माघ १६, धादिङ | धादिङमा भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरिएको छ । जिल्ला अनुगमन समितिले सोमबार धुनिवेसी नगरपालिका आसपासका भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा धुनिवेसी नगरपालिका–१ भञ्ज्याङ पोखरीमा संचालित धुनिवेशी स्वास्थ्य क्लिनिक प्रालि र धुनिवेशी फार्मेसीला
Read Moreमाघ १६, काठमाडौँ | आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले विपीन रावललाई पहिलो विकेटको रूपमा गुमाएको छ । बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले ३.५ ओभरमा विपीनलाई व्यक्तिगत दुई रनमा गुमाएको हो । हाल नेपालबाट क्रिजमा अर्ज
Read Moreमाघ १६, काठमाडौँ । बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बलराम पौडेलको निधन भएको छ । नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको हो । गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मत्यु भएको हो । बुध
Read Moreमाघ १६, काठमाडौँ । करण केसी र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २४६ रनको बलियो लक्ष्य दिएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल पुलिस क्लब ३७.३ ओभरमा २४५ रनमा अल आउट भयो । पिचको क
Read Moreमाघ १६, काठमाडौँ । पार्टी कामको सिलसिलामा ताप्लेजुङ पुगेका नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री बसन्त नेम्वाङ अस्वस्थ भएका छन् । संघीय सांसद समेत रहेका उनी पार्टी कामको लागि ताप्लेजुङ पुगेका थिए । उनको अचानक शरिरको एकभाग नचल्ने भएको हो । उनलाई ताप्लेजुङबाट उद्धार गरेका हेलिकप्टरबाट काठमाडौं ल्
Read Moreमाघ १६, काठमाडौँ । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ । जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको तथ्याङ्कले देखाएको छ । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (स
Read Moreमाघ १६, काठमाडौँ। भोजपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की रहेका छन् । कार्कीले ती किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँ
Read Moreमाघ १६, सिन्धुपाल्चोक | सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् । घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाइते नेपाल
Read Moreमाघ १६, काठमाडौँ। सर्लाहीमा नक्कली नोटसहित श्रीमान्-श्रीमती पक्राउ परेका छन् । मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातु
Read Moreमाघ १६, काठमाडौँ। सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो इन्ष्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपमा केही अपडेट गरेको छ । अपडेटका साथै कम्पनीले एपमा केही हेरफेर पनि गरेको छ । एउटा परिवर्तन भने च्याट ब्याकअप स्टोरेजको सिफ्टिङमा गरिएको छ । कम्पनीले गएको वर्ष नै आफ्नो अपडेटेड सर्त तथा बन्देजहरूमा सन् २०२४ को सुर
Read Moreमाघ १६, काठमाडौँ। वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गर्दै वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवे
Read Moreमाघ १६, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा क्रिकेटमा सुपर सिक्सका खेल नखेल्दै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । तर पनि आज बंगलादेशविरुद्ध खेल्ने सुपर सिक्सको पहिलो खेल नेपालका लागि कम महत्वको हुने छैन । मंगलबार भएको सुपर सिक्सका खेलमा भारत र पाकिस्तान विजयी भएसंगै नेपा
Read Moreमाघ १७, बैतडी | बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–६ थालीगडाकी १६ बर्षीया रेखा धामी मंगलबार मृत फेला परेकी हुन्। उनी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले
Read Moreमाघ १७, भैरहवा | रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । सियारी–७ स्थित अमवामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति कार्यालयको आयोजना एवं सियारी गाउँपालिका रुपन्देहीको समन्वय तथा सहजीकरणमा भएको कार्यक्रममा लालपूर्जा वितरण
Read Moreमाघ १७, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, किवी ३५०, आभोकाडो ३००, अमला ७० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भ
Read Moreमाघ १७, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका
Read Moreमाघ १६, काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा प्रल्हाद कार्कीलाइ कालोमोसो दल्न खोज्ने तीन जना पक्राउ परेका छन्। क्रान्तिकारी युवा संगठन नेपालका भीमबहादुर सार्की, शेरबहादुर कट्वाल (उदयपुर) र खेमबहादुर थापा (ताप्लेजुङ)लाई पक्राउ परेका हुन्। मंगलबार कार्की
Read Moreमाघ १६, काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको दाबी गरेका छन्। अध्यक्ष पाण्डेले साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ–आफ्ना घरवरपरका रुख काट्न सूचना प्रकाशित गरेको वि
Read Moreमाघ १६, काठमाडौँ । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा यही माघ २२ गते देशभरका हलहरु बन्द गरिने भएको छ । हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा एक दिन हल ब
Read Moreमाघ १६, रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित सर्प देखिएपछि नाग देवता भन्दै हेर्नेको भीड लागेको छ । फतुवा विजयपुर वडा ३ मेवा गाउँ र टेंग्राहाको बीचमा नाग देखिएको हो । उक्त स्थानमा मंगलबार बिहानैदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लागेको स्थानीय वीरेन्द्र यादवले बताए । पछिल्लो तीनदि
Read Moreमाघ १६, म्याग्दी । म्याग्दीमा रुखले किच्दा एक महिलाको मृत्यु भएको छ । मंगलबार रघुगंगा गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा ढालेको रुखले किचेर ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।
Read Moreमाघ १६, काठमाडौँ । पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । अस्वस्थ भएपछि पाण्डेलाई सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिए । ‘उहाँलाई युरिन इन्फेक्सन भएपछि सोमबार अ
Read Moreमाघ १६, काठमाडौँ । सामाजिक अभियन्ता गिभिना मगर स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । उनलाई आज प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको हो । गिभिना हिजो टिकटक लाइभमा आएर निराशाजनक कुरा गरेकी थिइन् । उनले आफूलाई पुरानो रोग बल्झिएको बताएकी छन् । गिभिनाले लाइभमा रुँदै भनेकी छन्, ‘
Read Moreमाघ १६, काठमाडौँ । कास्कीको पोखरामा लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ रत्नचोक घर भएका ३७ वर्षीय प्रवीण भट्टराई छन्। पोखरा महानगरपालिका–६ खहरे चोकस्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको तातो पानीको सर्बे गर्ने क्रममा लिफ्टबाट खसेर उनको निधन भएको जिल्ला प
Read More