विश्व | काठमाडौँ - KTM


युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा उच्च

Posted on September 15, 2022 | views : 556 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ | दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण भएका कारण त्यहाँको सहरका अधिकारीहरूले बासिन्दाहरूलाई बाढीको खतरा भएकाले अन्यत्र जान भनेका छन्। क्रिभी रिहको दुई जिल्लाका करिब २२ वटा बस्तीका मानिसहरू जोखिममा परेको नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बुधवार चेतावनी दिएका छ

Read More

स्वीडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै

Posted on September 15, 2022 | views : 930 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ | एजेन्सी | स्वीडेनकी प्रधानमन्त्री मगदालेना एन्डरसनले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । आइतबार भएको निर्वाचनमा एन्डरसनको केन्द्र–वाम गठबन्धन दक्षिणपन्थी पार्टीसँगको निर्वाचनमा झिनो मतले पराजित हुने देखिएसँगै उनले राजीनामा घोषणा गरेकी हुन् । ९९ प्रतिशत मत गणना हुँदा वाम गठ

Read More

१४७ यात्रु बोकेर ओमानबाट इण्डिया आउँदै गरेको जहाजमा पनि धुँवा, उडान रद्द

Posted on September 14, 2022 | views : 669 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ । ओमानको राजधानी मस्कटदेखि इण्डियाको कोची आउँदै गरेको एयर इण्डिया एक्सप्रेसको जहाजमा धुँवा देखिएपछि उडान रद्द भएको छ ।  एयर इण्डियाको आईएक्स ४४२ जहाज मस्कटदेखि कोचिनका लागि उडान गर्ने तयारीमा थियो ।  तर तत्कालै जहाजमा धुँवा आउन थाल्यो । त्यसपछि उडान रद्द गरिएको भारतीय सञ्

Read More

थाइल्यान्डमा सैनिकद्वारा आफ्नै दुई साथीको गोली हानि हत्या !

Posted on September 14, 2022 | views : 827 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ । एजेन्सी | थाइल्यान्डमा सैनिकले गोली चलाएर आफ्ना दुई जना साथीको हत्या गरेका छन्। बुधबार बैंककस्थित रोयल थाइ आर्मी वार कलेजका ५९ वर्षीय सार्जेन्ट मेजर योङयुथ मुङकोर्नकिमले आफ्ना तीन सहकर्मी साथीमाथि गोली चलाएका हुन्।  गोली लागेर दुई जनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले

Read More

राजा बन्ने बेलामा किन झनक्क रिसाए चार्ल्स ?

Posted on September 14, 2022 | views : 821 | काठमाडौँ - KTM

एजेन्सी। एलिजाबेथ द्वितीयकाे निधनसँग छोरा चार्ल्स जब राजा बन्न पुगे,  इन्टरनेटमा एउटा फोटो भाइरल भयो, ७३ वर्षका बुढाले बल्ल रोजगारी पाए । तर त्याे हाँसो ठट्टाकाे विषय थियो । खासमा उनी राजा घाेषणा हुने समारोहमै फनक्क फन्किएकाे विषय चाहिँ मानिसहरुले खुबै याद गरे । अहिले त्याे सर्वत्र भाइरल भइरहेक

Read More

अर्मेनिया-अजरबैजान द्वन्द्व: दर्जनाैं सैनिक मारिए, युद्ध रोक्न रूस र इरानको आग्रह

Posted on September 13, 2022 | views : 990 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ | अर्मेनियाले अजरबैजानसँग सीमानामा भएको झडपमा आफ्ना कम्तीमा ४९ सैनिक मारिएको जनाएको छ।  अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अजरबैजानलाई जेर्मुक, गोरिस र कपन लगायतका धेरै अर्मेनियाली शहरहरूमा आक्रमण गरेको आरोप लगाएका छन् । अजरबैजानभित्र रहेको तर मुख्यतया जातीय अर्मेनियाल

Read More

रानीको जस्तै लुगा लगाएर मजाक उडाएको भन्दै थाइल्याण्डकी अभियन्तालाई दुई वर्ष जेल

Posted on September 13, 2022 | views : 1061 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ | सडक प्रदर्शनका क्रममा रानीको मजाक उडाएको भन्दै थाइल्याण्डको अदालतले एक अभियन्तालाई जेल सजायको फैसला सुनाएको छ। रानीको जस्तै पहिरनमा प्रदर्शनमा उत्रिएर मजाक उडाएको भन्दै २५ वर्षीया अभियन्ता सी याङलाई सोमबार दुई वर्ष कैदको फैसला सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ। सन् २०२० को

Read More

सुत्ने प्रतियोगिता जितेर विश्व रेकर्ड कायम गरी १० लाख पुरस्कार

Posted on September 13, 2022 | views : 3557 | काठमाडौँ - KTM

एजेन्सी | मानिसको लागि शोख भन्ने ठूलो कुरा हो । कतिपयलाई महंगा गाडीको शोख हुन्छ त कतिलाई घुमफिर गर्ने । तर एकजना युवतीलाई चाहिं बच्चैदेखि सुत्ने शोख थियो । आफ्नो सोही शोखका कारण उनले कीर्तिमान कायम गरी करीब १० लाख रुपैयाँ जितेकी छिन् । छिमेकी मुलुक भारतको पश्चिम बंगालमा बस्ने ती युवतीले ४ लाख प्रति

Read More

दुबईमा बन्दैछ चन्द्रमा स्वरुपको रिसोर्ट

Posted on September 13, 2022 | views : 1039 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ | दूर आकाशमा चम्किलो चन्द्रमा हेरेर पुलकित नहुने को होला ? चन्द्रमाको सौन्दर्यको बखानमा धेरै बाल तथा प्रेम साहित्यहरु प्नि लेखिएका छन् । त्यही सुन्दर चन्द्रमालाई युएईले अब भुईंमा झार्दैछ । अर्थात् युएईले झण्डै साढे ६ खर्ब रुपैयाँ बराबरको रकम खर्चिएर चन्द्रमाजस्तै रिसोर्ट तयार गर्दैछ

Read More

नेपाल सरकारले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गर्ने

Posted on September 12, 2022 | views : 742 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | नेपाल सरकारले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ। पाकिस्तानमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको भन्दै सहयोग स्वरूप २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिन लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोख्रेलले जानकारी दिए। भदौ २१ गते बसेको मन्त्रिपरि

Read More

पुटिनलाई भेटेर नेपाल आउँदैछन् ली

Posted on September 12, 2022 | views : 584 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | यतिबेला नेपालमा प्रधानमन्त्री छन् शेरबहादुर देउवा । उनी प्रधानमन्त्री भएपछि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित भयो । अमेरिकी अधिकारीहरुको नेपालमा बाक्लो आवतजावत नै भयो । अमेरिकी उच्च अधिकारीहरु नेपाल आएर तिब्बती शरणार्थी शिविर समेत पुगे । यसबार

Read More

बाइडेन बेलायतकी महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

Posted on September 12, 2022 | views : 649 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ । ‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवाम

Read More

खार्किभका विद्युतीय संरचनामा रुसको आक्रमण, पूरै क्षेत्र अन्धकारमय

Posted on September 12, 2022 | views : 750 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | खाकिर्भका विद्युतीय संरचनाहरूमा रुसले आतंकवादी आक्रमण गरेको आरोप युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले लगाएका छन् ।   उक्त शहरभन्दा पूर्वतिरको हजारौं वर्गमाइल भूभाग आफूहरूको नियन्त्रणमा आएको युक्रेनी सैनिकहरूले दाबी गरेको केही घन्टापछि संरचनामा आक्रमणको खबर आएको हो

Read More

इमरान खान सवार विमानको आकस्मिक अवतरण

Posted on September 11, 2022 | views : 687 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार एक र्‍यालीलाई सम्बोधन गर्न विशेष विमानबाट गुजरानवाला जाने क्रममा खान सवार विमान मध्य आकाशबाट फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।  खराब मौसमका कारण खानको विमान

Read More

युक्रेन युद्ध : पछि हट्दै रुसी सेना

Posted on September 11, 2022 | views : 726 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । युक्रेनले प्रति आक्रमण तीव्र पारेसँगै रुसी सेनाहरू प्रमुख पूर्वी शहरहरूबाट पछि हटेका विवरण सार्वजनिक भएका छन् । युक्रेनी अधिकारीहरूले शनिबार रूसी सेनाका लागि महत्वपूर्ण पूर्वी आपूर्ति केन्द्र कुपियान्स्कमा प्रवेश गरेको बताएका छन् ।  रुसी रक्षा मन्त्रालयले आफ्ना सेनालाई ‘पुनः

Read More

मेक्सिकोमा इन्धन बोकेको ट्याङ्कर र बस ठोक्किँदा १८ जनाको मृत्यु

Posted on September 11, 2022 | views : 820 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । एजेन्सी | मेक्सिकोको उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्करले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको छ। मेक्सिकोको उत्तरपूर्वी राज्य तामाउलीपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्करले बसलाई ठक्कर दिएको अधिकारीहरुले बताएका छन्। ठक्करपछि दुवै सवा

Read More

पपुवा न्यूगिनिमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Posted on September 11, 2022 | views : 595 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छ

Read More

अमेरिकी सेनाले छोडेको हेलिकोप्टर तालिवानले उडाउन खोज्दा दुर्घटना, तीन जनाको मृत्यु

Posted on September 11, 2022 | views : 778 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ ।अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । ‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेशनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त भएको

Read More

मेरिल्याण्डमा गोली प्रहारबाट ५ जनाको मृत्यु

Posted on September 10, 2022 | views : 721 | काठमाडौँ - KTM

भदौ २५, एजेन्सी | संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा  शुक्रबार ५ जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरुमा दुई वयस्क र तीन बालबालिका छन् । सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली

Read More

गणेश मूर्ति विसर्जन गर्ने क्रममा डुबेर ७ जनाको मृत्यु

Posted on September 10, 2022 | views : 972 | काठमाडौँ - KTM

भदौ २५, हरियाणा | भारतको हरियाणामा गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोनीपतमा तीन जना र महेन्द्रगढमा चार जनाको डुबेर मृत्यु भएको छ । भदौ १४ गतेदेखि सुरु भएको १० दिन लामो गणेश चतुर्थी पर्व शुक्रबार विसर्जन समारोहका साथ समापन भएको छ । गणेशका मूर्तिहरूलाई नजिक

Read More

समाचार पढ्दा पढ्दै मुखभित्र झिंगा पसेपछि…

Posted on September 09, 2022 | views : 1162 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | तपाईं टेलिभिजन प्रसारणमा लाइभ हुनुहुन्छ भने तपाईंलाई हुन सक्ने सबैभन्दा खराब कुरा के हो ? अचानक आउने खोकी, हाँच्छ्यु इत्यादि । तर, क्यानाडाको ग्लोबल न्युजकी एक समाचार बाचिकाका लागि भने अनौठो समस्या परेको छ । फराह नासेरले समाचार भन्दा भन्दै मुखमा परेको झिंगा उनले निलेकी छिन् । भिड

Read More

दुर्भाग्यबाट बच्न ढुङ्गामा कुँदिएको पुरुष प्रजनन अंगको विशाल आकृति फेला

Posted on September 09, 2022 | views : 903 | काठमाडौँ - KTM

एजेन्सी | प्राचिन रोममा पुरुष प्रजनन अंगका ठूल्ठूला आकृति बनाइन्थे । उद्देश्य थियो दुर्भाग्य र नकारात्मक शक्तिबाट बच्ने  । हालै स्पेनमा एउटा यस्तो कलाकृति भेटियो जुन अहिलेसम्म भेटिएका यस्तो कलाकृतिमध्ये सबैभन्दा ठूलो हो । यसको लम्बाई १८ इन्च छ । यो कलाकृति स्पेनको कोरडोबा जिल्लाको जुएवा कार्तेय

Read More

विश्वकपका लागि कतारमा यो वर्षको अन्तिमसम्म मदिरा प्रतिबन्ध हटाइने

Posted on September 09, 2022 | views : 4266 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | एजेन्सी | कतारमा यो वर्षको अन्तिमसम्म विश्वकपका लागि मदिरा प्रतिबन्ध हटाइने भएको छ । तर, विश्वकपमा अन्य देशबाट आउने समर्थकहरुले आफ्नो देशबाट मदिरा भित्र्याउन भने पाउने छैनन् । कतारको सुरक्षा र सुरक्षा अपरेसन समितिका प्रमुख कर्नल जासिम अब्दुलराहिम अल सैयदले समर्थकहरुले कतारमा मदिरा

Read More

राजा महेन्द्र र बेलायती रानीको ६२ वर्षअघिको दुर्लभ भिडियो, हात्ती चढेर यसरी ढाले बाघ [भिडियो]

Posted on September 09, 2022 | views : 1953 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | करीब ६२ वर्षअघिको नेपाल र काठमाडौंको जनजीवन कस्तो थियो होला ? धेरैलाई कौतुहलता हुन्छ । आधा शताब्दीभन्दा अगाडिको नेपाल र यहाँको जीवनशैली धेरैका लागि रुचिकर हुनसक्छ । बेलायती महारानी एलिजाबेथ द्वितीया सन् १९६१ मा नेपाल आउँदाको भिडियोले त्यो बेलाको नेपालको अवस्था बुझ्न सकिन्छ ।

Read More

चार्ल्स बने बेलायतका राजा

Posted on September 09, 2022 | views : 1966 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | एजेन्सी | लायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत

Read More

बेलायती महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन

Posted on September 09, 2022 | views : 767 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बेलायतको राजदरबार बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै महारानीको मृत्यु भएको सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘आज दिउँसो बालमोरल दरबारमा महारानीको शान्तिपूर्वक मृत

Read More

यौन दुर्व्यवहारको आरोप लागेका विश्व प्रसिद्ध ९ क्रिकेटर : कसैलाई सफाइ, कसैलाई सजाय

Posted on September 08, 2022 | views : 2316 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ | एजेन्सी | क्रिकेटमा यौनको विषय जोडिएर खेलाडी विवादमा आएका थुप्रै घटना छन् । कतिले सफाइ पाएका छन भने कतिले सजाय । यतिबेला राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । जाहेरी दर्ता भएसँगै सामाजिक सञ्जालमा अनेकौँ टिप्पणी भइरहेक

Read More

अमेरिका र चीनबीच चन्द्रमामा लडाइँ !

Posted on September 08, 2022 | views : 999 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ | आगामी दिनमा चन्द्रमामा जाने अन्तरीक्ष यात्रीहरु कहाँ उत्रिने भन्ने विषयमा अमेरिका र चीनबीच लडाइँ हुनेवाला छ । यहीँ सेप्टेम्बर महिनाको सुरुमा अमेरिकी अन्तरीक्ष संस्था नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकैका यस्ता १३ वटा स्थानको सूचीलाई अन्तिम रुप दिएको छ । तर तीमध्ये तीनवटा स्थान य

Read More