तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

Posted on: 17 Aug, 2023

साउन ३२,  काठमाडौँ | नेपाली बजारमा बिहीबार सुन–चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ सयले घटेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन आज १ लाख ९ हजार ८५० रुपैयाँँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ३७० रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!