कृषि गतिबिधी |


सिरहामा किसानलाई धानको बीउ वितरण

Posted on June 12, 2018 | views : 2835 |

जेठ २९, लहान | सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ ।  नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका बीउ वितरण गरेको हो ।  प्रतिकृषक सात किलोका दरले बीउ निःशुल्क वितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पण्डितले ज

Read More

मिर्चैयामा कृषकहरुलाई निःशुल्क धानको बिउ वितरण

Posted on June 10, 2018 | views : 2826 |

राम नारायण पंडित | जेठ २७, सिरहा | सिरहाको मिर्चैया नगरपालिकाको कृषि शाखाले अगुवा कृषकहरुलाई धानको विउ वितरण गरेको छ । शाखाले ३० जना कृषकहरुलाई बासमति, सोनामन्सुली, सोना सर्बवण र एमटियु नामका धानका बिउ आज बितरण गरेको हो ।  प्रतिकृषक ७ किलोका दरले धानको बिउ निः शुल्क बितरण गरिएको कृषि शाखा मिर्च

Read More

म्याग्दीको बेनी नगरपालिकाका ५ कृषक पुरस्कृत

Posted on June 10, 2018 | views : 1722 |

जेठ २७, म्याग्दी | बेनी नगरपालिका १० पात्लेखेतका कृषक पुरस्कृत भएका छन् । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा विसं २०७४ मा कृषि र पशुपालनको विभिन्न विधामा उत्कृष्ट काम गर्ने पाँचजना कृषक छनोट गरेर रु पाँच हजार पुरस्कार सहित प्रमाणपत्र गरिएको हो ।  फलफूलतर्फ भक्तबहादुर खत्री क्षेत्री, तरकारी

Read More

देशभर हलेदो र अदुवाको नयाँ जात विस्तार हुँदै

Posted on June 09, 2018 | views : 1851 |

शंकर के सी | जेठ २६, सल्यान | किसानलाइ बढि लाभ दिने उन्नत जातको अदुवा तथा हलेदोको विउ पत्ता लगाउने एकमात्र अदुवावालि अनुसन्धान कार्यक्रमले यस वर्ष पनि देशका विभिन्न ठाउँमा विउ पुर्याएको छ । विशेष गरि हलदोको विउ विक्रि गरेको अनुसन्धान कार्यक्रमले अदुवाको विउ पैँचो दिएको छ । सल्यानमा कार्यालय रहेको यस

Read More

विदेशै जानुपर्छ भन्ने मान्यता त्याग्न सहकारीमन्त्री खनालको आग्रह

Posted on June 08, 2018 | views : 1159 |

जेठ २५, काठमाडौँ | कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गर्नुभएको छ ।  थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उहाँले कृषि क्षेत्र लगानीको म

Read More

किसानलाई विरुवा वितरण

Posted on June 07, 2018 | views : 1332 |

भास्कर के.सी | जेठ २४, कञ्चनपुर | भिमदत्त नगरपालिका कञ्चनपुरको सहयोगमा (आज) विहिबार बाट भिनपा–४, भृकुटी माध्यमिक विद्यालयको नजिकै रहेको जग्गामा लगाएको लहरे तरकारीका विरुवा वितरण गरेको छ । ५ प्रकारका ६० हजार लहरे तरकारी उत्पादन गरी भिमदत्तनगरपालिकामा रहेका किसानहरुलाई वितरण शुरु गरेको हो । ६० हजार वि

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 53148 |

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

Posted on June 06, 2018 | views : 2754 |

जेठ २३, राजविराज | प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ ।  राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नु

Read More

दाङमा जिल्ला कृषि विकास कार्यालयबाट सात जातका बीउ सिफारिस

Posted on June 03, 2018 | views : 1095 |

जेठ २० दाङ | जिल्ला कृषि विकास कार्यालयले यस वर्ष विभिन्न सातवटा जातको धानको बीउ सिफारिस गरेको छ ।  कार्यालयका वरिष्ठ कृषि विकाश अधिकृत दीपककुमार शर्माका अनुसार सिफारिस गरिएका बीउमा विन्देश्वरी, सावित्री, रामधान, सावामन्सुलि, सव(१), सुखा २ र ३ उन्नत् जात रहेका छन् ।  कार्यालयले अभियानमुखी

Read More

७० स्थानीय उत्पादन दर्ता

Posted on June 01, 2018 | views : 1407 |

जेठ १८, कालिकोट | खाँडाचक्र नगरपालिकाले आयोजना गरेको तीन दिने कृषि मेला प्रदर्शनीमा ७० जना भन्दा बढी किसानहरुले आफुले उत्पादन गरेको कृषि उत्त्पादन दर्ता गराएका छन् । कृषि मेला प्रदर्शनीमा खाँडाचक्र नगरपालिकाभित्रका ७० जना भन्दा बढी कृषकहरुले आफुहरुले उत्पादन गरेका स्थानीय कृषि उत्पादनहरु दर्ता गराए

Read More

डोल्पामा स्याउ उत्पादन घट्ने

Posted on May 30, 2018 | views : 2721 |

रामचन्द्र न्यौपाने/जेठ १६ डोल्पा | हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ ।  दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका छन् ।  आम्दानीको मुख्य स्रोतका रुपमा रहेको स्याउ उत्पादन घट्ने भएपछि कृषक मा

Read More

कञ्चनपुरमा एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा

Posted on May 17, 2018 | views : 1238 |

जेठ ३ कञ्चनपुर | ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् ।  ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मा

Read More

जुम्लाका सरोकारवालाद्धारा विषादी रहित अर्गानिक उत्पादनमा जोड

Posted on May 15, 2018 | views : 1849 |

नन्दराम जैशी/जेठ १ जुम्ला । जुम्लाका सरोकारवाला निकायले विषादी रहित अर्गानिक कृषि उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । अर्गानिक जिल्लाको रुपमा परिचित जुम्लामा उत्पादन हुने सबै प्रकारका अर्गानिक बालिहरु बिषाधि रहित उत्पादन गर्नुपर्ने उनिहरुको भनाइ छ ।  जिल्लामा उत्पादन हुने स्थानिय बालिमा

Read More

अर्र्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री

Posted on May 15, 2018 | views : 2047 |

जेठ १ महोत्तरी | कृषि क्षेत्रलाई प्रवर्धन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताउनुभएको छ ।  सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्नुहुँदै कृषिमन्त्री साहले प्रदेश नं २

Read More

बाख्रापालनबाट डेढ लाख कमाइ गर्छन् रसुवाका कृष्णबहादुर

Posted on May 14, 2018 | views : 3165 |

वैशाख ३१ नुवाकोट | रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।  मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन शुरु गर्नुभएको हो । अहिल

Read More

सुनसरीमा हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

Posted on May 09, 2018 | views : 3777 |

वैशाख २६, इनरुवा | सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ ।  सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा

Read More

नदी किनारमा सुन टिप्दै (भिडियो)

Posted on May 05, 2018 | views : 2071 |

प्रभात सुवदी । बैशाख २२, बर्दिया ।  आज शनिबार विहानै गुलरिया नगरपालिकासँगै जोडिएको भादा नदीको किनारमा महेन्द्रको खेतमा आठ/दश जनाको घुर्ईचो लागिसकेको थियो ।  यसरी खेतमा नै मानिसहरुको भीड अरु कुनै कारणबाट हैन कि उनले फलाएका विभिन्न जातका तरकारीहरु ताजा रुपमा किन्नका लागि भएको थियो । तरकारी

Read More

सल्यानको कपुरकोटमा ३० जना किसानलाइ बाख्रा वितरण

Posted on May 03, 2018 | views : 1458 |

बैशाख २० सल्यान। विपन्न वर्गका किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ । कपुरकोट ३ मा रहेको जागृती मिश्रीत बाख्रापालन समूहका किसानलाइ उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो । ३० जना किसानलाइ जमुनापारिको क्रस जात वितरण गरिएको गाउँपालिकाले जानका

Read More

पाल्पामा असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

Posted on May 03, 2018 | views : 2122 |

वैशाख २० पाल्पा | पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो ।  जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पु¥याएको छ । तानसेन न

Read More

असिना र हावाहुरीले हुम्लाको फलफुलमा नोक्सानी

Posted on May 01, 2018 | views : 2803 |

बैशाख १७ हुम्ला | हुम्लामा एक्कासी हावाहुरी सहित परेको असिना र पानीको कारणले फलफुलमा ठूलो नोक्सानी पारेको छ ।  भरखरै मात्र फुलेका कलिला फुललाई असिनाले झारे पछि हुम्लामा यस वर्ष फलफुल उत्पादनमा कमी आउने संकेत देखिएको छ । जिल्लाका सबैजसो भागमा परेको हावाहुरी सहित परेको पानी र असिना हुम्ली किसानक

Read More

कञ्चनपुरमा असिनापानीले २५ लाख बराबरको तरकारी बालीमा क्षति

Posted on April 30, 2018 | views : 1381 |

वैशाख १७ कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पुर्याएको हो ।  नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा

Read More

जैविक विषादी बनाउँदै तेह्रथुमका किसान

Posted on April 30, 2018 | views : 3041 |

प्रकाश धौलाकोटी/वैशाख १७ तेह्रथुम | तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका नेत्र ढकालले आफ्नै बारीमा टिमुर, हात्तीवार र सिमली उमार्नुभएको छ ।  वनस्पतिको प्रयोगबाट बालीनालीका लागि प्राङ्गारिक जैविक विषादी बनाउन सकिने भएपछि सयपत्री, तितेपातीजस्ता मौसमी वनस्पतिको पनि उहाँले खेती गर्नुभएको छ । ग

Read More

मुगुका कृषकलाई जै गहुँ टिप्न चटारो

Posted on April 29, 2018 | views : 2907 |

दान बहादुर बुढा | बैशाख १६, गते | हिजो आज मुगुमा जै,गँहु खेत बारीमा पाकी सकेको हुदा मुगुका कृषकहरुलाई जै,गँहु टिप्न चटारो रहेको छ ।  मुगु जिल्लामा सबै भन्दा बढी लगाईने अन्न बालीमा जै,गहुँ प्रर्दोछ ।हिजो आज जता ततै खेत बारीमा जै, गहुँ पाकेका  हुदाँ  कृषकहरुलाई जै गहुँ टिप्न ब्यास्त देख

Read More

तीन कृषक समुहलाई कृषि औजार वितरण

Posted on April 29, 2018 | views : 3342 |

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | जिल्लाका उत्कृष्ट तीन कृषक समुहलाई आधुनिक कृषि औजार वितरण गरिएको छ । पुरानो प्रविधि अपनाएर तथा कृषि क्षेत्रमा क्रियाशिल कृषक समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङले अनुदानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका

Read More