पुस २१, काठमाडौँ | डाक्टरले चेकजाँच गरेर मृत घोषणा गरिसकेका व्यक्ति जीवित हुने सम्भावना हुँदैन तर भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा अनौठो घटना भएको छ । मस्तिष्कघात भएर बेहोस भएकी ८१ वर्षीया हरिभेजी सिंहलाई डाक्टरले मृत घोषणा गरेपछि परिवारजनले अन्तिम संस्कारका लागि मसानघाटतिर लैजान खोजे । तर यति न
Read Moreपुस २०, काठमाडौँ | भारतको एयर इन्डिया विमानको बिजनेस क्लासमा रक्सी टिल्ल परेका एक यात्रुले महिला सहयात्रीमाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ । घटना मंसिर १० गते भएको हो तर अहिले आएर मात्र सार्वजनिक भयो । विमान अमेरिकाको न्युयोर्कबाट भारतको नयाँ दिल्ली जाँदै गर्दा यो घटना भएको हो
Read Moreपुस १९, काठमाडौँ । विश्व राजनीतिका विभिन्न आयामहरु कोर्दै सन् २०२२ ले बिदा लिएको छ । यस वर्ष विश्वका विभिन्न देशमा नयाँ राजनीतिक घटनाक्रम निर्माण भए र कतै भत्किए । विश्वको पुरानो प्रजातान्त्रिक मुलुक बेलायतमा दुई महिनामै तीन प्रधानमन्त्री नियुक्त हुनेदेखि पश्चिमा देशहरुको आग्रह र दबाबका बाबजुत पनि र
Read Moreपुस १७, काबुल | अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिनु भएको छ । ‘आज बिहान सैनिक एयरपोर्टको गेट बाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही नागरिकको मृत्यु र घाइते भएका छन्,’ प्रवक्ताले आइतवार सिन्ह
Read Moreपुस १७, काठमाडौँ | नयाँ वर्षको पूर्वसन्ध्यामा रुसद्वारा किभमा दर्जनौं मिसाइल प्रहार युक्रेनी अधिकारीहरूले नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले किभमा दर्जनौं मिसाइलहरू प्रहार गरेको बताएका छन्। आक्रमणमा एक जनाको मृत्यु पनि भएको छ । युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिस्कोले शनिबार सहरमा धेरै वि
Read Moreपुस १६, मेक्सिको सिटी | मेक्सिकोको पश्चिमी क्षेत्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मध्य राज्य ग्वानजुआटोको लियोन शहर फर्कने क्रममा नायरिट राज्यमा उक्त दुर्घटना भएको अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “घटनामा अहिलेसम्म १५ ज
Read Moreपुस १६, जाग्रेब | क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ । लगभग एक दशक अघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना यात्रा गर्न पाइने अवसर र युरोपको संयुक्त मुद्रा युरो कारोबार गर्न पाउनु तत्काल यसका लागि दुई प्रमुख लाभ हुनेछन् । स्थानीय
Read Moreपुस १६, दमास्कस | पूर्वी सिरियामा शुक्रबार ‘आतङ्ककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी समाचार संस्था सानाले जनाएको छ । दैर अल–जौर प्रान्तको अल–तैयम तेल खानीमा कामदारले सिफ्ट परिवर्तन गरिरहेका बेला उक्त आक्
Read Moreपुस १५, याङ्गुन | म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात बर्षको जेल सजाय सुनाइएको छ । यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी उहाँलाई सबै गरी ३३ वर्षको जेल सजाय
Read Moreपुस १५, एजेन्सी | थाइल्यान्डको राजधानी बैंककबाट भारतको कोलकाता आइरहेको थाई स्माइलको विमानमा चारजना भारतीय यात्रुहरूले कुटाकुट गरेको भिडियो सार्वजनिक भएको छ । मंगलवार भएको घटनामा दुई भारतीय पुरुषले एकअर्कालाई चुप लागेर बस् अनि हात तल राख् भनेको सुनिन्छ । उनीहरूलाई शान्त बनाउन एयरहोस्टेसलाई हम्म
Read Moreपुस १५, नोम्पेन्ह | उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । बिहीबार यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएका हुन् । ती अधिकारीले प्रारम्भिक प्रतिवेदनअनुसार १९ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताए
Read Moreपुस १५, कोलम्बो | श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था, आइसिआरसीले सो कुराको जानकारी दिएको हो । उक्त संस्थाका अनुसार श्रीलङ्काका करिब ५७ लाख मानिस मानवीय सहायताको खाँचोमा रहेका छन् । हालैका केही महिनायता श्रीलङ्काले जटिल आर्थिक सम
Read Moreपुस १४, काठमाडौँ | उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले बुधबार समरकन्दमा कम्तीमा १८ बालबालिकाको भारतमा बनेको सिरप पिउँदा मृत्यु भएको जनाएको छ । डक वान म्याक्स नामको यो सिरप नोएडाको मेरियन बायोटेकले बनाएको थियो । इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले यस विष
Read Moreपुस १४, काठमाडौँ | टर्कीका राष्ट्रपति रेचप तैय्यप अर्दोआनले रोनाल्डोलाई प्यालेस्टाइनलाई समर्थन गरेकोले फुटबल विश्वकपमा राजनीतिक रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् । टर्कीको आधिकारिक अनादोलु एजेन्सीका अनुसार अर्दोआनले एक कार्यक्रममा भने, ‘उनीहरूले रोनाल्डोलाई ‘खराब’ पारिदिए । दुर्भाग्यवश, उनीहरूले उन
Read Moreपुस १३, काठमाडौँ | दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा चार दिनदेखि चलेको लडाइँमा नुयर समुदायका युवाहरूले अर्को जातीय समूहलाई आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले मंगलबार बताएका छन् । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भूभाग दशकौंदेखि झगडा र गाईवस्तु
Read Moreपुस १३, काठमाडौँ | चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ । सडकदेखि माथि आकाशबाट लिइएको तस्वीरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार, भ्यान
Read Moreपुस १३, काठमाडौँ । कतार विश्वविद्यालयले फिफा विश्वकपका दौरान अर्जेन्टिनी स्टार लियोनल मेसी बसेको कोठालाई संग्रहालय बनाउने घोषणा गरेको छ । कतार न्युज एजेन्सी (क्यूएनए)ले ट्विटरमार्फत विश्वकपका दौरान मेसी बसेको कोठामा विश्वविद्यालयले नयाँ पाहुना नराख्ने खुलाएको हो । उक्त कोठालाई अब संग्रहालयका रूपमा स
Read Moreपुस १३, एजेन्सी | तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानको तालिबान सरकारको गरेको
Read Moreपुस १२, काठमाडौँ । रुसी राजनीतिज्ञ ६५ वर्षीय पावेल एन्टेभको गत शनिबार ओडिशाको एक होटलमा निधन भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार रुसी सांसद एन्टेभ आफ्ना केही साथीहरूसँग भारत आएका थिए । हालै उनले युक्रेनमा रुसले गरेको आक्रमणको कथित रूपमा आलोचना गरेका थिए । तर, केही समयपछि उनले आफ्नो भनाइ फिर्त
Read Moreपुस ११, काठमाडौँ | दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् । ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलम
Read Moreपुस १०, काठमाडौँ । फिफा विश्वकप २०२२ को उपाधि जितेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई लगाइएको कालो पोशाक ‘बिस्ट’ लाई १० लाख डलर मूल्यमा खरिदको प्रस्ताव आएको छ। विश्वकपको उपाधि जितेपछि कतारका राजा शेख तमीम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक ‘बिस्ट’ लगाइदिएका थिए। यो पोशा
Read Moreपुस १०, काठमाडौँ । अमेरिकाले पाकिस्तानलाई सुरक्षा सहायताका लागि रकम दिने घोषणा गरेको छ । अफगान सीमामा सुरक्षा बढाउनका लागि करोडौं अमेरिकी डलर पाकिस्तानले पाउने भएको हो । उक्त सीमाबाट पाकिस्तानमाथि भइरहेको आक्रमणबाट चिन्ता जागेको अमेरिकाको भनाइ छ । त्यसलाई रोक्नका लागि ऊ पाकिस्तानसँग साझे
Read Moreपुस ९, नयाँदिल्ली | पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त
Read Moreपुस ९, भ्लादिभोस्टक | रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको छन् । तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । हिटिङ् चुलो चलाउँन क्रममा
Read Moreपुस ९, वासिङ्टन | अमेरिकी प्रतिनिधि सभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ । उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल - बिहीबार सिनेटले पारित गरेर ह्वाइट हाउस पठाइँदैछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उक्त प्याकेज आफ्नो डेस्कमा पुग्न
Read Moreपुस ९, थेनी | तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार ४० फिट गहिरोमा खस्दा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन्।अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरू सबरीमालाको दर्शन गरेर घर फर्कदै गर्दा शुक्रबार बेलुका उनीहरूको कार दुर्घटनामा परेको थियो।उ
Read Moreपुस ८, काठमाडौँ | युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन भएको दुई वर्षपछि बेलायतीहरू ब्रेक्जिट (बहिर्गमन) को पीडा महशुस गरिरहेको व्यवसायीहरूले बताइरहेका छन् । “यसको लागत, बिना कुनै फाइदाको लागत बढेको छ,“ मध्य इङ्ग्ल्याण्डस्थित रसायन कम्पनी रबिन्सन ब्रदर्सका प्रमुख कार्यकारी एड्रियन हानराहनले भन्नु
Read Moreपुस ८, काठमाडौँ | भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शुक्रबार बिहान सेनाको तीनवटा सवारीसाधन सेना लिएर चटनबाट थंगु गइरहेका थिए। मोडमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट तल पुगेको थियो। 
Read More