२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसद दीपक सिंहको प्रश्न : कालेश्वरको दर्शन गर्ने प्रधामन्त्रीले पशुपतिनाथको दर्शन कहिले गर्ने ?

२०८०, २२ जेष्ठ सोमबार ०८:५२

जेठ २२, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मैत्रीपूर्ण भ्रमण मात्र नभई धार्मिक भ्रमणपनि रहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद सिंहले भारतको इन्दोरमा सबै बस्त्र उताएर अर्को बस्त्र लगाएर महाकालको दर्शन गरी राम्रोसँग देश, जनता र आफ्नो लागि पूजापाठ गरेको बताउँदै प्रश्न गरे– ‘किन हाम्रो प्रधानमन्त्रीज्यू भगवानको राजा पशुपतिनाथको मन्दिर कहिले जाने हो ? तिथिमिति पनि हामीलाई बताइदिनुहोला ।’

सांसद सिंहले हिजो भारतसँग सुरुङ युद्ध गर्छु भन्ने प्रधानमन्त्री भारतमा महाकालेश्वरको दर्शन गरी भैसी लिएर आएको भन्दै कटाक्ष समेत गरे ।  यस्तै उनले भारत भ्रमणका बेला प्लेन चढ्ने बेलामा किन नागरिकता विधेयकमा ल्याप्ने हान्न लगाउनुभयो भन्दै प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह