४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुस–युक्रेन द्वन्द्वका कारण जर्मनीलाई १०० अर्ब युरोको क्षति

८ फाल्गुन २०७९, सोमबार १०:२४

फागुन ८, काठमाडौँ | रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा जर्मनीले १०० अर्ब युरोभन्दा बढीको क्षति बेहोर्नुपरेको छ ।

जर्मन इन्स्टिच्युट फर इकोनोमिक रिसर्च नामक संस्थाका अध्यक्ष मार्सल फ्राटशरले विद्युतको मूल्य बढेकाले यो घाटा भएको बताए । 

‘युक्रेन युद्ध र त्यसपछि ऊर्जाको मूल्यमा भएको भयानक वृद्धिले जर्मनीलाई सन् २०२२ मा लगभग १०० अर्ब युरोको घाटा लाग्यो,’ फ्राटशरले राइनिस पोस्ट पत्रिकालाई बताए । आगमी वर्षमा यी क्षतिहरू झनै बढ्ने उनको भनाइ छ । 

रुसी ऊर्जामा बढी निर्भर रहेकाले जर्मनीले धेर क्षति बेहोर्नुपरेको उनको भनाइ छ । जर्मनीसँग ऊर्जा आवश्यक हुने उद्योग छ र ऊ आयात तथा विश्वव्यापी आपूर्ति शृंखलामा अत्यधिक निर्भर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता