समाज | काठमाडौँ - KTM


नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

Posted on June 08, 2020 | views : 651 | काठमाडौँ - KTM

जेठ २६, पोखरा । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । जेठ

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान

Posted on June 08, 2020 | views : 349 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | हाल देशको बागमती प्रदेश, गण्डकी प्रदेशका भू-भागमा सामान्य बदली रहेको छ भने प्रदेश१ र कार्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भइ बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको देखिन्छ । मौषम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशहरुमा

Read More

आज एकै दिन एक सयले जिते कोभिड–१९

Posted on June 07, 2020 | views : 639 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ | नेपालमा आज एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्

Read More

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको सरुवा

Posted on June 07, 2020 | views : 472 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौं ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा गुणस्तर तथा नियमन महाशाखामा सरुवा भएका छन् । उनले प्रत्येक दिन मिडिया ब्रिफिङमार्फत् कोरोना संक्रमणका बारेमा अपडेट दिएका थिए ।  आइतवारको ब्रिफिङपछि उनले आफ्नो ठाउँमा डाक्टर जागेश्वर गौतम आउने बताए । 'हामीले चैत १

Read More

नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

Posted on June 07, 2020 | views : 484 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्।  बितेको २४ घण्टामा विवरण अनुसार २०९ जना पु्रुष र ४ जना महिलाम

Read More

यी रक्त समूह हुनेहरुलाई कोरोना संक्रमणको खतरा उच्च खतरा

Posted on June 07, 2020 | views : 1685 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौं । एजेन्सी । रक्त समूह एक भएकाहरुलाई कोरोना संक्रमणको खतरा अत्यधिक हुन्छ । उनीहरुमा संक्रमणको स्तर गम्भीर हुनसक्छ । यो दाबी जर्नमीको कील युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेका हुन् । उनका अनुसार अरुको तुलनामा उनीहरु संक्रमित हुने खतरा ६ प्रतिशत बढी हुन्छ । अनुसन्धानकर्ताले ए नेगेटिभ रक

Read More

कर्णाली प्रदेशकै कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, ८७ सङ्क्रमित गाउँमै

Posted on June 07, 2020 | views : 367 | काठमाडौँ - KTM

जेठ २५, सुर्खेत । दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् ।  शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिका र दुल्ल

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौसम पूर्वानुमान

Posted on June 07, 2020 | views : 277 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ | आज दिउँसो देशका धरैजसो स्थानमा सामान्य बदली  रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम प्रदेश र प्रदेश २ का  एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।  आज राती  वागमती प्रदेश र प्रदेश

Read More

धादिङमा थप एक जना संक्रमित भेटिए, जिल्ला अस्पतालमै राखेर उपचार गरिने

Posted on June 06, 2020 | views : 798 | काठमाडौँ - KTM

जेठ २४, धादिङ | धादिङमा सनिबार एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । डेढसाता अघि भारतको हरियाणाबाट आएका नीलकण्ठ ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका प्रमुख महेन्द्र धमलाले साझा सबाललाई बताए ।  भारतबाट आएका ति व्यक्तिलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो

Read More

कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

Posted on June 06, 2020 | views : 826 | काठमाडौँ - KTM

जेठ २४, सुर्खेत | कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो ।  आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान

Read More

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कहाँका छन् संक्रमित (हेर्नुहोस् विवरण)

Posted on June 06, 2020 | views : 663 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौं । नेपालमा शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा थप ३२३ सहित नेपालमा हालसम्म ३ हजार २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिईएको हो । शनिबार नयाँ थपिएका संक्रमित मध्ये २ सय ८६ जना पुरुष र ३७ जन

Read More

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

Posted on June 06, 2020 | views : 443 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौं । नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मन्त्राललयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटा

Read More

काठमाडौंका सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५ पुग्यो

Posted on June 06, 2020 | views : 576 | काठमाडौँ - KTM

जेठ २४,काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।  यससँगै कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । हालसम्म कोरोनका कारण १३ जनाको मृत्यु भएको प्रवक्ता

Read More

'निसर्ग' चक्रवातको असर नेपालमा, मौसममा कहिलेदेखि सुधार आउँछ ?

Posted on June 06, 2020 | views : 399 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौं। आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुँदै जाने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ ।  वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हे

Read More

थप दुई सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, ३३३ ले जिते कोरोना

Posted on June 05, 2020 | views : 865 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं । शुक्रबार थप दुई सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना,  प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, सुर्खे

Read More

सङ्क्रमितलाई हृदयाघात भएमा...

Posted on June 05, 2020 | views : 390 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ (रासस) | कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता गर्नु पर्दैन ।  बाँसबारीस्थित सरकारी स्वामित्वको शहीद गङ्गालाल राष्ट्रिय

Read More

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

Posted on June 05, 2020 | views : 331 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ ।  यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् सम

Read More

होम क्वारेन्टिनमा मृत्यु भएका युवकमा सङ्क्रमण

Posted on June 05, 2020 | views : 403 | काठमाडौँ - KTM

जेठ २३, सुर्खेत | क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो ।  प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रन

Read More

प्रदेश नं १ बाट ३० सङ्क्रमित घर फिर्ता

Posted on June 05, 2020 | views : 401 | काठमाडौँ - KTM

जेठ २३, विराटनगर | प्रदेश नं  १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भइ बिहीबार अपराह्न घर फर्केका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो । निको

Read More

प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण एक हजार

Posted on June 05, 2020 | views : 912 | काठमाडौँ - KTM

जेठ २३, धनुषा | दिनहुँ सङ्क्रमण बढ्दै गएपछि प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमण हुनेको सङ्ख्या  एक हजारको हाराहारी पुग्न लागेको छ । बिहीबार थप १०२ जनामा सङ्क्रमण पुष्टि भएपछि यहाँ सङ्क्रमितको सङ्ख्या अहिले ९६१ पुगेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको छ ।  प्रदेश नं २ का

Read More

कोरोनाविरुद्ध नेपालमा बनेको खोपमा डब्ल्युएचको चासो

Posted on June 05, 2020 | views : 1450 | काठमाडौँ - KTM

जेठ २३, हेटौँडा (रासस) | विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपय

Read More

हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो

Posted on June 04, 2020 | views : 662 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | हवाई इन्धनको मूल्य घटेसँगै निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भाडादर घटाएको छ ।  हवाई इन्धनको मूल्य घटेकाले सोहीअनुसार आफ्ना विभिन्न गन्तव्यमा भाडा समायोजन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । हवाई दूरीअनुसार नेपाली यात्रुको हकमा अधितम रु एक हजा

Read More

एकैदिन थपिए ३३४ जना कोरोना संक्रमित, नयाँ संक्रमित कहाँ-कहाँका ?

Posted on June 04, 2020 | views : 1533 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौं । नेपालमा विहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिईएको हो । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विका

Read More

शक्तिशाली चक्रवात निसर्ग प्रभाव : नेपालमा भारी वर्षा हुने अनुमान

Posted on June 04, 2020 | views : 916 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौं। अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विनाशकारी हावाहुरी नलाग्ने, तर मेघ गर्जन र चट्याङ सहित वर्षा हुने विभागको पूर्वानुमान छ । अरब सागरमा विकसित चक्रवा

Read More

कोरोना सङ्क्रमितको लागि आइसोलेशन र शव व्यवस्थापनसम्बन्धी निर्देशिका जारी, के के छ निर्देशिकामा ?

Posted on June 04, 2020 | views : 408 | काठमाडौँ - KTM

जेठ २२, काठमाण्डौ। कोरोना सङ्क्रमित २ हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्य अवस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ । मन्त्रालयले यही जेठ २० गते स्वीकृत ‘कोभिड–१९ केशको आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिका

Read More

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

Posted on June 04, 2020 | views : 387 | काठमाडौँ - KTM

जेठ २२, सुर्खेत। पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो ।  उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आउनुभएको थियो । बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइए

Read More

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित, कुन कुन जिल्लामा देखियो संक्रमण ?

Posted on June 04, 2020 | views : 394 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौं। गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालि

Read More

भारतमा यातायात सञ्चालनसँगै सयौँ नेपाली स्वदेश भित्रिए

Posted on June 04, 2020 | views : 260 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासी

Read More