समाज | लम्जुङ्ग - LMG


एकैदिन ५ रेक्टरमाथिको दुई भूकम्प, फर्किन्छ भन्दै घर बाहिरै बसेका थिए, फर्कियो !

Posted on May 19, 2021 | views : 1664 | लम्जुङ्ग - LMG

जेठ ५, काठमाडौँ | बुधबार बिहान लमजुङको मर्स्याङ्दी गाउँपालिका केन्द्रविन्दु बनाई ५.८ रेक्टर स्केलको ठूलो धक्का सहितको भूकम्प गएको छ । त्यसको तीन घण्टाको अन्तरमा बुधबार काठमाडौँसम्म धक्का महशुस हुने गरि फेरी अर्को भूकम्प गएको छ ।  बिहान ५ बजेर ४२ मिनेटमा लमजुङमा भूकम्पको ठूलो धक्काले ओछ्यानमै सु

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27389 | लम्जुङ्ग - LMG

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

लमजुङमा पौडी खेल्ने क्रममा दुईको मृत्यु

Posted on April 15, 2021 | views : 1495 | लम्जुङ्ग - LMG

बैशाख २, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ ।  घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमून

Read More

लमजुङमा अधिकांश सिसिटिभी बिग्रिए : अपराध नियन्त्रणमा समस्या

Posted on March 25, 2021 | views : 1191 | लम्जुङ्ग - LMG

जनक श्रेष्ठ । चैत १२ लमजुङ । लमजुङका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसिटिभी मर्मत हुन नसकेका हुन् । त्यसले गर्दा आपराधिक घटना भइहाले पनि अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउनमा प्रहरी

Read More

मर्स्यांदीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

Posted on March 21, 2021 | views : 1390 | लम्जुङ्ग - LMG

चैत ८, लमजुङ । लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ ।  लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश प

Read More

अज्ञात समूहद्वारा मोटरसाइकल र टौवामा आगजनी

Posted on December 28, 2020 | views : 2022 | लम्जुङ्ग - LMG

पुस १३, लमजुङ । अज्ञात समूहले  लमजुङ बेँसीशहर नगरपालिका–२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा  रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आज बिहान आगजनी भएको भएको हो । 

Read More

तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक

Posted on November 30, 2020 | views : 1772 | लम्जुङ्ग - LMG

मंसिर १५, लमजुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उनका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर कोठामा बन्धक बनाएर राखेको छ ।  गुरुङको मा

Read More

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते

Posted on November 18, 2020 | views : 1992 | लम्जुङ्ग - LMG

मङ्सिर ३, लमजुङ | गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सो

Read More

गण्डकी प्रदेशमा तीन जना कोरोना सङ्क्रमिको मृत्यु

Posted on November 07, 2020 | views : 1991 | लम्जुङ्ग - LMG

 कात्तिक २२ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । यस अवधिमा १७ जना निको भएका छन् । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या नौ हजार १७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम का

Read More

हराउँदै पिङ संस्कृति

Posted on October 23, 2020 | views : 2051 | लम्जुङ्ग - LMG

कात्तिक ७, लमजुङ | हिन्दूको महान् चाड दशैँतिहारमा  पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा  पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ ।  झन् यस वर्

Read More

लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना

Posted on October 22, 2020 | views : 1390 | लम्जुङ्ग - LMG

कात्तिक ६, लम्जुङ | लमजुङको बेँसीशहर नगरपालिका–३ मा अवस्थित लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना गरिएको छ ।  यस मन्दिरमा श्रदालु तथा भक्तजनले पूजा गर्ने क्रममा देखिनेखालको मूर्ति नभएको गुनासो गरेसँगै मन्दिरमा देखिने खालको ठूलो मूर्ति स्थापना गरिएको हो । घटस्थापनाको दिनमा काठमाडौँबाट म

Read More

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु

Posted on October 21, 2020 | views : 1613 | लम्जुङ्ग - LMG

कात्तिक ५, गण्डकी  (रासस) । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्त

Read More

चेपाङ समुदायलाई दशैँ मनाउनकै चिन्ता

Posted on October 20, 2020 | views : 1238 | लम्जुङ्ग - LMG

कात्तिक ४,  लमजुङ। लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन । दश घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी  सहयोग आउने गरेको र त्यसकै भरमा&n

Read More

फालिएका मास्कबाटै जोखिम बढ्यो

Posted on October 16, 2020 | views : 1400 | लम्जुङ्ग - LMG

असोज ३०, लमजुङ । जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि गाउँघरसम्मै मास्क नलगाउने र लगाएकाहरूले समेत जथाभावी फाल्ने गर्दा जिल्ल

Read More

अनुपयोगी बन्दै हुलाक सेवा

Posted on October 12, 2020 | views : 1395 | लम्जुङ्ग - LMG

असोज २६, लमजुङ । जिल्लामा रहेका हुलाक सेवा अनुपयोगी बन्दै गएका छन् । विगतमा उपयोगी र प्रभावकारीरूपले सञ्चार सेवा गर्दै आइरहेको हुलाकसेवा अहिले समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा जिल्ला हुलाक कार्यालयसहित सबै हुलाकी कार्यालय अनुपयोगी बनेको हो ।  दोर्दी गाउँपालिकाका बयोबृद्धा सरस्वती गुरुङले भन

Read More

३२० वर्ष बढी कैद भुक्तानी गर्न बाँकी

Posted on October 06, 2020 | views : 1516 | लम्जुङ्ग - LMG

असोज २०, लमजुङ | जिल्ला प्रहरी कार्यालय लमजुङले फरार अपराधी पक्राउ गर्न सक्रियता देखाए पनि ३२० वर्ष ३ महिना १५ दिन कैद भुक्तानी गर्न बाँकी रहेको छ ।  जिल्ला अदालत लमजुङका अनुसार २०७७ भदौ महिनासम्म कैदतर्फ ३५६ वर्ष ११ महिना लगतमा उक्त कैद भुक्तानी गर्न बाँकी रहेको हो । जम्मा लगतमध्ये ३६ वर्ष ३ म

Read More

चट्याङबाट एकको मृत्यु, एक घाइते

Posted on September 22, 2020 | views : 1348 | लम्जुङ्ग - LMG

असोज ६, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा ८:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक विक ठूलोबुवाको घरमा बस

Read More

पहिराले बेँसीशहर–चामे सडक अवरुद्ध

Posted on September 19, 2020 | views : 1645 | लम्जुङ्ग - LMG

असोज ३, लमजुङ (रासस) । शुक्रबार साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर–चामे सडकमा अवरुद्ध भएको छ । लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीशहर–चामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।  बेँसीशहर नगरपालिका–६ मा सडकभन्दा करीब ३०० मिटर माथिबाट ठूल्ठूला

Read More

गण्डकीमा १७ सङ्क्रमित थप, कुन जिल्लामा कति ?

Posted on September 11, 2020 | views : 3165 | लम्जुङ्ग - LMG

भदौ २६, कास्की | गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।  थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको शुक्ला गण्डकीका एक, स्याङ्जा पुतलीबजार नगरपा

Read More

आज गण्डकी प्रदेशमा थपिए ४० सङ्क्रमित

Posted on September 04, 2020 | views : 2234 | लम्जुङ्ग - LMG

भदौ १९, गण्डकी (रासस) : गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमित थपिएका छन् । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पोखरामा मात्रै १६ कोरोना सङ्क्र

Read More

गण्डकीमा ट्राफिक प्रहरीको नमस्कार अभियान

Posted on August 31, 2020 | views : 2611 | लम्जुङ्ग - LMG

भदौ १५, गण्डकी (रासस) । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी र सवारी चालक तथा आम नागरिकसँगको सौहाद्र्रतालाई अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदेशभित्र नमस्कार अभियान शुरु गरेको छ । ट्राफिक प्रहरीको आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउने तथा शिष्टता, सभ्यता र हार्दिकतालाई अनुशरण गर्द

Read More

लमजुङमा एक सञ्चारकर्मीसहित दुई कोरोना सङ्क्रमित

Posted on August 28, 2020 | views : 1618 | लम्जुङ्ग - LMG

भदौ १२, लमजुङ । जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  सङ्क्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका–४ का ३१ व

Read More

आजदेखि लिवर्टी इनर्जीको सर्वसाधारणका लागि साधारण शेयर बिक्री शुरु

Posted on August 19, 2020 | views : 1567 | लम्जुङ्ग - LMG

भदौ ३, काठमाडौँ (रासस) । लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारणका लागि रु ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री खुला गरेको

Read More

गण्डकी प्रदेशमा कोरोना निको हुने दर उच्च, आज १८ जना सङ्क्रमित थपिए

Posted on August 15, 2020 | views : 3377 | लम्जुङ्ग - LMG

साउन ३१, कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन् ।  सङ्क्रमितमध्येमा १५७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जना

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33831 | लम्जुङ्ग - LMG

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

कोरोनाको जोखिम, स्वयंमा निर्भर बन्दै

Posted on July 26, 2020 | views : 1728 | लम्जुङ्ग - LMG

जनक श्रेष्ठ । साउन ११, लमजुङ। सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका सर्वसाधरण नागरिक केही दिनयता एकैपटक धेरै सङ्ख्यामा बजार आउँदा चलहपहल बढेको हो । लकडाउन सकिए पनि सङ्क्रमित हुनेको सङ्ख्या जिल्लामा थपिने क्र

Read More

लमजुङको कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, शौचायलय जान पालो कुरेर बस्नुपर्ने बाध्यता

Posted on July 21, 2020 | views : 1618 | लम्जुङ्ग - LMG

साउन ६,लमजुङ। लमजुङ बेँसीशहर नगरपालिका–८ शेराबजारमा रहेको जिल्लाको एकमात्र जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । महिला १० र पुरुष २५ गरी ३५ जनाको क्षमता रहेको यस कारागारमा हाल दोब्बर भए पनि पुरुषको सङ्ख्यामा भने तेब्बर कैदीबन्दी रहेका छन् ।  विभिन्न कसुरमा कारागारमा सज

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 27064 | लम्जुङ्ग - LMG

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More