समाज |


विपीन जोशीको सकुशल रिहाइका लागि सार्थक पहल गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

Posted on February 01, 2024 | views : 293 |

माघ १८, काठमाडौँ | राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् ।  बिहीबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा राजदूत गोल्डबर्गरले अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गरेका हुन् ।  भेटका अवसरमा अध्यक्ष तिमिल्स

Read More

अरुण चौधरीपछि बाँसबारी छाला जुत्ता उद्योगका तत्कालीन अध्यक्ष पनि पक्राउ

Posted on February 01, 2024 | views : 465 |

माघ १८, काठमाडौँ | विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउपछि सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ। थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सीआईबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय

Read More

काँचो माछा भित्र ब्राउन सुगर प्याक गरेर जेलका कैदीलाई उपहार!

Posted on February 01, 2024 | views : 472 |

माघ १८, काठमाडौँ | कारागार भित्र लागुऔषध कसरी छिर्छ? यो प्रश्नको उत्तर दिने घटना भर्खरै बर्दिया कारागारमा भएको छ। काँचो माछा भित्र लागुऔषध ब्राउन सुगर प्याक गरेर जेल भित्र पठाउने गरिएको घटना सार्वजनिक भएको छ। माछा भित्र ब्राउन सुगर प्याक गरेर जेलमा रहेका कैदी साथीलाई उपहार दिन खोज्ने एक जनालाई बर्दि

Read More

विनोद चौधरीका भाइ अरुण पक्राउ

Posted on February 01, 2024 | views : 468 |

माघ १८, काठमाडौँ | विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। सीआईबीले उनलाई पक्राउ गरेको हो। बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो। सीआईबीले चौधरीलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्‍याइसकेको छ।  सीआईबीका एसएसपी दिने

Read More

श्रीमती हत्याको अभियोगमा झापामा एक जना पक्राउ

Posted on February 01, 2024 | views : 297 |

माघ १८, काठमाडौँ | श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट ग

Read More

मेस्सीको मायामी र रोनाल्डोको अल-नासर आमनेसामने हुँदै, रोनाल्डोले खेल गुमाउने

Posted on February 01, 2024 | views : 286 |

माघ १८, काठमाडौँ | लामो समययता प्रतिक्षा गरिएको इन्टर मायामी र अल-नासरबीचको खेल आज राति हुँदै छ । लियोनल मेस्सी आवद्ध मायामी र क्रिस्टियानो रोनाल्डो आवद्ध अल-नासरबीचको खेल नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । विश्वभरका दर्शकले एकपटक फेरि किङडम एरिना स्टेडियमा मेस्सी र रोनाल्डोक

Read More

विमानस्थलमा कुटपिट प्रकरण : असई तामाङलाई निलम्बन, डीएसपीलाई सचेत सिफारिस

Posted on February 01, 2024 | views : 448 |

माघ १८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट प्रकरणमा नेपाल प्रहरीका असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको छ । प्रहरी र विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितिले सो सिफारिस गरेको हो । घटनामा संलग्न दुई प्रहरी जवानलाई विभागी

Read More

विमानस्थलमा यात्रुको झोलाबाट पैसा चोरी गर्ने नेवानिका लोडर पक्राउ

Posted on February 01, 2024 | views : 1078 |

माघ १८, काठमाडौँ | नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक प्रस्थान गर्न लागेका यात्रुको झोलाबाट पैसा चोरी गरेको आरोपमा नेपाल वायुसेवा निगमका लोडर पक्राउ परेका छन् । याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा दैलेख महावु गाउँपालिका-३ घर भई काठमाडौँ काँडाघारी बस्ने ३५ वर्षीय

Read More

आफ्नै घरमा युवती मृत फेला

Posted on February 01, 2024 | views : 204 |

माघ १८, सर्लाही | सर्लाहीमा एक युवती मृत फेला परेकी छन् । बलरा नगरपालिका–४ जब्दीस्थित आफ्नै घरमा २१ वर्षीया श्रीमती पूजा देवी मृत फेला परेकी हुन् ।  मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन् । जसले घटना शंकास्पद देखिएको हो । मृ

Read More

नेपाल आयल निगमको लापरवाहीले रडमा छेडिएर एक विद्यार्थीको गयो ज्यान

Posted on February 01, 2024 | views : 684 |

माघ १८, बारा | बाराको जितपुरसिमरा उपमहानगरपालिका स्थित अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधबार एक विद्यार्थीको ज्यान गएको छ ।  विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडले छेडिएर जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का ललित गोलेको ११ वर्षी

Read More

जुम्लामा हिमपात भएपछि किसान खुसी

Posted on February 01, 2024 | views : 300 |

माघ १८, जुम्ला | जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का

Read More

ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Posted on February 01, 2024 | views : 260 |

माघ १८, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल डिजेलमा मूल्य बृद्धि भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा

Read More

आजको मौसमः तराईमा हुस्सु र कुहिराे कायमै रहने

Posted on February 01, 2024 | views : 217 |

माघ १८, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका

Read More

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको लगातार आठौँ जित, लुम्बिनीलाई १०३ रनले हरायो

Posted on January 31, 2024 | views : 303 |

माघ १६, काठमाडौँ | प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई एक सय तीन रनको विशाल अन्तरले हराएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ३७.३ ओभरमा अलआउट हुनुअघि दुई

Read More

बुहारीको हत्या आरोपमा सासु पक्राउ

Posted on January 31, 2024 | views : 365 |

माघ १६, सर्लाही | सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ। बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो।  पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतकको शरीरमा चोटपटक रहेको छ

Read More

पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रानाको मृत्यु

Posted on January 31, 2024 | views : 621 |

माघ १६, काठमाडौँ | पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ। चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको हो। रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार बेलुकी करिब ११ बजेतिर नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा

Read More

अवैध लागूऔषधसहित पाँचजना पक्राउ

Posted on January 31, 2024 | views : 168 |

माघ १६, काठमाडौँ | देशका विभिन्न स्थानबाट पाँच जना अवैध लागूऔषधसहित पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१५ बैंक रोड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ३३ मिलिग्रामसहित सोही महानगरपलिका-१७ बस्ने १९ वर्षीया अनिता बैठालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार

Read More

कञ्चनपुरमा करेन्ट लागेर कामदारको मृत्यु

Posted on January 31, 2024 | views : 316 |

माघ १६, काठमाडौँ | कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी. मा पोलमा तार विस्तार गरिरहेका बेला पुनर्वास नगरपालिका–१, पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । करेन्ट लागेर घाइते

Read More

नर्भिक हस्पिटलकाे शनिवार नि:शुल्क ओपिडी सेवा

Posted on January 31, 2024 | views : 290 |

माघ १६, काठमाडौँ | नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले यही माघ २० गते शनिबार नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । स्त्री रोग तथा निसन्तानसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आईभीएफले एक दिनका लागि निशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो ।  नर्भिक हस्पि

Read More

अनलाइन ठगी गरेकाे आराेपमा एकजना पक्राउ

Posted on January 31, 2024 | views : 284 |

माघ १६, काठमाडौँ | अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका-१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको स

Read More

बंगलादेशविरुद्ध नेपालले ३० ओभरमा चार विकेट गुमाएर १०३ रन बनायो

Posted on January 31, 2024 | views : 301 |

माघ १६, काठमाडौँ | आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले १०० रन पूरा गरेको छ । बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट २९.२ ओभरमा चार विकेट गुमाएर १०० रन पूरा गरेको हो । नेपालबाट हाल क्रिजमा रहेका विशालविक्रम केसी र गु

Read More

पाँच तारे होटलमा १५ दिन मोजमस्ती गरेकी एक महिलाको बैंक खातामा जम्मा ४१ भारुमात्रै भएपछि...

Posted on January 31, 2024 | views : 861 |

माघ १६, काठमाडौँ | भारतको राजधानी नयाँ दिल्लीस्थित एयरोसिटीमा रहेको पाँच तारे होटल ‘पुलम्यान’ मा एउटा अनौठो घटना भएको छ । उक्त होटलमा १५ दिन बिताएर मोजमस्ती गरेकी एक महिलाले करिब ६ लाख भारु बिल तिर्न नसकेपछि कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला १३ डिसेम

Read More

नेपालविरुद्ध बंगलादेशको दबाब, तेस्रो विकेटको रूपमा आउट भए अर्जुन

Posted on January 31, 2024 | views : 302 |

माघ १६, काठमाडौँ | आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशले नेपालविरुद्ध बलिङमा दबाब बनाएको छ । बंगलादेशले पहिलो पावर प्लेभित्रै नेपालको तीन विकेट लिएको छ । नेपालले ८.३ ओभरमा ओपनर अर्जुन कुमाललाई व्यक्तिगत १४ रनमा गुमाएको हो । बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा

Read More

चन्द्रमामा निदाएको नौ दिनपछि ब्युँझियो जापानी यान

Posted on January 31, 2024 | views : 322 |

माघ १६, काठमाडौँ | चन्द्रमामा अवतरण भएसँगै निष्क्रिय भएको जापानको अन्तरिक्ष यान स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मुन (स्लिम) ले पुन: काम गर्न थालेको छ । सौर्य प्यानलले काम गर्न छोडेको नौ दिनपछि यानले पुनः काम गर्न थालेको हो । गत २० जनवरीमा चन्द्रमाको सतहमा अवतरण गर्न सफल भएपनि विद्युत् उत्पादन गर्न

Read More