२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन सुरु

२७ चैत्र २०७८, आईतवार ११:३७

चैत्र २७, काठमाडौँ | काठमाडौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आजदेखि सुरु भएको छ  । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन आइतबारदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ताहरु, जनस्वास्थ्यविद्हरु, जनसंख्याविद्हरु, नीति निर्माणकर्ताहरु ​तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण  र अन्तर विषयात्मक अनुसन्धानका निश्कर्ष सम्बोधन गरिने एनएचआरसीका सदस्य सचिव प्रदिप ज्ञवालीले  बताए ।  सो सम्मेलनको भोलि अर्थात् भोलि उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गर्नेछन् । 

उक्त तीन दिने सम्मेलनका लागि स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बधित (स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड १९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम् विश्वव्यापी स्वास्थ्य बायोमेडिकल र टान्लेसन अनुसन्धान) विषयमा अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धान बारेमा १५३ वटा अनुसन्धान मूलक कार्यहरु परिषद्मा पेश गर्ने डा. ज्ञवालीले जानकारी दिए । ज्ञवालीले सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा