विश्व | काठमाडौँ - KTM


‘रुसले युक्रेनलाई कहिल्यै जित्न सक्दैन’

Posted on February 22, 2023 | views : 584 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने दाबी गर्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण जारी रहने बताएको केही घण्टापछि वार्सामा यहाँ भाषण गर्दै अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा रुसको कहिल्यै विजय नहुने दाबी गर्नुभयो । 

Read More

‘बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ’- रुस

Posted on February 21, 2023 | views : 555 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौं | रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उहाँका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो । आज उहाँले पोल्याण्डको राजधानी वार्सामा युक्रेन युद्धल

Read More

टर्कीमा फेरि गयो अर्को शक्तिशाली भूकम्प

Posted on February 21, 2023 | views : 695 | काठमाडौँ - KTM

फागुन ९, एजेन्सी | टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ | नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने  ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

Read More

रुस–युक्रेन द्वन्द्वका कारण जर्मनीलाई १०० अर्ब युरोको क्षति

Posted on February 20, 2023 | views : 692 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौँ | रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा जर्मनीले १०० अर्ब युरोभन्दा बढीको क्षति बेहोर्नुपरेको छ । जर्मन इन्स्टिच्युट फर इकोनोमिक रिसर्च नामक संस्थाका अध्यक्ष मार्सल फ्राटशरले विद्युतको मूल्य बढेकाले यो घाटा भएको बताए ।  ‘युक्रेन युद्ध र त्यसपछि ऊर्जाको मूल्यमा भए

Read More

न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु, ३ हजारभन्दा बढी बेपत्ता

Posted on February 20, 2023 | views : 574 | काठमाडौँ - KTM

फागुन ८, वेलिङ्टन | न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सयभन्दा बढी बेपत्ता भएका छन् । प्रधानमन्त्री क्रिस हिपकिन्सले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने बताउनुभएको छ । साथै उहाँले पुननिर्माणका निम्ति करिब १३ अर्ब न्युजिल्याण्ड डलर आवश्यक पर्ने बताउनुभएको छ ।

Read More

ब्राजिलमा भीषण बाढीः छत्तीस जनाको मृत्यु

Posted on February 20, 2023 | views : 546 | काठमाडौँ - KTM

फागुन ८,  काठमाडौँ | ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।  बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्के

Read More

भूकम्पले थलिएको सिरियामा इजरायद्वारा क्षेप्यास्त्र प्रहार, पन्ध्र जनाको मृत्यु

Posted on February 19, 2023 | views : 579 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ । इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।  सन् २०११ मा सिरियमा युद्

Read More

रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप

Posted on February 19, 2023 | views : 494 | काठमाडौँ - KTM

फागुन ७, म्युनिख | रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति ह्यारिसले अन्तर्राष्ट्रिय कानुन  कमजोर

Read More

टर्कीए भूकम्पः ४६ हजारभन्दा बढीको मृत्यु

Posted on February 19, 2023 | views : 542 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी  ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।  विपद् तथा आपत्क

Read More

राष्ट्रपति बाडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन

Posted on February 18, 2023 | views : 595 | काठमाडौँ - KTM

फागुन ६, वाशिङ्गटन | संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई  वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिनु भएको छ ।   ह्वाइट हाउसले ट्वीटरमा उल्लेख गरेअनुसार "राष्ट्रपति बाइडेनले आफ्नो राष

Read More

बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला

Posted on February 18, 2023 | views : 781 | काठमाडौँ - KTM

फागुन ६, सोफिया | बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।  प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको  बताइएको छ । आप्रवासीहरू काठ बोकेको ट्रकमा लु

Read More

टर्कीमा भूकम्प गएको ११ दिनपछि तीन जनाको जीवितै उद्धार

Posted on February 17, 2023 | views : 643 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ | टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई जीवितै उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका स्वास्थ्यमन्त्रीले जानकारी दिएका हुन् । टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यू

Read More

पाकिस्तानमा मूल्यवृद्धि: १ किलो पिठोकै १२५० रुपैयाँ !

Posted on February 17, 2023 | views : 774 | काठमाडौँ - KTM

फागुन ५, इस्लामाबाद । पाकिस्तानमा दैनिक उपभोग्य खाद्यान्नहरुको मूल्यवृद्धि चुलिएको छ । बजारको ताजा मूल्यअनुसार पाकिस्तानमा एक किलो चियाको मूल्य १७ सय रुपैयाँ पुगेको छ भने पिठोको मूल्य १२५० रुपैयाँ किलो पुगेको छ । चिया, दाल, पिठो, चामल, तेललगायत खाद्यान्नको मूल्य उच्च रुपमा बढेसँगै उपभोक्ताको भान्सा

Read More

रुसद्वारा अष्ट्रियाली दूतावासका चार कर्मचारी निष्कासन

Posted on February 17, 2023 | views : 449 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ | रुसले यहाँस्थित अष्ट्रियाली दूतावासका चार जना कर्मचारीलाई निष्कासन गरेको छ। रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका भन्दै निष्कासन गरेको हो ।  मस्कोले निष्कासन गरेक

Read More

पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते

Posted on February 16, 2023 | views : 711 | काठमाडौँ - KTM

फागुन ४, नान्जिङ | पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः०७ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्र

Read More

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

Posted on February 16, 2023 | views : 510 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ । मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब एक वर्षअघि युक्रेनमाथि भएको आक्रमणको निन्दा नगरेको बेइजिङ

Read More

पेनाल्टी रोक्ने क्रममा बेल्जियमका २५ वर्षीय गोलकिपरको मृत्यु

Posted on February 16, 2023 | views : 1296 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | एजेन्सी | बेल्जिएमका गोल किपर अर्ने एस्पिलको मृत्यु भएको छ। २५ वर्षीय गोल किपर अर्नेले गोल हुनबाट बचाए पनि उनी आफू भने बाँच्न सकेनन्।  पेनाल्टी रोकेपछि मैदानमै ढलेका अर्नेलाई तत्काल अस्पताल लगिएको थियो। तर अस्पतालमा चिकित्सहरुले मृत घोषणा गरे। सीएनएनका अनुसार घटना शनिबारको ह

Read More

जर्मनीमा विमानस्थल कर्मचारीको हडताल

Posted on February 15, 2023 | views : 453 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ | तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले पर्सी शुक्रबार हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका छन् ।  हडतालका कारण दशौँ हजार यात्री प्रभावित हुने निश्चित छ भने आन्तरिक उडान

Read More

न्यूजिल्याण्डमा ६.१ म्याग्निच्युडको भूकम्प !

Posted on February 15, 2023 | views : 565 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ | न्यूजिल्याण्डमा ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । त्यहाँका स्थानीयले भूकम्पलाई ‘ठूलो’ र ‘डरलाग्दो’ बताएका छन् ।  ठूला झट्काका साथ सुरु भएको भूकम्पको कम्तीमा ३० सेकेन्डसम्म हल्का धक्का महसुस भएको बताइएको छ ।  जियोनेटका अनुसार भूकम्प स्थानीय समयानुसार साँझ ७

Read More

अबको दुई महिनामा विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्दै भारत

Posted on February 15, 2023 | views : 577 | काठमाडौँ - KTM

एजेन्सी | अबको दुई महिनामा छिमेकी मुलुक भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक हुने प्रक्षेपण गरिएको छ । आगामी २ महिनामा भारतको जनसंख्या १ अर्ब ४० करोडभन्दा बढी हुने अनुमान गरिएको छ । भारतमा सन् २०२१ मै जनगणना हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था

Read More

टर्कीए भूकम्प अपडेट: ४१ हजारभन्दा बढीको मृत्यु

Posted on February 15, 2023 | views : 563 | काठमाडौँ - KTM

फागुन ३, इस्तानबुल | टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी  ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् ।  खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीएमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पा

Read More

सवारी दुर्घटनामा बीस जनाको मृत्यु

Posted on February 14, 2023 | views : 598 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् ।  क्षेत्रीय यातायात विभागका एक अधिकारीका अनुसार घाइतेमध्ये दश जनाको अवस्था गम्भीर छ ।

Read More

टर्किए र सिरिया भूकम्पमा ज्यान गुमाउने ३५ हजार बढी !

Posted on February 13, 2023 | views : 589 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | एजेन्सी | सोमबार टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ३५,००० भन्दा माथि पुगेको छ। स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी टर्किएमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ ।&

Read More

साउदी अरबले पहिलो साउदी महिलालाई अन्तरिक्षमा पठाउने

Posted on February 13, 2023 | views : 580 | काठमाडौँ - KTM

फागुन १, रियाद | साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ अन्तरिक्ष मिसनको चालक दलका सदस्यमध्ये अन्तरिक्षमा पठाइनेछ । उन

Read More

टर्की र सिरिया भूकम्पको एक हप्तापछि ७ वर्षीय बालक र ६२ वर्षीया महिलाको चमत्कारिक उद्धार

Posted on February 13, 2023 | views : 686 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् । भूकम्पमा परी टर्की र सिरियामा गरी ३३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै

Read More

भूकम्पको विनाशपछि टर्कीमा लुटपाट बढ्यो, ४८ जना पक्राउ

Posted on February 12, 2023 | views : 690 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | टर्की (टुर्किए) का अधिकारीहरूले भूकम्पपछि लुटपाट तथा ठगी गर्ने ४८ जनालाई पक्राउ गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ ।  विभिन्न आठवटा प्रान्तमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको एनाडोलु समाचार संस्थाले लेखेको छ ।  दक्षिणको हाटे प्रान्तमा लुटपाट गर्ने ४२ जनालाई प

Read More

टर्कीमा धमाधम पक्रन थालियो भूकम्पले भत्किएका भवन बनाउने ठेकेदारलाई !

Posted on February 12, 2023 | views : 601 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | एजेन्सी | टर्कीमा गत सोमबार गएको भूकम्पमा परी २४ हजार बढी मानिसको मृत्यु भएको छ। छिमेकी सिरियामा ४ हजार बढी मानिसले ज्यान गुमाएमा छन्। ७.८ म्याग्नेच्युडको उक्त भूकम्पले टर्कीका १० सहरमा प्रभावित भएका थिए। ती सहरमा एक-दुई तले निजी घर मात्र होइनन्, गगनचुम्बी महल पनि भत्किएका थिए। ती

Read More

दक्षिणी फिलिपिन्समा सडक दुर्घटनमा ६ जना प्रहरीसहित ७ को मृत्यु, २२ जना घाइते

Posted on February 12, 2023 | views : 631 | काठमाडौँ - KTM

माघ २९, मनिला | दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर

Read More