२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकैदिन ५ रेक्टरमाथिको दुई भूकम्प, फर्किन्छ भन्दै घर बाहिरै बसेका थिए, फर्कियो !

२०७८, ५ जेष्ठ बुधबार ०३:३४

जेठ ५, काठमाडौँ | बुधबार बिहान लमजुङको मर्स्याङ्दी गाउँपालिका केन्द्रविन्दु बनाई ५.८ रेक्टर स्केलको ठूलो धक्का सहितको भूकम्प गएको छ । त्यसको तीन घण्टाको अन्तरमा बुधबार काठमाडौँसम्म धक्का महशुस हुने गरि फेरी अर्को भूकम्प गएको छ । 

बिहान ५ बजेर ४२ मिनेटमा लमजुङमा भूकम्पको ठूलो धक्काले ओछ्यानमै सुतिरहेका स्थानीयहरु घरबाहिर भागेक थिए । भूकम्पको डरले भागेका स्थानीयहरुले फेरी भूकम्प फर्कन्छ भन्दै घरबाहिरै बसेका थिए ।

तश्वीर: मर्स्याङ्दी गाउँपालिका

त्यहि क्रममा फेरी तीन घण्टाको अन्तरमा बुधबार बिहान ८:२६ बजे ५.३ रेक्टरको अर्को भूकम्प गएको छ । पछिल्लो धक्का काठमाडौँसम्म महशुस भएको छ  । दुबै भूकम्पको केन्द्रविन्दु लमजुङको भुलभुलेनै रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र जानकारी दिएको छ ।

भूकम्पको धक्कासंगै १० बर्षीय बालकको भाग्ने क्रममा टाउकोमा चोट लागेको र एक दर्जन बढी माटोका घरहरु चर्किएको खबर प्राप्त भएको र भूकम्पको कारण भएको क्षेतीको थप विवरण संकलनकै क्रममा रहेको  मर्स्याङ्दी गाउँपालिकाका अध्यक्षअर्जुन गुरुङले साझा सबाल मिडियालाई जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण