विश्व | काठमाडौँ - KTM


जर्मनीका चान्सलरलाई किन घेरे टपलेस युवतीले ?

Posted on August 22, 2022 | views : 657 | काठमाडौँ - KTM

भदौ ६, वर्लिन | एजेन्सी | जर्मनीका चान्सलर ओलाफ सोल्ज एउटा सार्वजनिक कार्यक्रममा ग्यास आयातमा प्रतिबन्ध लगाउन आह्वान गर्दै दुई टपलेस महिला प्रदर्शनकारीले घेरेका छन् ।  रिपोर्ट अनुसार सोज्ल वर्लिनको चान्सेलरीमा संघीय सरकारको खुला दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा टपलेस युवतीले घेरेका हुन् ।

Read More

५ चिनियाँ विमानले मध्य रेखा पार गरेः ताइवान

Posted on August 22, 2022 | views : 758 | काठमाडौँ - KTM

भदौ ६,  ताइपेइ | ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ । यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको भ्रमण गरेपछि चीनले ताइवान नजिकै अभ्यास गरिरहे

Read More

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास

Posted on August 22, 2022 | views : 899 | काठमाडौँ - KTM

भदौ ६, सीउल | एजेन्सी | दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सोमबार क्षेत्रीय तालिमसँग सुरु गरेका छन् । उत्तर कोरियाको सम्भावित हतियार परीक्षणलाई टकराब दिन दुई देशले वार्षिक संयुक्त अभ्यास थालनी गरेका हुन् । उल्ची फ्रीडम शिल्ड नाम दिइएको यो अभ्यास अक्टोबरको अन्

Read More

इमरान खानमाथि प्रहरी अनुसन्धान

Posted on August 22, 2022 | views : 677 | काठमाडौँ - KTM

भदौ ६, इस्लामाबाद | एजेन्सी | पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । देशमा तनाव उच्च छ । खानका समर्थकहरूले उनको घर

Read More

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्नसक्ने

Posted on August 21, 2022 | views : 896 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौं | एजेन्सी | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्नसक्ने भएका छन् । इस्लामावादमा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा राज्य संस्था र सरकारी अधिकारीहरूलाई धम्की दिएको केही घण्टापछि पाकिस्तानको मिडिया वाचडगले सबै स्याटेलाइट टेलिभिजन च्यानलहरूमा पूर्वप्रधानमन्त्री इमरान

Read More

पेलोसीलाई ताइवानको भ्रमण नगर्न अनुरोध गरेका सीले

Posted on August 21, 2022 | views : 708 | काठमाडौँ - KTM

भदौ ५, बेइजिङ | एजेन्सी | चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनलाई गत महिनाको टेलिफोन वार्तामा अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवान भ्रमणबाट रोक्न आग्रह गरेको वासिंगटन पोस्टले जनाएको छ । तर सीको चासोलाई अमेरिकाले खन्डन गर्दै पेलोसीको भ्रमणअघि बेइजिङको ‘उत्तेजक’ कार्यहरू

Read More

हाम्रा सेनाको खानेकुरामा युक्रेनले विषादी मिसायोः रुस

Posted on August 21, 2022 | views : 927 | काठमाडौँ - KTM

भदौ ५, मस्को | एजेन्सी | रसियाको रक्षा मन्त्रालयले युक्रेनले जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियाको रुसी नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाइदिएको आरोप लगाएको छ । रुसी सेनाले म्याद सकिएको मासु खाँदा विषाक्तता भएको हुन सक्ने युक्रेनको गृह मन्त्रालयका मन्त्रालय

Read More

साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन

Posted on August 21, 2022 | views : 1408 | काठमाडौँ - KTM

भदौ ५, इस्लामाबाद | एजेन्सी | पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नी साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख पाकिस्तानी रुपी माग गरेको बताइएको छ

Read More

टर्कीमा सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु, दर्जनौँ घाइते

Posted on August 21, 2022 | views : 641 | काठमाडौँ - KTM

भदौ ५, अंकारा | शनिबार दक्षिणपूर्वी टर्कीमा भएका दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो  दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ

Read More

किनेर लगेको सुटकेसमा मानव अवशेष फेला पारेपछि...

Posted on August 20, 2022 | views : 719 | काठमाडौँ - KTM

एजेन्सी | न्यूजील्यान्डमा एउटा परिवारले लिलाममा किनेर घर लगेका सुटकेसमा मानव अवशेष फेला पारेपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ। साउथ अकल्यान्डमा बस्ने उक्त परिवारले एउटा स्थानीय गोदामबाट किनेर लगेका सुटकेस घर पुगेर खोल्दा स्तब्ध भएको थियो। हत्यासम्बन्धी अनुसन्धान थाल्दै प्रहरीले ती

Read More

श्रीलंकालाई अष्ट्रेलियाले दियो साढे २ करोड डलर सहयोग

Posted on August 20, 2022 | views : 1016 | काठमाडौँ - KTM

भदौ ४,  सिड्नी | अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । कोलम्बोलाई अत्यावश्यक खाखन्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न अष्ट्रेलियाले थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको हो ।    अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकासमन्त

Read More

उत्तरी अल्जेरियाको जंगलमा विनाशकारी डढेलो, २६ जनाको मृत्यु

Posted on August 20, 2022 | views : 782 | काठमाडौँ - KTM

भदौ ४, अल्जिअर्स |  एजेन्सी | उत्तरी अल्जेरियाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । डढेलोमा परेर ट्युनिसियाको सिमानामा पर्ने एल टार्फमा २४ जनाको मृत्यु भएको र सेतिफमा आमा र छोरीको मृत्यु भएको गृहमन्त्री कमेल बेल्डजाउडले बताए । हेलिकप्टरको सहयो

Read More

उत्तर कोरियाद्वारा दक्षिण कोरियाले राखेको निश्स्त्रीकरण सहायता प्रस्ताव अस्वीकार

Posted on August 20, 2022 | views : 591 | काठमाडौँ - KTM

भदौ ४, प्योङयाङ | एजेन्सी | उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनीले दक्षिण कोरियाका राष्ट्रपतिले प्रस्ताव गरेको निशस्त्रीकरण–सहायता सम्झौतालाई अस्वीकार गर्दै यसलाई “मूर्ख“ योजना बताएकी छिन् । सियोलसँग संलग्न हुने विचारलाई उनले खारेज गरेकी छिन् ।  किम यो जोङले दक्षिण कोरियाली राष्ट्

Read More

रुसलाई जी २० बैठकमा बस्ने अधिकार छैनः बेलायत

Posted on August 20, 2022 | views : 668 | काठमाडौँ - KTM

भदौ ४, मस्को | एजेन्सी | रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको  विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।  ‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी २० मा बस्ने कुनै नैतिक अधिकार छैन’, प्रवक्ताले भने ।  ‘हामी जी २० बै

Read More

पाइलट निदाएर विमान अवतरण नगरेपछि...

Posted on August 20, 2022 | views : 1999 | काठमाडौँ - KTM

एजेन्सी | बस लगायतका सवारी साधनमा चालक निदाएर सवारी दुर्घटना हुँदै आएको हामीले सुनिरहेका छौ।  तर अफ्रिकन देश इथियोपियामा एक विमानका दुबै पाइलटनै निदाएपछि विमान निर्धारित विमानस्थलमा अवतरण हुन सकेन। सुडानको खार्तूमबाट सोमबार इथियोपियाको राजधानी आदिस अबाबाका लागि उडेको जहाजका दुवै पाइलट अवतरण गर्

Read More

न्युयोर्कमा गान्धीको मूर्ति तोडफोड

Posted on August 20, 2022 | views : 1488 | काठमाडौँ - KTM

भदौ ४, न्युयोर्क | एजेन्सी | न्यूयोर्कमा भारतीय महावाणिज्य दूतावासले शुक्रबार न्यूयोर्कमा हिन्दू मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति तोडफोडको कडा निन्दा गरेको छ । न्युयोर्कस्थित भारतीय कन्सुलेटले ‘घृणित कार्यका’ लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन अमेरिकी अधिकारीहरूसँग अनुरोध गरेको छ । ‘न्

Read More

बेलायतमा मुद्रास्फी ४० वर्षयताकै उच्चदरमा, मन्दीको संकेत

Posted on August 19, 2022 | views : 688 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौं | बेलायतमा मुद्रास्फीति ४ दशकयताकै उच्चदरमा पुगेको छ।  बेलायतको मुद्रास्फीति दर १०.१ प्रतिशत पुगेको छ। जुन ४० वर्षयताकै उच्च हो।  बेलायतस्थित अर्थशास्त्रीको टिम ग्रुप अफ सेभनका अनुसार यो उचाइसँगै बेलायतमा कस्ट अफ लिभिङ अगस्टमा झनै बढेको छ भने उपभोक्ताको विश्वास झनै घटेको छ

Read More

श्रीलंकाका पूर्व राष्ट्रपतिले ग्रिन कार्डका लागि आवेदन दिए, श्रीमती पहिल्यै अमेरिकी नागरिक

Posted on August 19, 2022 | views : 1812 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौं | एजेन्सी | श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले अमेरिकामा बस्नका लागि ग्रीन कार्डका लागि निवेदन दिएका छन् । गत महिना श्रीलंकामा जनताले उनको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन गरेका थिए जसका कारण उनी देश छोडेर भागेका थिए । मिडिया रिपोर्टका अनुसार उनकी श्रीमती र छोर

Read More

किम जोङ उनकी बहिनीले दक्षिण कोरियाली राष्ट्रपतिलाई किन ‘मुख बन्द’ गर्न भनिन् ?

Posted on August 19, 2022 | views : 904 | काठमाडौँ - KTM

एजेन्सी | उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाली राष्ट्रपतिलाई आफ्नो मुख बन्द राख्न निर्देशन दिएकी छिन् । वास्तवमा, दक्षिण कोरियाका राष्ट्रपति युन-सुक योलले उत्तर कोरियाले आणविक निशस्त्रीकरण गर्न राजी भएमा त्यसको बदलामा आर्थिक सहायता दिने प्रस्ताव गरेका थिए । दक्षिण कोर

Read More

पुटिनले ल्याए १० बच्चा जन्माउने रुसी आमालाई पुरस्कार र सम्मान दिने कानुन

Posted on August 19, 2022 | views : 692 | काठमाडौँ - KTM

एजेन्सी | रुसको घट्दो जन्म दर र जनसंख्याका कारण त्यहाँका नीति निर्माताहरु चिन्तित छन् । यो समस्या समाधानका लागि देशका राष्ट्रपति भ्लादिमिर पुटिनले महिलाहरुलाई १० जनासम्म सन्तान प्रोत्साहित गर्ने अध्यादेश ल्याएका छन् ।   अध्यादेश अनुसार १० सन्तान जन्माउने महिलालाई ‘मदर हिरोइन’ को अवार्डले

Read More

हङकङको नयाँ आकर्षण: विश्वकै विशाल चारतले लाल्टिन

Posted on August 17, 2022 | views : 746 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ | गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बाँसका कप्टेरा, फलामे तार र कपडासँगै कागतबाट बनेको चम्किलो रङको चारतले यो लाल्टिन विश्वक

Read More

वैज्ञानिकको निष्कर्ष : संसारभर वर्षातको पानी पिउनयोग्य छैन

Posted on August 17, 2022 | views : 705 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ | वर्षातको पानीमा भिज्न तथा खेल्न धेरैलाई रमाइलो लाग्दछ । पानीको अभावग्रस्त ग्रामीण तथा सहरी क्षेत्रमा वर्षातको पानी भाँडोमा भरेर सिधै पिउने पनि गरिन्छ र अन्य धेरै काममा उपयोग हुन्छ । वर्षात्को पानीलाई संकलन गरेर पछि सुख्खायाममा महिनौंसम्म पिउने गरिन्छ । तर वैज्ञानिकहरुले गरेको एक न

Read More

उत्तर कोरियाद्वारा दुई वटा क्रुज मिसाइल प्रहार

Posted on August 17, 2022 | views : 850 | काठमाडौँ - KTM

भदौ १, प्योङयाङ |  एजेन्सी | उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । ‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीलाई जनाएको

Read More

मस्कले म्यानचेस्टर युनाइटेड किन्ने !

Posted on August 17, 2022 | views : 694 | काठमाडौँ - KTM

भदौ १, न्युयोर्क | एजेन्सी | ट्वीटर किन्ने असफल प्रयासपछि टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने घोषणा गरेका छन् । ‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु’ उनले ट्वीट गरे । र यो ट्विट लगत्तै उ

Read More

'जापोरिज्जिया आणविक प्लान्टमा भएको विपत्ति युरोपकै लागि धम्की'

Posted on August 16, 2022 | views : 1270 | काठमाडौँ - KTM

साउन ३१, किभ |  एजेन्सी | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणी युक्रेनमा रुसी नियन्त्रित जापोरिज्जिया आणविक प्लान्टमा भएको विपत्तिले सम्पूर्ण युरोपलाई धम्की दिएको टिप्पणी गरेका छन् । ‘प्लान्टको आवरणअन्तर्गत अतिक्रमणकारीले नजिकैका शहर र समुदायमा गोलाबारी गरिरहेका छन्’, जेलेन्स्की

Read More

कश्मीरमा ४१ प्रहरी सवार बस दुर्घटना : ६ जनाको मृत्यु

Posted on August 16, 2022 | views : 600 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ | इन्डो-तिब्बत सीमा प्रहरी बल (आईटीबीपी) को बस मंगलबार बिहान ११ बजे कश्मीरको पहलगाममा दुर्घटना भएको छ। दुर्घटना भएर बस १०० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा ६ सैनिकको मृत्यु भएको छ।  बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस थिए। बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको

Read More

स्वदेश फर्किदै पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ

Posted on August 16, 2022 | views : 743 | काठमाडौँ - KTM

साउन ३१, इस्लामाबाद | एजेन्सी | पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सेप्टेम्बरमा स्वदेश फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल(एन) का एक अधिकारीले यस्तो जानकारी दिएका हुन् ।  जिओ न्युजका अनुसार पीएमएल–एन पन्जाब प्रवक्ता तथा संघीय मन्त्री जाभेद लातिफले स्वदेश फर्किउपछि उनलाई

Read More

७ ताइवानी अधिकारीमाथि चीनकाे प्रतिबन्ध

Posted on August 16, 2022 | views : 900 | काठमाडौँ - KTM

साउन ३१, ताइपेय | एजेन्सी | चीनले ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको भन्दै सात ताइवानी अधिकारीलाई प्रतिबन्ध लगाएको छ । चिनियाँ सञ्चार माध्यमले उक्त जानकारी दिएका हुन् । यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । उनको भ्रमणले गलत सन्देश दिएको बेइजिङले बताउ

Read More