हरि बाँस्तोला/असार २४, पोखरा । वर्षेनी जग्गा बाँझिदै गएको र बाँदरले कृषकलाई सताइरहेका अवस्थामा यहाँको एक गाउँका महिलाले भने जग्गाबन्धकी लिएर आयआर्जनका लागि सामूहिक बदामखेती गर्दै आएका छन् । कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका–३ घाहाचोकस्थित भलाबोट फाँटमा अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहका
Read Moreअसार २३, सर्लाही । आकाशे पानी पर्न थालेपछी सर्लाहीमा ३५ प्रतिशत धान रोपाइँ भएको छ । सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे पानी परेको क्षेत्रमा धमाधम धान रोपाइँ भैरहेको कृषि कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीको परवानीपुर, भक्तिपुर, जानकीनगर, हरिपुर, मूर्तियालगायतका ठाउँमा रोप
Read Moreअसार २३, इलाम । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा सो ट्रयाक्टर वितरण गरेको हो । कार्यालयले कृषि कार्यक्रमबाट पाँच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट
Read Moreनन्द बहादुर रोकाया/असार २२, मुगु । जिल्लाको सोरुगाउँपालीकामा लामो समय देखि बर्षात नहु“दा स्थानीयबासी खडेरीले आक्रान्त भएका छन् । गमभेग, खत्याड र करान भेगमा बर्षात भएर अन्नबाली बन जंगल हरियाली भएपनि सोरु गाउँपालीकामा गत बैशाख महिना देखि बर्षात भएको छैन् । खडेरीले स्थानीयले अन्नबाली लगाउन
Read Moreअसार १४ पर्वत। मानो खाएर मुरी उब्जाउने महिना असार महिना सुरु हुनै लाग्दा पर्वतमा धान, कोदो रोपाइँ सुरु भएको छ । विगतमा परेको लामो समयको खडेरीका कारण जिल्लाका सबै ठाउँमा रोपाइँ हुन नसके पनि सिञ्चित र खोलानालाका आसपासमा यसै सातादेखि रोपाइँ सुरु भएको हो । मूल फुट्ने गरी वर्षा नपरे
Read Moreनारायण ढुङ्गाना/असार १३, चितवन । दक्षिण चितवनको माडी नगरपालिका–७ का गणेश अधिकारीले अघिल्लो वर्ष आजको दिनमा सात, आठ कट्ठा खेतमा रोपाइँ सक्नुभएको थियो । यसपालि पर्याप्त पानी नपर्दा उहाँले रोपाइँ गर्न सक्नुभएको छैन । वर्षा नभएकाले नै उहाँले धान रोप्न नसक्नु भएको हो । सिँचाइबाट पानी लगाए रोपाइँ त
Read Moreअसार १३, डोल्पा । झन्डै चार महिनापछि भएको वर्षात्ले गर्दा डोल्पाली कृषक उत्साहित भएका छन् । वर्षात्पछि जिल्लाका सुं, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा, लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धोलगायत गाउँका बासिन्दा उत्साहित भएका हुन् । “बर्खे बालीका रुपमा लगाइएको मकै, कोदो, फापर
Read Moreदान बहादुर बुढा/असार १२, मुगु । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका कृषकहरुका लागि कागती, सुन्तला र जुनारका विरुवा वितरण गरेको छ । जिल्लाका तिन गाउँ पालिका र एक नगरपालिकाका कृर्षकहरुलाई २ सय सुन्तलाका बिरुवा,१५ सय कागतिका १ सय गरी जम्मा १८ सय बिरुवा बितरण गरेका छौ ।गर्त बर्षमा १२ सय बिरुवा
Read Moreशंकर के सी । असार ११, सल्यान | खेतबारिमा परिश्रम पोखेर मिहेनतले फलाएको तरकारि । घरबाट भाडा तिरेर गाडीमा बोकाएर बजार सम्म ल्याउंदा तरकारि नविकेर त्यत्तिकै फाल्नुपर्दा कुन किसानको मन खिन्न नहोला र । सल्यानका किसानलाइ यस्तै भएको छ । तरकारि बजारमा तरकारि बेच्न ल्याएका कपुरकोट क्षेत्रका किसान आफुले उत्प
Read Moreनन्दराम जैशी | असार ६, जुम्ला । स्थानीय खाद्यबालीको संरक्षण एवम् प्रवद्र्धन गर्नका लागि जुम्लामा आजदेखि खाद्यमेला शुरु भएको छ । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा मंगलबार (आज) देखि खाद्य मेला शुरु भएको हो । खाद्य मेलामा चिन
Read Moreजेठ २७, कञ्चनपुर । महामारीजन्य रोगबाट जोगाउन कञ्चनपुरका ८५ हजार बाख्रालाई पिपिआर खोप दिइएको छ । पशुसेवा कार्यालय कञ्चनपुरको पहलमा तथा पशुसेवा केन्द्र र स्थानीय पाराभेट सञ्चालकको मद्दतले बाख्रालाई निःशुल्क रुपमा सो खोप दिइएको हो । पिपिआर (बाख्रामा लाग्ने हैजा) रोगको सम्भावित जोखिमबाट जोगाउनका लागि स
Read Moreजेठ २७, धनकुटा | प्रविधियुक्त आधुनिक कृषि प्रणालीको प्रयोगबाट कृषि उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले भूकम्पपीडित किसानलाई अनुदानमा कृषि औजार उपकरण वितरण गरेको छ । धनकुटा जिल्लाका विभिन्न क्षेत्रका रातो परिचयपत्र पाएका भूकम्पपीडित किसानलाई कृषि विकास मन्त्रालयको सिफारिसमा राष्ट्रिय पुन
Read Moreजेठ २५, कञ्चनपुर । बेलौरी नगरपालिका–२ गोकुलपुरका महिला अग्र्यानिक तरकारी उत्पादनमा लागेका छन् । एकीकृत शत्रुजीव व्यवस्थापन(आइपिएम) पाठशाला सञ्चालन्पछि मानव स्वास्थ्यका लागि लाभदायक हुने अग्र्यानिक तरकारी खेतीतर्फ महिला उन्मुख भएका हुन् । तीन महिनाको तालिमपश्चात महिलाले रासायनिक विषादी र रासाय
Read Moreजेठ २४, तनहुँ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् । व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी द
Read Moreकृष्ण खनाल/जेठ १७, बुटवल । मौसम अनुकल भएपछि रुपन्देही लगायत यस आसपासका किसानहरुले धानको विउ राख्ने चटारो सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार किसानहरुले अनुदान धानको विउ लैजाने काम धमाधाम चलिरहेको छ । अन्य नीजी विउ भण्डार केन्द्र तथा एग्रोभेटहरु भन्दा ४० प्र
Read Moreकविता उपाध्याय/जेठ १७, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पा अन्तर्गत रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले जिल्लाका समूह सहकारीका कृषकहरुलाई मंगलबार कृषि औजार, उपकरण तथा ढ्वानी साधनहरु हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी डा. डिनन भट्राइले एक भब्य समारोहका वीच कृषकहरुला
Read Moreजेठ १४, ओखलढुंगा | ओखलढुंगामा सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको छ । कृषि विकास समितिले शनिवार जिल्ला कृषि विकास कार्यलयबाट सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गरेको हो । समितिले जिल्ला कृषि विकास कार्यालय द्धारा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका कार्यक्रहरुको अनुगमन गर
Read Moreजेठ १०, नवलपरासी | पशु सेवा कार्यालय नवलपरासीले जिल्लाको ८० हजार खसी बाख्रामा पिपिआर बिरुद्धको भ्याक्सिन लगाएको छ । पिपिरआर माहामारीले बाख्रा मर्ने र यो रोग निको गर्न समयमै भ्याक्सिन दिनुपर्ने भएकाले कार्यालयले बिभिन्न पशु सेवा केन्द्र मार्फत भ्याक्सिन लगाएको जनाएको छ । जिल्लाको नवलपुर र
Read Moreजेठ १०, दाङ | जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ । यहाँका ६६ जना अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो । कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान
Read Moreजेठ ९, खोटाङ | राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको केपीलासगढी गाउँपालिका–४, बाक्सिलास्थित नेपाल खाद्य संस्थानको डिपो कार्यालयमै कुहिएर रहेको चामल तत्काल नष्ट गर्न खाद्य संस्थान र प्रशासनलाई निर्देशन दिएको छ । उत्तरी क्षेत्रमा रहेको खाद्य संस्थानको डिपोमा ४६ क्विन्टल ९० केजी चामल कुहिएको पाइएप
Read Moreजेठ ८, रामपुर (पाल्पा) | जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो । कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रको
Read Moreकमल रावल | जेठ ८, अछाम | सुन्तली शाहीले आफूले एक सिजनमा जिल्ला बाट गएको सरोकारवालाको एक टोलीले कमलबजार नगरपालीका वडा न ६ बिरपथ नौघाटे टोलमा लगाईएको तरकारी खेतीको अनुगमन गरेको छ । टोलीले जिल्ला कृषि विकास कार्यालय अछाम, रुडेक नेपाल र हेल्भेटास नेपालको साझेदारीमा संञ्चालीत कृषी समूहले गरेका क्रियाकलाप
Read Moreतेज बन | जेठ ४, इटहरी । मनमा उमंग, जोस र हातमा सिप छ भने गरे के हुन्न भन्ने गतिलाे उदाहरण बनिनुभएकाे छ साविक इटहरी १ का ब्यवसायी गाेपिरमण दहाल । उहाँ उमेरले मात्रै ५ दशक कटिसक्नुभएकाे छ तर मनमा जाेस र जागर भने तन्नेरी अवस्थाका युवाहरू भन्दा कम देखिदैनन । ब्यवसायबाट समाजमा ख्याती कमाइसक्नुभएका दहालले
Read Moreपोखरा, २ जेठ । कास्कीको सबैभन्दा ठूलो गाउँपालिका मादीको अध्यक्षमा एमाले बिजयी भएको छ । एमालेका उम्मेदवार बेद बहादुर गुरुङ (श्याम) ले नेपाली काँग्रेसका उम्मेदवार देवीजंग गुरुङलाई ९ सय ८४ मतले पराजीत गरेका हुन् । बेदले ४ हजार ६ सय ३७ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी देवीजंगले ३ हजार ६ सय ५३ मत
Read More