राजनीति |


प्रेम आलेलाई सुदन किराँतीको जवाफ- जहाज खरिद मेरो निजी स्वार्थको विषय होइन

Posted on June 26, 2023 | views : 445 |

असार ११, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले जहाज खरिदमा आफ्नो निजी स्वार्थको लागि नभएको बताएका छन् । प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका छन् । पूर्वपर्यटनमन्त्री प्रेम आलेले मन्त्री किराँतीले व्यक्तिगत स्

Read More

प्रधानन्यायाधीश कार्की मातहतमा बस्न असहज हुने भन्दै जिल्ला अदालतका न्यायाधीश भट्टराइले दिए राजीनामा

Posted on June 26, 2023 | views : 399 |

असार ११, काठमाडौँ | काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् ।  आफूले कानुनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै राजीनामा दिएको उनले बताए ।   न्यायाधीश भट्टराईले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ स

Read More

राष्ट्रपति पौडेलको उपचार जारी, स्वास्थ्य अवस्था सामान्य

Posted on June 26, 2023 | views : 364 |

असार ११, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा राष्ट्रपति पौडेलको उपचार जारी छ। राष्ट्रपति पौडेल गत असार २ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए।

Read More

असार १४ गते विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

Posted on June 26, 2023 | views : 487 |

असार ११, काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्री कार्कीले असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन् । प्रदेश सरकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद

Read More

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा

Posted on June 26, 2023 | views : 507 |

असार ११, काठमाडौँ | पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानक

Read More

असारभित्रै बुढी गण्डकी जलविद्युत आयोजनाको उद्घाटन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

Posted on June 26, 2023 | views : 537 |

असार ११, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढी गण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने प्रतिबद्धता गरेका छन्। धादिङको आदर्श बहुमुखी क्याम्पस भवन उद्घाटन समारोहमा बोल्दै असार महिनाभित्र कार्यालय र उद्घाटन हुने बताए। यो आयोजनसँग सम्बन्धी अन्य क्षेत्रको विकास पनि अघि बढ्ने बताए। उनले गोर

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ

Posted on June 26, 2023 | views : 406 |

असार ११, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ परेका छन्। टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुलहुँदै स्वीजरल्याण्ड जान लागेका मोल्दोभाका नागरिक ८ किलो ७ सय ग्राम लागुऔषध चरेशसहित आइतबार पक्राउ परेका हुन्।  पक्राउ पर्नेमा डेनिस कुसेर

Read More

सांसद पौडेलको प्रश्न : जलहरी प्रकरणमा भएको के हो ? कति सुन हराएको हो ?

Posted on June 26, 2023 | views : 420 |

असार ११, काठमाडौँ | प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले पशुपति नाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी ट्रकमा ल्याएको सामान जसरी जोख्ने काम भएको भन्दै यसबारे सत्यतथ्य सदनमा जनाकारी गराउनुपर्ने माग राखेका छन् ।  सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले पशुपतिनाथ मन्दिरको गर्भ

Read More

बढ्यो सुनचाँदीको मूल्य , कतिमा भइरहेको छ कारोबार?

Posted on June 26, 2023 | views : 533 |

असार ११, काठमाडौँ | सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सनुको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।  त्यस्तै तेजाबी सुन भने १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइर

Read More

गठबन्धनमा गडबड : धर्मराएकै हो त प्रचण्ड सरकार ?

Posted on June 25, 2023 | views : 471 |

असार १०, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार एक कार्यक्रममा भने- चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिन्छ । सत्ताघटकमध्ये सबैभन्दा ठूलो दलका महामन्त्री थापाले अझ जोड दिँदै भने- सरकार छाड्न परे पनि डर छैन, आगामी चुनावमा कांग्रेस एक्लै लड्छ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा

Read More

सुनको जलहरीको तौल लिन अख्तियारको टोली पुग्यो पशुपति

Posted on June 25, 2023 | views : 556 |

असार १०, काठमाडौँ | पशुपतिनाथ मन्दिरमा रहेको सुनको जलहरी तौल लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ।  दुई वर्षअघि पशुपतिमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । पशुपतिनाथमा चढाइएको  १०७ किलो ९२४.७५ ग्राम सुनको जलहरीमाथि छानबिन

Read More

बालेन शाहविरुद्धको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा

Posted on June 25, 2023 | views : 511 |

असार १०, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्धको मुद्दा हेर्न न्भ्याइनेमा परेको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा बालेनविरुद्धको रिट परेको थियो ।  अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्व

Read More

सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा

Posted on June 25, 2023 | views : 579 |

असार १०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छन् । वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट गरेको हो । जसमा नेपालबाट गौतम परेकी छन् । १८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोविता गौतमलाई २७ वर्ष

Read More

पशुपतिमा पस्यो अख्तियार, सुनको जलहरी जोखिँदै

Posted on June 25, 2023 | views : 579 |

असार १०, काठमाडौँ | पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर कम भएको भन्दै परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अनुसन्धानका क्रममा आज सुनको जलहरी जोखिने भएको छ । अख्तियारका अनुसन्धान अधिकारीको रोहबरमा सुनचाँदी व्यवसायी संघका पदाधिकारी एवं विज

Read More

गृहमन्त्री श्रेष्ठ बोलिरहेका बेला सांसदले पत्रिका पढेपछि...

Posted on June 25, 2023 | views : 433 |

असार १०, काठमाडौँ | सभामुख देवराज घिमिरेले सांसदहरूलाई पत्रिका नपढ्न रूलिङ गरेका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा बैठकमा जवाफ दिइरहेका बेला सांसद्हरूले पत्रिका पढ्न थालेपछि रूलिङ गरेका हुन्। सभामुख घिमिरेले गृहमन्त्री श्रेष्ठलाई बोल्न रोकेरै रूलिङ गरे। गृहमन्त्री बोलिर

Read More

संसदमा गृहमन्त्री श्रेष्ठले रवि लामिछानेको प्रशंसा

Posted on June 25, 2023 | views : 463 |

असार १०, काठमाडौँ | गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीभित्रको सरुवा बढुवामा पूर्व गृहमन्त्री रवि लामिछानेले मापदण्ड बनाएर दवाव र चलखेललाई रोक्ने काम गरेको भन्दै प्रशंसा गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री श्रेष्ठले आफूले आन्तरिक सुशासन पहिलो शर्त भएकोले सुरक्षा संगठनभित्र दवा

Read More

विश्वकप छनोट यात्रा टुंगिएपछि क्रिकेट टिमलाई ओलीको सान्त्वना– एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ’

Posted on June 25, 2023 | views : 330 |

असार १०, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई सान्त्वना दिएका छन्।  एउटा असफलता यात्राको अन्त्य नभएको बताउँदै ओलीले यात्रा जारी रहेको बताएका छन्।  नेपाली राष्ट्रिय क्रिकेट टिम शनिब

Read More

हर्क बालेनसँग भिडाएर भ्रम छर्ने काम भईरहेको छ: सभापति लामिछाने

Posted on June 24, 2023 | views : 981 |

असार ९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी नेताहरुलाई हर्क बालेनसँग भिडाएर को राम्रो भन्दै भ्रम छर्ने काम भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि परिवर्त

Read More

जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराशा भए:महामन्त्री थापा

Posted on June 24, 2023 | views : 366 |

असार ९, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसकेको बताएका छन्। आज काठमाडौं आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराशा भएको बताएका हुन्। उनले कांग्रेस

Read More

एक दिवसीयमा नेदरल्यान्ड्सलाई हराएर पहिलो जीत निकालेको नेपाल, फेरि हराए पुग्नेछ सुपर सिक्समा

Posted on June 23, 2023 | views : 827 |

असार ८, काठमाडौँ | सन् २०१८ अगष्ट ३, नेपाली क्रिकेटले यो मिति सायदै बिर्सेको हुनुपर्छ । आर्म्सटेलभिनमा त्यस दिन भएको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्सलाई १ रनले हराएको थियो । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको त्यो पहिलो जीत थियो । पहिला ब्याटिङ गरेको नेपालले

Read More

राजेन्द्र पाण्डेले भने : प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ

Posted on June 23, 2023 | views : 412 |

असार ८, काठमाडौँ | सत्तारुढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालय विघटन गरे पनि हुने बताएका छन् । संसदमा भएको ‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एक जना सांसदले गरेको प्रश्नको जवाफ समेत तयार गरिदिन नसक्ने प

Read More

लिखित र ट्रायल फेल भएका ४६३ जनालाई लाइसेन्स दिने यातायात प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on June 23, 2023 | views : 619 |

असार ८, काठमाडौँ | सवारी चालक अनुमति पत्रको लिखित तथा ट्रायल परीक्षामा अनुत्तीर्ण ४६३ जनालाई परीक्षाको परिणाम हेरफेर गरी उत्तीर्ण गराउने यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेर

Read More

अदालतले बाटो खुला गरे पनि ‘आदिपुरुष’ प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

Posted on June 23, 2023 | views : 716 |

असार ८, काठमाडौँ | अदालतले प्रदर्शनका लागि बाटो खुला गरे पनि विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । संघले शुक्रबार वक्तव्य जारी गरेको विज्ञप्तिमा ‘आदिपुरुष’बाहेकका अन्य फिल्मलाई मात्र प्रदर्शन गर्ने उल्लेख छ । नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्य

Read More

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने प्रक्रिया सुरु, प्रशासनले माग्यो यी कागजात

Posted on June 23, 2023 | views : 922 |

असार ८, काठमाडौँ | सर्वोच्च अदालतले नागरिकता ऐन कार्यन्वयनमा लगाएको यसअघिको अन्तरिम आदेश खारेज गरेलगत्तै तराई मधेशका जिल्ला प्रशासन कार्यालयहरुले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने प्रक्रिया थालेका छन् । सर्वोच्चको आदेशसँगै गत जेठ १७ गते राजपत्रमा प्रकाशित भएको नाग

Read More