अर्थ/विकास | काठमाडौँ - KTM


आज सुनको मुल्य बढ्यो

Posted on February 07, 2020 | views : 1040 | काठमाडौँ - KTM

माघ २४, काठमाडौँ | आज शुक्रबार सुनको मुल्य बढेको छ | बिहीबारको तुलनामा ४ सयले बढेर आज प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार ६ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ३ सयमा कारोबार भइरहेको छ |  आज चाँदीको मुल्य पनि बढेको छ | चाँदीको मूल्य

Read More

आज मलेसिया, दुबई,कतार लगायत विदेशी मुद्राको भाउ घट्यो

Posted on February 07, 2020 | views : 593 | काठमाडौँ - KTM

माघ २४, काठमाण्डौ | आज शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ

Read More

नेपालले चीनलाई एकलाख माक्स दिने

Posted on February 06, 2020 | views : 419 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसले यतिबेला महामारीको रुप लिएको छ | १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको छ | कोरोनाभाइरस श्वासप्रश्वासबाट सर्ने भएकाले पछिल्लो समय चीनमा मास्कको माग अत्याधिक छ | नेपाल्लोए छिमेकि मुलुक चीनलाई उक्

Read More

विश्व बैंकले दियो नेपाललाई पौने २३ अर्ब ऋण

Posted on February 06, 2020 | views : 386 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । उक्त परियोजना कार्यान्वयनका लागि बैंकले अतिरिक्त ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व

Read More

नेपाली सेनामा १५० अधिकृत क्याडेटका लागि जागिर खुल्यो (विज्ञापनसहित)

Posted on February 06, 2020 | views : 677 | काठमाडौँ - KTM

माघ २३, काठमाडौं | नेपालि सेनामा  अधिकृत क्याडेट पदमा जागिर खुलेको छ | सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै खुला र समावेशीतर्फ कुल १५० सिटका लागि पदपूर्ति आह्वान  गरेको हो |  नेपाली सेनाले इच्छुक व्यक्तिहरूलाई २०७६/१०/२३ देखि ०७६/११/८ सम्म

Read More

आज सुनको मुल्य कति छ ?

Posted on February 06, 2020 | views : 959 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | आज बिहिबार पनि सुनको मुल्य स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार २ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७४ हजार ९ सयमा कारोबार भइरहेको छ |  आज चाँदीको मुल्य पनि स्थिर रहेको छ | चाँदीको मूल्य प्रतितोला ८ सय

Read More

आज मलेसिया, दुबई,कतार लगायत विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on February 06, 2020 | views : 667 | काठमाडौँ - KTM

माघ २३, काठमाण्डौ | आज बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३

Read More

होराइजन अपार्टमेन्ट: दुनियाले देखेको बेथिति सरकारी निकायले देखेन

Posted on February 05, 2020 | views : 1377 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | काठमाडौँको प्राय सबै ठाउँबाट नियाल्न सकिने यो टोखा नगरपालिकामा पर्ने धापासी हाइटको होराइजन अपार्टमेन्ट हो । तर यो कति खेर भत्कन्छ भन्न सकिन्न ।  हुन पनि यो अग्लो भवनमा २०७२ सालको महा-भूकम्पपछि बस्ननै नमिल्ने गरि भत्किएपछि 'झुल' हालेर राखिएको छ । यसका चारै दिशामा बसो

Read More

काठमाडौँका यी ठाउँमा आज दिनभर बत्ती जाने

Posted on February 05, 2020 | views : 451 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | चक्रपथ विस्तारको क्रममा आज काठमाडौँका केहि स्थानमा बत्ति जानेभएको छ | चक्रपथ विस्तारका लागि रुख कटान  गर्न महाराजगंज  वितरण केन्द्रको धापासी र बुढानिलकण्ठ फिडरबाट वितरीत लाइन आज बिहान ७ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ | सुचना जारी ग

Read More

आज पनि सूनको मूल्य घट्यो हेर्नुहोस

Posted on February 05, 2020 | views : 739 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | आज बुधबार पनि सुनको मुल्य घटेको छ | मंगलबारको तुलनामा ८ सयले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार २ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७४ हजार ९ सयमा कारोबार भइरहेको छ |  आज चाँदीको मुल्य पनि घटेको छ | मंगलबारको तु

Read More

आज दुबई,कतार लगायत विदेशी मुद्राको भाउ घट्यो

Posted on February 05, 2020 | views : 525 | काठमाडौँ - KTM

माघ २२, काठमाण्डौ | आज बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४

Read More

आज सूनको मूल्य घट्यो, कति छ प्रतितोला ?

Posted on February 04, 2020 | views : 2055 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | आज मंगलबार सुनको मुल्य घटेको छ | सोमबारको तुलनामा ५ सयले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ |  आज चाँदीको मुल्य पनि घटेको छ | सोमबारको तुलनामा र

Read More

आज मलेसिया,दुबई,कतार लगायत विदेशी मुद्राको विनिमयदर यस्तो छ

Posted on February 04, 2020 | views : 950 | काठमाडौँ - KTM

माघ २१, काठमाण्डौ | आज मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ

Read More

ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले बढ्यो

Posted on February 03, 2020 | views : 812 | काठमाडौँ - KTM

काठमाडौँ, २० माघ (रासस)  | नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३७५ पुगेको छ ।  यसैगर

Read More

११ वटा वाणिज्य बैंकले गरे वित्तीय विवरण सार्वजनिक,कसको कति छ नाफा ?

Posted on February 03, 2020 | views : 618 | काठमाडौँ - KTM

माघ २०, काठमाडौं | चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण हाल सम्म ११ वटा वाणिज्य बैंकले  सार्वजनिक गरेका छन् | ११ वाणिज्य बैंकहरुमध्ये, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंकको नाफा घटेको छ भने अन्य बैंकको नाफा सामान्य बढेको छ | एभरेष्ट बैंक एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्

Read More

हिमालय एअरलाइन्सले गर्यो चीनमा उडान स्थगित

Posted on February 03, 2020 | views : 411 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | हिमालय एअरलाइन्सले चिनका तीनवटा सहरमा गर्दै आएको उडान स्थगित गरेको छ | चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण अहिले सबै विदेशी नागरिकहरु स्वदेश फिर्ता भईसकेका छन् |  तत्कालका लागि एअरलाइन्सले चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको छ |  कम्पनीका

Read More

यातायात कार्यालयका अधिकृत १३ हजार घुससहित पक्राउ

Posted on February 03, 2020 | views : 412 | काठमाडौँ - KTM

माघ २०, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङ स्वयम्भुका अधिकृतलाई घुससहित पक्राउ गरेको छ | धिकृत शिवलाल पौडेल  १३ हजार घुससहित पक्राउ परेका हुन् | सेवाग्राहीबाट सवारी कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले घुस लिएको अख्तिया

Read More

जडीबुटीको सडक जाम हटाउन लेन थपिँदै

Posted on February 03, 2020 | views : 309 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ। सो सडक खण्डको दायाँ-बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ। जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइक

Read More

आज सूनको मूल्य कति छ ? हेर्नुहोस

Posted on February 03, 2020 | views : 1232 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | आज सोमबार सुनको मुल्य स्थिर रहेको छ | सोमबार प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७६ हजार २ सयमा कारोबार भइरहेको छ |  आज चाँदीको मुल्य भने घटेको छ | आइतबारको तुलनामा रु ५ ले घटेर चाँ

Read More

आज मलेसिया,कतारको भाउ बढ्यो,अरु देशको कति छ ?

Posted on February 03, 2020 | views : 1236 | काठमाडौँ - KTM

माघ २०, काठमाण्डौ | आज सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा र

Read More

विदेशबाट फर्केका एक हजार युवालाई कर्जा प्रवाह गर्दैछौं: सुनिल केसी,सीईओ, एनएमबी बैंक

Posted on February 02, 2020 | views : 699 | काठमाडौँ - KTM

रमेश लम्साल । माघ १९, काठमाडौं । जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको एनएमबी बैंकको केन्द्रीय कार्यालय पुग्दा साँझको ५ बजेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी विभागीय बैठकमा थिए, सायद । बैठक सक्ने बित्तिकै हामी उनीसँग गफिन थाल्यौँ । केशीले आफ्नो बैंकिङ ‘करियर’, बैंकको लगानी तथा

Read More

आज सूनको मूल्य बढ्यो हेर्नुहोस

Posted on February 02, 2020 | views : 1224 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | आज आइतबार सुनको बढेको छ | शुक्रबारको तुलनामा ५सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७६ हजार २ सयमा कारोबार भइरहेको छ |  आज चाँदीको मुल्य भने बढेको छ | शुक्रबारको तुलनामा रु

Read More

आज मलेसिया,दुबई,कतार लगायतका बिदेशी मुद्राको भाउ कति छ ?

Posted on February 02, 2020 | views : 938 | काठमाडौँ - KTM

माघ १९, काठमाण्डौ | आज आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा र

Read More

नागढुङ्गा सुरुङमार्ग बन्दै, सुरुङ मार्गको ढुंगा-माटोले सिस्ने खोला पुरेर बसपार्क बनाईने

Posted on February 01, 2020 | views : 1923 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे | माघ १८, काठमाडौँ | सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो ।  चिनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्था

Read More

भोलि काठमाडौंका यी स्थानमा दिनभर बत्ती जाने

Posted on January 31, 2020 | views : 958 | काठमाडौँ - KTM

माघ १७,काठमाडौं | काठमाडौमा चक्रपथ विस्तार कार्यको क्रममा केहि स्थानहरुमा  दिनभर बत्ती ज्नाने भएको छ |  चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको ह

Read More

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर यस्तो छ

Posted on January 31, 2020 | views : 1011 | काठमाडौँ - KTM

माघ १७, काठमाडौं | सरकारी स्वामित्वको राष्ट्रिष्य वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ | बैंकले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर  माघ १७ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरको हो  | साधारण मुद्दति निक्षेपमा ६.५० प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याज दिने भएको हो | विशेष  मुद्दति निक्ष

Read More

आज सूनको मूल्य घट्यो

Posted on January 31, 2020 | views : 688 | काठमाडौँ - KTM

माघ १७, काठमाडौँ | आज शुक्रबार सुनको मूल्य घटेको छ | बिहिबारको तुलनामा ३ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार  कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ |  आज चाँदीको मुल्य पनि बढेको छ | हिजोको तुलनाम

Read More

आज मलेसिया,दुबई,कतार लगायतका बिदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on January 31, 2020 | views : 909 | काठमाडौँ - KTM

माघ १७, काठमाण्डौ | आज शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५

Read More