२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नर्कको ढोका’ नामक खाल्डाे बन्द गर्न आदेश, किन भनियाे नर्ककाे ढाेका ?

२५ पुष २०७८, आईतवार १०:५९

पुस २५, काठमाडौँ | तुर्कमेनिस्तानमा ‘नर्कको प्रवेशद्वार’ भनेर चिनिने ठाउँलाई त्यहाँको सरकारले बन्द गर्न आदेश दिएको छ। विगत ५० वर्षदेखि तुर्कमेनिस्तानको कारकुम मरुभूमिमा एउटा खाल्डो रहेको छ।

२२९ फिट चौडाइ र ६६ फिट गहिरो उक्त खाल्डोमा मिथेन ग्यासका कारण लगातार चलिरहेको देख्न सकिन्छ। जसलाई वैज्ञानिकहरुले ‘गेटवे टु हेल’ अर्थात् नर्कको प्रवेशद्वार भनेर नामाकरण गरेका थिए।

तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्डिमुखामेदोले अधिकारीहरुलाई उक्त खाल्डो बन्द गरिदिन निर्देशन दिएका हुन्। उनले लगातार बलिरहेको आगोलाई निभाउनसमेत भनेका छन्। उनले उक्त खाल्डोबाट निस्किने ग्यासले पर्यावरणीमा प्रभाव पारेको र पैसाको नोक्सानसमेत भएको बताएका छन्।

सन् १९७१ देखि लगातार बलिरहेको उक्त खाल्डोलाई तुर्कमेनिस्तानले यसअघि सन् २०१० मा पनि पुर्न आदेश दिएको थियो। तर पुर्न भने सकेको थिएन।

त्यतिबेला खाल्डोबाट एक्कासि ग्यास निस्किन थालेपछि रसियाका वैज्ञानिकहरुले खोज अनुसन्धान गरेका थिए। त्यही बेला खाल्डोबाट मिथेन ग्यास निस्किएको पत्ता चलेको थियो। मिथेन ग्यासलाई नस्ट गर्न वैज्ञानिकहरुलै नै आगो लगाइदिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। त्यतिबेला देखि नै यो आगो निरन्तर बलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव