२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकीमा ट्राफिक प्रहरीको नमस्कार अभियान

२०७७, १५ भाद्र सोमबार १२:३७

भदौ १५, गण्डकी (रासस) । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी र सवारी चालक तथा आम नागरिकसँगको सौहाद्र्रतालाई अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदेशभित्र नमस्कार अभियान शुरु गरेको छ ।
ट्राफिक प्रहरीको आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउने तथा शिष्टता, सभ्यता र हार्दिकतालाई अनुशरण गर्दै ट्राफिक सेवा प्रवाहलाई सभ्य र सुसंस्कृत बनाउने लक्ष्यसाथ अभियान शुरु गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । 
अभियानअन्तर्गत चेक पोष्ट, सीमा नाका, कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी कर्मचारीले सेवाग्राहीलाई आदरयुक्त सम्बोधनसहित नमस्कार गर्ने, तोकिएको कानून बमोजिमको काम सम्पादन गर्ने र अन्त्यमा धन्यवादसहित पुनः नमस्कार गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन