१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमरेश सिंहको प्रश्न : पञ्चेश्वरको डीपीआर गर्न कहिले आउँछ ६ महिना ?

२२ जेष्ठ २०८०, सोमबार ०८:१९

जेठ २२, काठमाडौँ | स्वतन्त्र सांसद अमरेशकुमार सिंहले हरेक पटक प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वर आयोजनाको डीपीआर ६ महिनाभित्र हुने सहमति हुने तर त्यो ६ महिना कहिले पनि नआउने भन्दै कटाक्ष गरेका छन् ।  सन् २००८ मा माथिल्लो कर्णाली भारतलाई दिइएको बताउँदै त्यसको काम कहाँ पुग्यो भन्दै प्रश्न गरे । उनले भने– ‘काम गर्नका लागि योजनामा सम्झौता हुन्छ कि रोक्नका लागि हुन्छ ?’ 

यस्तै उनले प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको दर्शन गर्न गएको बताउँदै सो मन्दिरको दर्शन गर्न प्रधानमन्त्री प्रचण्डको रुपमा गएको कि पुष्पकमल दाहालको रुपमा गएको भन्दै प्रश्न गरे । नेपालको मन्दिर जान लाज हुने तर भारतको मन्दिरमा भने जान नहुने भन्दै सांसद सिंहले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट