर्द

Read More

पल शाह प्रकरण: एक महिला पक्राउ, नायिका रेखा थापाले दिएकी थिईन उजुरी

Posted on March 18, 2022 | views : 1866 | काठमाडौँ - KTM

चैत, काठमाडौँ । पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् ।  वाइवाले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले ब

Read More

पल शाहलाई थप ५ दिन हिरासतमा राखिने

Posted on March 18, 2022 | views : 1025 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ । बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।  गत फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसके

Read More

एउटै मितिमा घोषणा हुन थाले नेपाली फिल्महरू

Posted on March 18, 2022 | views : 771 | काठमाडौँ - KTM

चैत ४, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएका फिल्महरू अवस्था सामान्य भएसँगै प्रदर्शन डेट घोषणा गर्न थालेका छन् । दिनहुँ नयाँ फिल्मले प्रदर्शन मिति घोषणा गरिरहँदा फिल्महरूले एउटै डेटसमेत रोज्न थालेका छन् ।  कोरोनाले असर गरेको फिल्महरू एकआपसमा डेट जुध्नु राम्रो त होइन । तर, फि

Read More

पल शाहविरुद्ध पुनः म्याद थप्ने तयारी

Posted on March 18, 2022 | views : 1177 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ । जबरजस्ती करणीको मुद्दामा हिरासतमा रहेका चलचित्र अभिनेता पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थपको तयारी गरिएको छ ।  पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ गते १७ वर्षीया गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी

Read More

पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने भन्दै पलको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न माग

Posted on March 18, 2022 | views : 1001 | काठमाडौँ - KTM

चैत ४, काठमाडौं । जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरिदिन माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वले माग गरेको शाहको

Read More

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नेपाल सुन्दरी नम्रता टप ३० मा सिमित

Posted on March 17, 2022 | views : 819 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । पोपोल्याण्डकी क्यारोलिना बेल्वास्काले मिस वर्डको उपाधि जितेकी छिन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड प्रतियोगिताको ग्रान्ड फिनालीमा क्यारोलिना उत्कृष्ट घोषित भएकी हुन् । अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस स

Read More

‘२ नम्बरी’ मा पल शाहको ठाउँमा अर्का अभिनेता सौगात मल्लको प्रवेश

Posted on March 16, 2022 | views : 1007 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह यतिबेला प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले फिल्म ‘२ नम्बरी’मा पल शाहको स्थानमा अर्का अभिनेता सौगात मल्लको प्रवेश गराउने भएको छ ।  कलाकार, पटकथा र निर्माताको लाइनअपमा हेरेफेर गरिएपछि फिल्मको पुनः छायांकन गर्न लागिएको हो ।दुई वर्षअ

Read More

विवाद र चर्चामा आएको गीत ‘पिर’ बारे प्रकाश सपूतको प्रस्टीकरण

Posted on March 14, 2022 | views : 731 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । विवाद र चर्चामा आएको गीत ‘पिर’ बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रस्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका छन् । मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला, आफ्नै सिर्जना तपाईंहरूका नजरबाट

Read More

प्रकाश सपुतको गीतमा आपत्ति मान्नुपर्ने कुरा छैन, सर्जकलाई किन धम्क्याउने- बाबुराम भट्टराई

Posted on March 13, 2022 | views : 835 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आपत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन्। माओवादी जनयुद्धबाट पीडित बनेका कार्यकर्ताको पीडाको विषयवस्तु समावेश गरेर सृजना गरिएको प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियो विवादित बनेपछि अध्यक्ष भ

Read More

सरकारी वकिलसमक्ष पलको बयान- "गुडनाइट भन्न ढोकासम्म पुगेको मात्र हो जबर्जस्ती गरेको होइन"

Posted on March 13, 2022 | views : 1529 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ । प्रहरी हिराशतमा रहेका एक १७ वर्षीया किशोरी गायिका बलात्कारका अभियुक्त पल शाहविरुद्धको अनुसन्धान जारी छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको थियो । शाहविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२

Read More

‘इन्डियन आइडल १२’ का बिजेता पवनदीप राजन र फस्ट रनर अप अरुणिता काञ्जिलाल विवादमामा

Posted on March 13, 2022 | views : 2208 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ । भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ का बिजेता पवनदीप राजन र फस्ट रनर अप अरुणिता काञ्जिलाल कानुनी समस्यामा परेका छन् ।अरुणिता र पवनदीपले अक्टोपस इन्टरटेनमेन्ट कम्पनीसँग म्युजिक एल्बम सुटिङ गर्न अस्वीकार गरेपछि कन्नु कम्पनीले अदालतको सहारा लिएको बताइएको छ ।   ‘इण्ड

Read More

पल शाहका म्यानेजर कृष्ण जोशी प्रहरीको नियन्त्रणमा

Posted on March 11, 2022 | views : 1237 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ । नायक पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी प्रहरीको नियन्त्रणमा परेका छन्। एक नाबालिग गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि फरार रहेका पलसँग निरन्तर सम्पर्कमा भएको देखिएपछि उनलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई हत्या

Read More

पल शाह प्रकरण: जथाभाबी बोल्ने हरि उदाशी र युट्युब सञ्चालक पक्राउ

Posted on March 09, 2022 | views : 851 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ । पल शाह प्रकरणका बारेमा युट्युबमार्फत अनर्गल वक्तव्यबाजी गर्नेसहित युट्युबर पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ निवासी ५३ वर्षीय हरि उदासी भनिने हरि परियार र विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङको राइनास नगरपालिका स्थायी घर भई काठमाडौंको तारके

Read More

पल्पसा डंगोल (चम्सुरी)को मिर्गौला प्रत्यारोपण गरिंदै

Posted on March 09, 2022 | views : 804 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ । हास्य कलाकार पल्पसा डंगोलको आज मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेका छन् । प्रत्यारोपणपछि पल्पसा एक साता अस्पतालमै रहनुपर्नेछ भने मिर्गौला दान गर्ने व

Read More

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध प्रहरीमा ठगी उजुरी

Posted on March 08, 2022 | views : 855 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ । ‘आर्थिक लेनदेनमा धोका दिएको’ भन्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । दिल्लीमा एक कार्यक्रमका लागि ३७ लाख लिएर पनि सहभागी नभएको आरोपमा आयोजकले उनीविरुद्ध प्रहरीमा ठगी उजुरी दिएको हो । मुरादाबाद कटघर थाना क्षेत्रका प्रमोद शर्माले एक कार्य

Read More

अमिताभ बच्चनको शिरमा नेपाली ढाकाटोपी

Posted on March 07, 2022 | views : 1162 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ । बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन् । सोमबार आफ्नो इन्स्टाग्राम मार्फत उनले सार्वजनिक गरेको एक तस्बिर उनलाई नेपाली ढाकाटोपी लगाएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक गर्दै उनले लेखका छन्, ‘केटीको केटीको’ । तस्बिरमा उनका दुई हात कम्बरमा राख्दै उनी हर्षित

Read More

अभिनेत्री पूजा शर्माले सार्वजनिक गरिन् आफ्नो प्रेमी, को हुन् ?

Posted on March 07, 2022 | views : 1295 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ । नायिका पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । कहिले पल शाह त कहिले अकाश श्रेष्ठसँग नाम जोडिदै आएकी पूजाले सामाजिक संजाल फेशबुकमा आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । आइतवार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले आफू र प्रेमी बानियाँसँगको एक तस्वीर शेयर गर्दै ‘यू आर द वान’ सहित

Read More

पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

Posted on March 06, 2022 | views : 1187 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौँ  । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई थप १२ दिन हिरासतमा राख्ने भएको छ। यसअघि प्रहरीले पलमाथि अनुसन्धान गर्न ७ दिनको म्याद लिएको थियो। अनुसन्धान नसकिएकाले म्याद थपका लागि प्रहरीले जिल्ला अद

Read More

पल शाहविरुद्ध अनुसन्धान पूरा नभएकाले फेरि म्याद थपको तयारी

Posted on March 06, 2022 | views : 983 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौँ । एक सातादेखि हिराशतमा रहेका किशोरी बलात्कारका अभियुक्त पल शाहमाथिको अनुसन्धान पूरा नभएकाले म्याद थपको तयारी हुँदैछ। गत सातादेखि प्रहरी नियन्त्रणमा रहेका शाहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरीमा उनीमाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर

Read More

रेखा थापाको चरित्र हत्या भएको भन्दै साइबर ब्युरोमा उजुरी

Posted on March 04, 2022 | views : 953 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । रेखाको चरित्र हत्या भएको भन्दै साइबर ब्युरोमा उनकी दिदी तारा रानाले उजुरी दिएकी छिन् ।  स्रोतका अनुसार विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै उनले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन् । आफूसहित ऋचा शर्मा लगायत न

Read More

‘सरकार ! के गरेर खाम ’

Posted on March 04, 2022 | views : 861 | काठमाडौँ - KTM

 फागुन २०, काठमाडौँ ।‘सर्टिफिकेट छ डिग्री पासको         न त गासको न टुङ्गो बासको         मैले के गरेर खाम         देशमै भोकै बसम् की        खाडीतिर पसम् की        सरकार ! लौन निधो

Read More

पल शाह प्रकरणमा भट्टराई भन्छन्- ‘मर्दकी दशवटी’ भन्ने मानसिकताले पीडकको पक्ष लिनु लज्जास्पद हो

Posted on March 04, 2022 | views : 996 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् । पल शाह प्रकरण सुरु भएदेखि नै सामाजिक सञ्जालमा पक्ष–विपक्षमा विभिन्न किसिमका

Read More

अमिताभ बच्चनको फिल्ममध्ये झुन्ड फिल्म सबैभन्दा उत्कृष्ट भएको आमिरको दाबी

Posted on March 03, 2022 | views : 768 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ । आमिरले अमिताभ बच्चनको अहिलेसम्म हेरेको फिल्ममध्य यो ' झुन्ड' फिल्म उत्कृष्ट लागेको दाबी गरेका छन् । फिल्म शुक्रबारबाट विश्वव्यापी रूपमा सिनेमा हलमा रिलिज भएको थियो ।  अमिताभ बच्चनको झुन्ड फिल्मको प्रिमियरमा पुगेका अभिनेता आमिर खानले फिल्म हेर्ने क्रममा आफ्नो आँशु

Read More

पूर्व मिस नेपाल श्रृंखलाले पनि दिईन् पल शाह प्रकरणमा आफ्नो टिप्पणी

Posted on March 02, 2022 | views : 1232 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । अहिले सामाजिक सञ्जाल अभिनेता पल शाह प्रकरणले तातिरहेको छ । अभिनेता पल शाहविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दाले यतिबेला नेपाली कला क्षेत्रमा ठूलो बहस निम्त्याएको छ। पलनिकट केहीले खुलेर पलको समर्थन गरिरहेको बेला कलाकारहरू खुलेर त्यस किसिमको प्रवृत्तिको विरोधमा उत्रिएका छन्। अभिन

Read More

पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी

Posted on February 27, 2022 | views : 1878 | काठमाडौँ - KTM

फागुन १५, नवलपुर । नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आज बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो ।  गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल

Read More