फागुन २१, इस्लामबाद | पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् । सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने पक्राउ परेका छन् । प्रहरीका अनुसार कक्षामा केही विषयलाई लिएर शिक्षक र छात्राबीच झगडा भएको थियो । यसबा
Read Moreफागुन २०, काठमाडौं | भारतीय जनता पार्टीले पूर्व केन्द्रीय मन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलाई उम्मेदवार बनाएको छ । बाँसुरी स्वराजले उम्मेदवार बनेपछि खुसी व्यक्त गरेकी छन् । उनले भनिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाह जीप्रति धेरै आभारी छु। मलाई मौका दिनु भएकोमा म भाजपाका ह
Read Moreफागुन २०, काठमाडौं | रुसले फेरि एकपटक पश्चिमी देशलाई आतंकित बनाएको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो यार्स अन्तरमहादेशीय ब्यालिस्टिक आणविक क्षेप्यास्त्रको सफल परीक्षण गरेको घोषणा गरेको छ । क्षेप्यास्त्र परीक्षण गर्नुको कारण क्षेप्यास्त्रको शक्ति परीक्षण गर्नु भएको मन्त्रालयले जनाएको छ ।
Read Moreफागुन २०, काबुल | सन् २०२१ मा तालिबानले अफगानिस्तानमाथि कब्जा जमायो र त्यसबेला देखि यहाँको महिलाको जीवन झन खराब हुदैँ गएको छ, तालिवानी सरकारले केटीहरूलाई विद्यालय जान नदिने देखि महिलाको पहिरनसम्बन्धी नियमसम्म धेरै कडा कदम चालेको छ । सुरुमा अधिनायकवादी समूहले महिला विद्यार्थीहरूलाई हाई स्कूलमा जान नि
Read Moreफागुन १९, क्यार्लिफोनिया | एलन मस्कले ट्विटरको जिम्मेवारी लिएपछि उनले संसारको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्ममा एकपछि अर्को धेरै परिवर्तनहरू गरिरहेका छन्। सुरूमा मस्कले ट्विटरको नाम पनि बदलेर एक्स राखेका छन्। अहिले यो प्लेटफर्मलाई सारा विश्वले एक्सको नामले चिन्दछन् । मस्कले आफ्नो प्
Read Moreफागुन १९, न्युयोर्क | टविटर र टेस्लाका सीईओ एलोन मस्कले च्याटजीपीटी निर्माता ओपनएआई र यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका छन् । एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले मानिसको हितका लागि एआई प्रणाली बनाउने आफ्नो लक्ष्यसँग सम्झौता गरेको र माइक्रोसफ्टले आफ्नो लक्ष्य अन्तर्गत अ
Read Moreफागुन १९, इस्लामबाद | सत्तारुढ डेमोक्र्याटिक पार्टीका प्रभावशाली सांसदहरूको समूहले पाकिस्तानमा भर्खरै भएको निर्वाचनमा धाँधली भएको बलियो प्रमाण उद्धृत गर्दै अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेका छन्। उक्त समूहले आफ्नो पत्रमा यस सम्बन्धमा पारदर्शी र विश्वसनीय अनुसन्धान नभएसम्म पाकिस्तानक
Read Moreफागुन १९, नयाँदिल्ली | भारतको लोकसभा चुनाव अघि एउटा ठूलो जानकारी बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय जनता पार्टी (बीजेपी) ले आगामी लोकसभा चुनावमा धेरै सेलिब्रेटीलाई उम्मेदवार बनाउन सक्ने भएको छ । जसमध्ये भाजपाले पूर्व भारतीय क्रिकेटर युवराज सिंहलाई गुरदासपुरबाट उम्मेदवार बनाउन स
Read Moreफागुन १८, काठमाडौँ | अमेरिकी पपस्टार रिहानाले भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको प्रि-वेडिङ समारोहमा सांगीतिक प्रस्तुति दिने कुराले विश्व मिडियामा चर्चा पाएको छ । महत्वपूर्ण कुरा उनले पाउने पारिश्रमिकले धेरैको ध्यान खिचेको छ । इण्डिया टुडेका अनुसार उक्त निजी समारोहमा प्रस्तुति दिएबापत
Read Moreफागुन १८, काठमाडौँ | बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको आगलागीमा परेर मृत्यु भएका ४३ जनामध्य ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा र १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो । आगलागीमा परेका ७५ जनाको जीवितै उ
Read Moreफागुन १८, काठमाडौँ | इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अझै समाप्त भएको छैन। इजरायली सेनाले गाजामा लगातार कारबाही गरिरहेको छ । यसैबीच गाजाबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । खाद्यान्न लिन यहाँ जम्मा भएको भीड इजरायली सेनाको गोलीको शिकार बनेका छन् । यस गोलीबारीमा १०४ जनाको मृत्यु भएको खुलासा
Read Moreफागुन १८, म्यान्मार | पृथ्वीमा धेरै रहस्यमय जीवहरू छन्, जसको बारेमा जान्दा हामी छक्क पर्छौं। अब वैज्ञानिकहरूले संसारको सबैभन्दा सानो माछा फेला पारेका छन्, जसको चौडाइ वयस्क मानिसको नङ बराबर छ। तर आवाज सुनेपछि तपाई पनि काँप्नु हुनेछ। यो सानो देखिने माछाले बन्दुकको गोली भन्दा ठूलो आवाज निकाल्छ। य
Read Moreफागुन १८, नयाँदिल्ली | अअनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो बिबाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन् । उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए जहाँ उनलाई वि
Read Moreफागुन १७, सियोल | दक्षिण कोरियाको जन्मदर गत वर्ष रेकर्ड न्यूनमा झरे पछि सरकारले चिन्ता ब्यक्त गरेको छ । महिलाहरूलाई थप बच्चा जन्माउन र जनसंख्या स्थायित्व कायम गर्न प्रोत्साहन गर्न अरबौं डलर खर्च गरेको भए पनि जन्मदर अघिल्लो बर्षको तुलनामा झन कम भए पछि थप चिन्ता ब्यक्त गरेको हो । विश्वको सबैभन्द
Read Moreफागुन १७, काठमाडौं | मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन् तर गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल बचेको छ । गुगल नक्साको भर पर्दा दुवै जना एक साता जङ्गलमा फसेको समाचार बाहिरिएको छ । वास्तवमा दुई जर्मन पर्यटक फिलिप मायर र मार्सेल सिओन अष्ट्रेलिया प
Read Moreफागुन १६, रियाद | साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ । साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो । सन् २०२२ को घटना पछि एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो, त्यसपछि एकै दिनमा यति धेरै मानिसलाइ मृत्युदण्ड दिइएको
Read Moreफागुन १६, बर्लिन | इजरायली फिल्म निर्माता युवल अब्राहमले ज्यान मार्ने धम्कीको सामना गरिरहेका छन् । बर्लिन फिल्म फेस्टिवलमा उनको डकुमेन्ट्री फिल्मले अवार्ड जिते पछि त्यसलाइ स्वीकार गर्ने भाषणको ३० सेकेन्डको क्लिपलाइ लिएर उनलाइ ज्यान मार्ने धम्कीको सामना गरिरहेका हुन । उनको सो भाषणको ३० सेकेन्ड
Read Moreफागुन १६, काठमाडौं | पाकिस्तान सुपर लिगमा सोमबार पेशावर लाजिमीका लागि बाबर आजमले उत्कृष्ट शतक प्रहार गरेका छन् । बाबर आजमले ६३ बलमा १११ रनको इनिङ खेले । योसँगै बाबर आजमको टोली पेशावर जाल्मीलाई जिताउन सफल भयो । उनका कारण पेशावर जाल्मी ८ रनले विजयी हुन सफल भए पछि यसले नयाँ रोचक मोड लिएको छ ।&nbs
Read Moreफागुन १६, जोहानेसबर्ग | आत्महत्यालाई मानसिक विकार मानिन्छ। यति हुँदाहुँदै पनि मानिसहरू यसबारे खासै बोल्दैनन्। अफ्रिकाको एउटा सानो देश आत्महत्या दरको मामिलामा विश्वको शीर्ष स्थानमा छ भन्ने कुरा कमैलाई थाहा छ । यस देशको नाम लेसोथो हो। अहिलेसम्म फिल्ममा मात्रै लेसोथोको नाम सुनेको होला तर यो वास्तवमा चा
Read Moreफागुन १५, काठमाडौं | उज्बेकिस्तानको सर्वोच्च अदालतले भारतीय कफ सिरप पिउँदा ६८ बालबालिकाको मृत्यु भएको मुद्दामा २१ जनालाई सजाय सुनाएको छ । एनडीटीभीको रिपोर्ट अनुसार सबैलाई २० वर्षको सश्रम कारावासको सजाय सुनाइएको हो । जसमा भारतीय व्यापारी राघवेन्द्र प्रताप पनि रहेका छन् । उनी भ्रष्टाचार, जालसाजी
Read Moreफागुन १४, काठमाडौँ | हरेक घरमा कहिलेकाहीँ कुनै न कुनै विषयमा श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ तर आगराका एक जोडीबीचको झगडाको कारण थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । श्रीमान श्रीमतीबीच झगडाको कारण हो – मम । वास्तवमा आगराकी एक महिलाले आफ्ना श्रीमानलाई बजारबाट मम ल्याउन भनेकी थिइन् । श्रीमानले मम नल्याएप
Read Moreफागुन १४, पेरिस | ६ दिनको हडताल पछि विश्व प्रसिद्द एफिल टावर खुल्ने भएको छ । पेरिसको एफिल टावर हडतालका कारण ६ दिन बन्द भएपछि आइतबार आगन्तुकहरूका लागि पुनः खोल्ने अपेक्षा गरिएको हो । टावर व्यवस्थापन गर्ने तरिकाको आन्तरिक विवादका कारण गत सोमबार पहिलो पटक कामदारहरू त्यहाँबाट बाहिरिएका थिए । यसका
Read Moreफागुन १४, किभ | रूससँगको जारी युद्दमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्बजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन । तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको संख्या भने सार्बजनि
Read Moreफागुन १४, दोहा | कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ । जस अनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन क्षमता पु¥याउने लक्ष्य रहेकोसमेत जनाएको छ । ‘नर्थ फिल्ड वेस्ट नामको नयाँ नर्थ फिल्ड विस्तारले विद्यमान विस
Read Moreफागुन १३, काठमाडौं | तपाईले इमेलको लागि कुन प्लेटफर्म प्रयोग गर्नुहुन्छ ? यो प्रश्नको जवाफ दिनको लागि गुगलको जीमेल सेवाको नाम धेरैजसो मानिसको दिमागमा आउने गर्छ । किनकि जीमेल संसारको सबैभन्दा लोकप्रिय इमेल सेवा हो। तर, अब विश्वको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्म एक्स (पुरानो नाम ट्विटर) ले
Read Moreफागुन १२, हैदाराबाद | हैदराबादमा एउटा अनौठो घटना बाहिर आएको छ । एउटी महिला एक जना भिडियो जकीसँग यति पागल भइन् कि उनले तीनलाइ अपहरण नै गरिन । ती युवती ती भिडियो जक्कीसँग बिहे गर्न चाहन्थिन् तर त ती भिजे भने उनीसँग कुरा गर्नसम्म पनि तयार भएनन् । त्यसपछि महिलाले उनलाई अपहरण गर्ने योजना बनाइन् ।&n
Read Moreफागुन १२, बेइजिङ | पूर्वी चीनको नान्जिङमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । सो आगलागीमा परी दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्। नान्जिङको युहुआताई जिल्लामा रहेको आगो आवासीय भवनको पहिलो तल्लाबाट सुरु भएको थियो, जहाँ विधुतीय मोटर बाइकहरू राखिएक
Read Moreफागुन १२, गाजा | गत शुक्रबार इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको थियो । यस आक्रमणमा एक प्रसिद्ध प्यालेस्टिनी हास्य कलाकारको घर ध्वस्त भएको थियो, जसमा कम्तिमा २३ जनाको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए। उक्त क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घटनाको जानकारी दिएको हो । स्वा
Read More