विश्व | काठमाडौँ - KTM


सिंगापुरबाट थाइल्यान्ड जान सक्छन् गोटावाय राजापाक्षे

Posted on August 11, 2022 | views : 662 | काठमाडौँ - KTM

साउन २६, बैंकक | एजेन्सी | जनप्रदर्शनका कारण देश छाडेर सिंगापुर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे बिहीबार थाइल्यान्ड जाने अनुमान गरिएको छ ।  गत महिना ठूलो प्रदर्शनबीचमा आफ्नो टापु राष्ट्र छोडेपछि राजापाक्षे दोस्रो दक्षिणपूर्वी एसियाली देशमा अस्थायी रूपमा बस्ने अपेक्षा ग

Read More

मरुभूमिको देश संयुक्त अरब इमिरेट्स (युएई) मा भीषण वर्षा

Posted on August 10, 2022 | views : 918 | काठमाडौँ - KTM

साउन २५, युएई | संयुक्त अबर इमिरेट्समा भीषण बर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ । बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन् । शारजाह र फुजाइराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन् । समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भएको छ । सबैभन्दा बढी फुजाइराह

Read More

विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई गोली हानेर हत्या

Posted on August 10, 2022 | views : 726 | काठमाडौँ - KTM

साउन २५, पेरिस | फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन् । विमानस्थलमा बुधबार जथाभावी गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो ।  उनको घटनास्थलमै निधन भएको प्राप्त विवरणहरुमा जनाइएको छ

Read More

रुसी गोलाबारीमा १२ जनाको मृत्यु

Posted on August 10, 2022 | views : 589 | काठमाडौँ - KTM

साउन २५, किभ | एजेन्सी | युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । निप्रोपेत्राेभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा अन्यको मृत्यु भएको बताएका छन् । जापोरिज्जिया  युरोपको सबैभन्दा

Read More

नितिश कुमारले जनतालाई धोका दिएः भाजपा

Posted on August 10, 2022 | views : 681 | काठमाडौँ - KTM

साउन २५, नयाँ दिल्ली | बिहारमा नितिश कुमारले गठबन्धन तोडेरे जनतालाई धोका दिएको भाजपाले आराेप लगाएको छ । नितिश कुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाईले उनलाई राज्यका जनतालाई धोका दिएको आरोप लगाएको छ । पटनामा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिहार भाजपा प्रमुख सञ्जय जैसवालले बिह

Read More

सी जिनपिङले डरलाग्दो बदमासी गरेः पेलोसी

Posted on August 10, 2022 | views : 819 | काठमाडौँ - KTM

साउन २५, ताइपेय | एजेन्सी | ताइवान भ्रमणपछि चीनको प्रतिक्रियाबाट कंग्रेसका सदस्य नडराउने अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘डरलाग्दो बदमासी’ जस्तो व्यवहार गरिरहेको उनले बताएकी छिन् । पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गरिरहेका बेल

Read More

प्रेमीको पत्नीलाई ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश !

Posted on August 09, 2022 | views : 1080 | काठमाडौँ - KTM

साउन २४, बेइजिङ | चीनको एक अदालतले एक युवतीलाई आफ्नो प्रेमीको पत्नीलाई ३ दशमलब ७९ मिलियन युयान क्षतिपूर्ति दिन फैसला गरेको छ । उनीहरूको सम्बन्धलाई कानुनले मान्यता नदिएको भन्दै अदालतले यस्तो फैसला गरेको हो । अदालतले महिलाको पक्ष फैसला गर्दै  प्रेमीकी श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको

Read More

अनलाइनमार्फत दुर्व्यवहार गरेर आत्महत्या गर्न बाध्य पार्ने हल्यान्डका पुरुष दोषी ठहर

Posted on August 09, 2022 | views : 720 | काठमाडौँ - KTM

साउन १४, ओटाबा | ब्रिटिश कोलम्बियाको एक अदालतले क्यानडेली युवतीलाई अनलाईमार्फत दुर्व्यवहार गरेको आरोपमा एक नेदरल्यान्डका पुरुषलाई दोषी ठहर गरेको छ । दुर्व्यवहारपछि ती क्यानेडेली युवतीले आत्महत्या गरेकी थिइन् । अदालतले दोषी ठहर गरेका ४४ वर्षीय आयडिन कोबानविरुद्ध जबरजस्ती असुली, बाल प्रलोभन, बाल पोर्न

Read More

गाजा–इजरायल हिंसामा ५१ जनाको मृत्यु

Posted on August 09, 2022 | views : 830 | काठमाडौँ - KTM

साउन २४, गाजा सिटी | एजेन्सी | इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लोे लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएको जनाएको छ । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् । सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । अतिवादीसमूहसँग सलग्न नरहेका ११ ज

Read More

चीनले ताइवानको तट नजिकै ठूलो सैन्य अभ्यास रोकेन, बतायो यस्तो कारण

Posted on August 08, 2022 | views : 927 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | एजेन्सी | चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ । चीनको यो सैन्य अभ्यास आइतबार सकिने बताइएको थियो । अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले यो अभ्यास सुरु गरेको थियो । चिनियाँ सेनाको पूर्वी कमाण्डले आफूहरूले पनडुब्ब

Read More

जोनी डेपलाई क्षतिपूर्ति तिर्न एम्बर हर्डले बेचिन् घर

Posted on August 08, 2022 | views : 800 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | हलिउड अभिनेता जोनी डेप र अभिनेत्री एम्बर हर्ड हाल व्यक्तिगत जीवनका कारण चर्चामा छन्। केही समयअघि घरेलुहिसांंको आरोपमा एम्बरले पूर्वपति जोनीलाई मुद्दा हालेकी थिइन् भने जोनीले पनि पनि हर्डविरुद्ध मानहानीको मुद्दा हालेका थिए। उक्त मुद्दामा जोनीको जित भएपछि अदालतले एम्बरले १० मिलियन

Read More

भारतमा मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको ज्यान गयो

Posted on August 08, 2022 | views : 1083 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | भारतको राजस्थानमा मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको ज्यान गएको छ । सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । दुई जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । मन्दिरमा भक्तजनको भिडका कारण भागदौड

Read More

ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोली

Posted on August 08, 2022 | views : 2914 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ । ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बीबीसीले जनाएको छ । गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरुले उ

Read More

मानव तस्करी: नयाँ जीवनको आशामा डुङ्गा चढेर अस्ट्रेलिया जाँदा ‘कालको मुख'मा यसरी पुग्छन् मानिसहरू

Posted on August 08, 2022 | views : 1717 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | "हाम्रोभन्दा अगाडिको डुङ्गामा ज्वरो आएर र बिरामी परेर पाँच जनाको मृत्यु भएको र उनीहरूको शव समुद्रमा फालिएको सुनिएको थियो।" "हामीमध्ये एकजना सिकिस्त बिरामी भए। तर डुङ्गामा कुनै औषधि थिएन। हामीमध्ये केहीले मदिरा बोकेका थियौँ। त्यसैले मृत्युको डरबाट मुक्त हुन मैले मदिरा पिएँ," अवैध

Read More

इजरायद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार

Posted on August 08, 2022 | views : 766 | काठमाडौँ - KTM

साउन २३, गाजा सिटी | एजेन्सी | इजरायलले आइतवार गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको छ । तीन दिनको तीव्र द्वन्द्वपछि इजरायल इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको हो ।  गत वर्ष ११ दिने युद्धले करिब २३ लाख प्यालेस्टिनी बसोबास गर्ने तटीय क्षेत्रलाई

Read More

९ वटा क्षेत्रमा उम्मेदवारी दिने इमरान खानको घोषणा

Posted on August 07, 2022 | views : 636 | काठमाडौँ - KTM

साउन २२, इस्लामाबाद | पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा नौ वटै क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्ना पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि रिक्त नौ वटै स्थानमा उपनिर्वाचन हुँदै छ ।  आगामी २

Read More

इरानमा १ सातामा ३२ जनालाई मृत्युदण्ड

Posted on August 07, 2022 | views : 629 | काठमाडौँ - KTM

साउन २२, तेहरान | इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार परोपकारी संस्थाले जनाएको छ । इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै मृत्युदण्ड दिइएको ३२ जनामध्ये उनीहरू पनि हुन् । मृत्युदण्डले बढवा पाएको अधिकारीहरूको विश्वास छ । गत वर्षक

Read More

उत्तर कोरियाली सेनाको सहयोग लिँदै पुटिन !

Posted on August 07, 2022 | views : 784 | काठमाडौँ - KTM

साउन २२, किभ | युक्रेनमाथि हमला गरिरहेको रुसले उत्तर कोरियाको सहयोग लिने बिचार गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमण गर्ने आफ्नो योजनामा उत्तर कोरियाली नेता किम जोङ उनको सहयोग लिने प्रयास गरिहेको प्राप्त विवरणमा जनाइएको छ । सहयोगवापत पुटिनले उत्तर कोरियाका १ लाख सेनालाई उर्जा

Read More

युक्रेन युद्धः रुसी नियन्त्रणमा रहेको जापोरीजा ऊर्जा केन्द्रबाट परमाणु विपद् फैलिन सक्ने चेतावनी

Posted on August 07, 2022 | views : 540 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानी निकाय आईएईएका प्रमुखले युक्रेनमा रहेको जापोरीजा ऊर्जा केन्द्रबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्‌बारे आफ्नो चिन्ता बढ्दै गएको बताएका छन्। रफाएल मारिआनो ग्रोसीले त्यहाँबाट भइरहेको सैन्य कारबाहीले युक्रेन र अन्यत्रको जनस्वास्थ्य एवं पर्यावरणमा

Read More

चीन र रुस दुवैको सामना एकैसाथ गर्न सक्षम छ अमेरिका

Posted on August 07, 2022 | views : 1966 | काठमाडौँ - KTM

साउन २२, न्युयोर्क | एजेन्सी | यसै साता कुनै नयाँ युद्ध सुरु नगरी र जारी लडाइँ पनि नहारी चीन र रुसलाई अमेरिकाले एकै साथ सम्हाल्न सक्छ भन्ने उसले प्रमाणित गरेर देखाइदिएको छ। यसले पछिल्लो समय चल्तीमा रहेका तर गलत दुई विचारलाई अन्त्य गरिदिन्छ। पहिलो, चीनको सामना गर्न अमेरिका रुससँगको भिडन्तबाट पछि हट्न

Read More

अमेरिकाको ओहायोमा गोली चल्यो, ४ जनाको मृत्यु

Posted on August 07, 2022 | views : 667 | काठमाडौँ - KTM

साउन २२, न्युयोर्क | एजेन्सी | अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोलाबारी चार जनाको मृत्यु भएको छ । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।  डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । गोलाबारी चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरी

Read More

म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय

Posted on August 07, 2022 | views : 689 | काठमाडौँ - KTM

साउन २२, म्यानमार | एजेन्सी | अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पु¥याउने कार्य गरेको आरोप लगाइएको छ । उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त

Read More

काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु

Posted on August 07, 2022 | views : 708 | काठमाडौँ - KTM

साउन २२, काबुल | एजेन्सी | अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् । अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट

Read More

जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपति

Posted on August 07, 2022 | views : 682 | काठमाडौँ - KTM

साउन २२, नयाँ दिल्ली | एजेन्सी | भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धनखर विजयी भएका हुन् । उनले विपक्षी दलकी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गरेका हुन् ।  बीजेपी नेतृत्वको एनडीए उम्मेद्वार धनखरले

Read More

बङ्गलादेशमा इन्धनको मूल्य इतिहासकै सर्वाधिक वृद्धि

Posted on August 06, 2022 | views : 1466 | काठमाडौँ - KTM

एजेन्सी । बङ्गलादेश सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो । बङ्गलादेश सरकारले शुक्रबार राति आजदेखि लागू हुने गरी इन्धनको मूल्य ५१.७ प्रतिशतले बढाएको हो । ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको

Read More

इजरायलले प्यालेस्टाइनको गाजामा गरेको हवाई आक्रमणमा शीर्ष प्यालेस्टिनी लडाकुसहित १० जना मारिए

Posted on August 06, 2022 | views : 897 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं | इजरायलले प्यालेस्टाइनको गाजामा हवाई आक्रमण गरेको छ । गाजा स्ट्रीपमा भएको आक्रमणमा प्यालेस्टिनी लडाकु समूहका शीर्ष कमान्डरसहित १० जना जना मारिएका छन् । ज्यान गुमाउनेमा एक युवतीसमेत रहेकी छन् । केही घाइते भएका छन् । इजरायलका प्रधानमन्त्री याइर लापिङले प्यालेस्टिनी इस्लाम

Read More

गागाको कुकुर डकैत गर्नेलाई चार वर्ष जेल सजाय

Posted on August 06, 2022 | views : 731 | काठमाडौँ - KTM

एजेन्सी | हलिउड गायिका तथा अभिनेत्री लेडी गागाको कुकुर रेयान फिसरलाई गोली हानेको र डकैती गरेको आरोपमा एक व्यक्तिलाई चार वर्षको जेल सजाय सुनाइएको छ । आरोपी जेलिन ह्वाइटविरुद्ध हत्याका प्रयास र डकैतीको योजना बनाएको आरोप थियो । जेलिनले आरोपलाई स्वीकार्दै घटनाको समय समूहका एक सदस्य हतियारसहित रहेको बताए

Read More

रुस-बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार

Posted on August 06, 2022 | views : 897 | काठमाडौँ - KTM

साउन २१, मस्को | रुस र बुल्गेरियाबीचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएसँगै तनाब बढेको हो । रुसी विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूतलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो ।  नि

Read More