समाज | खोटाङ्ग - KTG


खोटाङमा स्वास्थ्य बीमा दर्ता शुभारम्भ

Posted on January 08, 2018 | views : 1656 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस २४, खोटाङ | खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ भएको छ । नेपाल सरकार स्वास्थ्य सुरक्षा विकास समिति र जिल्ला स्वास्थ्य कार्यालयका तालिम प्राप्त स्वास्थ्यकर्मीले रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाललाई स्वास्थ्य बीमा सदस्यता कार्ड वितरण गरेर जिल्लाबाट स्वास्थ्

Read More

हलेसी अग्नी पिडितलाई सहयोग गर्ने रक्षामन्त्रीको आश्वसन

Posted on January 07, 2018 | views : 1349 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस २३, खोटाङ | रक्षामन्त्री भिमसेनदास प्रधानले खोटाङको हलेसीका आगलागीबाट प्रभावित क्षेत्रको निरिक्षण गर्नु भएको छ ।  त्रि–धार्मिक एबं पर्यटकीयस्थल हलेसीमा पुस १८ गते राती भएको आगलागीमा चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएपछि रक्षामन्त्री निर

Read More

खोटाङमा युवतीलाई यौन दुव्र्यबहार गरेको आरोपमा दुई युवा पक्राउ

Posted on January 06, 2018 | views : 1317 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २२, खोटाङ । खोटाङमा युवतीलाई यौन दुव्र्यबहार गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् ।  यौन दुव्र्यबहार आरोपमा जन्तेढुंगा गाउँपालिका–२ बोपुङका नेपालतारा राई र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका खेमराज वन पक्राउ परेका हुन् ।  राईमाथि शुक्रबार युवतीमाथि जवरजस्ती गरेको अभियोग ल

Read More

आगलागी पिडितका लागि प्रधानमन्त्री समक्ष सहयोगको अपिल

Posted on January 06, 2018 | views : 1406 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २२, खोटाङ । हलेसीमा आगलागी पिडितका लागि प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष सहयोगको अनुरोध गरिएको छ ।  गत मंगलबार साँझ आगलागीबाट घर तथा अन्नपात ध्वस्त भएका हलेसी तुवाचुङ नगरपालिका महादेबस्थान ७ का मगम राई, उचित बहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको घरमा होलसेल पसल गर्ने

Read More

हलेसी आगलागी पिडितलाई गुम्बा र लोक नेपालको सहयोग

Posted on January 05, 2018 | views : 1638 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २१, खोटाङ । लोक नेपाल नामक संस्थाले खोटाङको हलेसीका आगलागी पिडितलाई ओढ्ने र लगाउने कपडा पठाइदिएको छ ।  मंगलबार राती भएको आगलागीमा घर सहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय ग

Read More

सडक छ यातायात व्यवसायी गाडी गुडादैनन्, सर्वसाधरणलाई सास्ती

Posted on January 04, 2018 | views : 1467 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २०, खोटाङ । खोटाङमा सवारी साधन गुडाउँन मापदण्ड सहितको सडक हुंदा पनि यातायात व्यवसायीको बेवास्ताका कारण गाडी नचल्दा सडक बेकामे बनेको छ ।  ¥यापले खनेको दिक्तेल–खोटाङबजार ७४ किलोमिटर सडक बेकाम भएको छ । त्यसभेगका स्थानियलाई आवातजावत गर्नमा चरम समस्या भएको छ ।  हिउँदमा महिनामा

Read More

हलेसी अग्नि पिडित सहयोगार्थ काठमाण्डौमा राहत संकलन समिति गठन

Posted on January 04, 2018 | views : 1177 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २०, खोटाङ । हलेसी अग्नि पिडितका लागि राजधानी काठमाण्डौमा दिनेश राईको संयोकत्वमा ७ सदस्य ‘अग्नि पिडित राहत संकलन समिति’ गठन गरिएको छ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानमा मंगलबार साँझ भएको आगलागी पिडित सहयोगार्थ उक्त समिति गठन भएको हो । बुधबार राजधानीस्थित भृकुटीमण्

Read More

खोटाङको हलेसीमा आगलगीबाट ५ करोड ११ लाख १५ हजारको क्षति

Posted on January 03, 2018 | views : 1568 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस १९, खोटाङ | खोटाङको धार्मिक तथा पर्यटकियस्थल हलेसी बजारमा भएको आगलागीबाट ५ करोड ११ लाख १५ हजारको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानका ब्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले पुर्णरुपमा चार घर जलेर नष्ट भएको थियो । पाँच घरमा आंशिक क्षति भएको छ । मंगलबार साँझ ७:३०

Read More

खोटाङमा पेट्रोलियम पदार्थको मृल्यबृद्धिको बिरोध

Posted on January 03, 2018 | views : 1519 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १९, खोटाङ । संघिय समाजवादी विधार्थी फोरम जिल्ला समिति खोटाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धिको घोर भत्र्सना गरेको छ ।  मुल्यबृद्धिले सर्बसाधरण जनता, मजदुर, किसान, विधार्थीहरुको दैनिक जनजिवनमा ठूलो असर पर्ने भन्दै बिरोध गरेको हो । शैक्षिक क्षेत्रमा देखिएको बिकृती, विसङगती र आम

Read More

खोटाङ हलेसीको आगलागी ४ घण्टापछी नियन्त्रणमा, ५ घर जलेर नष्ट

Posted on January 03, 2018 | views : 1925 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस १९, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । पुर्बको पशुपतिनाथले प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल हलेसी महादेवस्थान ७ का व्यवसायी मगम राईको घरबाट मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगोले उचितबहादुर राई, प्रकाशचन्द्र गिरी, तम्बराज रा

Read More

हलेसी बजारमा भिषण आगलागी: ओखलढुंगाबाट दमकल झिकाईयो, राजधानीमा हेलिकोप्टर तयारीमा

Posted on January 02, 2018 | views : 2627 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १८, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका हलेसी बजारमा भईरहेको भिषण आगलागीले उग्र रुप लिईरहेको छ ।  पुर्बको पशुपतिनाथले प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल हलेसी महादेवस्थान ७ का व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले उचितबहादुर राई, प्रकाशचन्द्र गिरी, तम्बराज राई, लगायत ६ घर

Read More

खोटाङको हलेसी बजारमा भिषण आगलागी, आगो नियन्त्रणबाहिर

Posted on January 02, 2018 | views : 1511 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १८, खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भिषण आगलागी सुरु भएको छ ।  हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले अहिले भिषण रुप लिएको छ । आगोले उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राई लगायतको घर नष्ट भइसकेको छ ।  ग

Read More

नगरपालिकालाई यातायात व्यवसायीको कडा चुनौती (फोटोफिचर)

Posted on January 01, 2018 | views : 2661 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १७, खोटाङ । यातायात व्यवसायीको अटेरका कारण खोटाङमा सवारी साधन अझै सडकमै पार्किङ भईरहेको छ् ।  रुपाकोट मझुवागढी नगरपालिकाले पुस ११ गतेबाट सानाठूला सवारी साधनले तोकेको स्थलमा पार्किङ गर्न सुचना जारी गरे पनि बेवास्ता गर्दै व्ययसायीले जथाभावी सडकको दायाँबायाँमा पार्किङ गरिरहेका छन्

Read More

खोटाङमा रुपाकोट मझुवागढी नगरको शिक्षा नियमावली निर्माण सुरु

Posted on December 31, 2017 | views : 1281 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १६, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले नगर शिक्षा नियमावली बनाउन थालेको छ ।  शिक्षा नियमावली निर्माणका लागि १५ वटा वडा रहेको नगरपालिकाले शिक्षाबिद, प्राज्ञिक, शिक्षासेबी, दलका नेता, शिक्षासँग सम्वद्ध पेशागत संगठनबाट सुझाव तथा परामर्श थालेको छ ।  हप्ता दिनसम्म चला

Read More

खोटाङमा ११ स्वास्थ्यचौकी नगरपालिकालाई हस्तान्तरण

Posted on December 31, 2017 | views : 1145 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १६, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका १२ स्वास्थ्य चौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई दिइएको तीन दिनपछी हलेसी तुवाचुङ नगरपालिकामा रहेका ११ स्वास्थ्यचौकी र एक वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  स्थानीय स्वास्थ्य संस

Read More

खोटाङ पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा

Posted on December 29, 2017 | views : 4235 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङलाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गरीएको छ । जिल्लाका सम्पुर्ण वडा, गाउँपालिका र नगरपालिमा १२ महिनादेखि २३ महिना पुगेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले शुक्रबार खोटाङलाई पुर्ण खोेप सुनिश्चितता जिल्लाक

Read More

खोटाङन्यूज डटकम अब प्रभावन्यूज डटकममा खोलिने

Posted on December 28, 2017 | views : 2230 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १३, खोटाङ । खोटाङबाट सञ्चालन हुंदै आएको अनलाईन न्यूजपोर्टल ‘खोटाङ न्यूज डटकम’को नाम परिवर्तन भएको छ ।  नाम परिवर्तन भएसंगै अव प्रभावन्यूज डटकममा खोलिने भएको छ । खोटाङका मात्र स्थानिय समाचारहरुलाई पाठकमाझ पु¥याउदै आएको अनलाईन पोर्टलले मुलुकभरको समाचारलाई प्राथमिकताका साथ प्रकाशि

Read More

खोटाङका कलाकारहरुले जनप्रतिनिधि समक्ष बुझायो तीन बुँदे आव्हानपत्र

Posted on December 27, 2017 | views : 1509 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १२, खोटाङ । खोटाङगे नब कलाकार तथा स्थापित राष्ट्रिय कलाकारहरुले निर्वाचित जनप्रतिनिधिहरुलाई तीन बुँधे आव्हानपत्र बुझाएको छ ।  खोटाङ जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजयी जनप्रतिनिधि बिशाल भट्टराई, राजन राई र राम कुमार राईलाई बधाई तथा अन्तरक्रियामा जिल्लाको कला, संस्क

Read More

खोटाङमा रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

Posted on December 27, 2017 | views : 2123 | खोटाङ्ग - KTG

 चिसाङ शेर्पा/पुस १२, खोटाङ । खोटाङमा अधिक रक्तश्रापका कारण सुत्केरी महिलाको ज्यान गएको छ ।  हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बुद्धचोक बखुमकी २८ वर्षीय सुत्केरी पद्मा राई मगरको ज्यान गएको हो । दुर्छिम स्वास्थ्यचौकीमा बच्चालाई जन्म दिए पनि अधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको जिल्ल

Read More

बस र जिपले बुधबारबाट पार्किङ स्थलमा मात्रै पार्किङ गर्नुपर्ने

Posted on December 27, 2017 | views : 1257 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १२, खोटाङ खोटाङमा बुधबारबाट बस तथा जिपहरुले आ–आफ्नो स्थानमा पार्किङ नगरेमा प्रति गाडीले ५ हजार जरिवाना तिर्नुपर्ने भएको छ ।  रुपाकोट मझुवागढी नगरपालिकाले गएको पुस ५ गतेबाट शुरु गरेको नगरसफाई अभियानको अन्तिम दिन बुधबार कार्य समिक्षा गर्दैे यस्तो निर्णय गरेको हो ।  जिल्लामा

Read More

सरसफाई सप्ताहमा ८० प्रतिशत फोहोर हटाईयो, बुधबारबाट दोश्रो सप्ताह शुरु

Posted on December 27, 2017 | views : 1569 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १२, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाले सरसफाई सप्ताह अबधिमा दिक्तेल बजारभित्रको ८० प्रतिशत पुराना फोहोर व्यवस्थापन गरेको छ ।  गएको पुस ५ गतेबाट शुरु भएको पुराना फोहोर हटाउ अभियानको अन्तिम दिन बुधबार नगरपालिकाले कामको समिक्षा गर्दै दिक्तेल बजारमा रहेका पुरानाभन्दा पुराना फोहोर

Read More

सफल बन्ला त नगर सफाई अभियान ?

Posted on December 24, 2017 | views : 1536 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस ९, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरिरहेकोे नगर सरसफाई सप्ताह आईतबार पाँच दिन पुरा भएको छ । नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने योजनाका साथमा सञ्चालन भईरहेको अभियानबाट दिक्तेल बजारभित्र रहेका होटल, पसल, घर, संघसंस्था  सरकारी कार्यालयबाट उत्पादित पुराना फोहोरमैला

Read More

खोटाङमा ढुंगाले लागेर घाईते बनेका एक ब्यक्तीको मृत्यु

Posted on December 22, 2017 | views : 1195 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस ७, खोटाङ | खोटाङमा ढुंगाले लागेर घाईते बनेका एक ब्यक्तीको उपचारको क्रममा मृत्यु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २७ बर्षिय जीबन कुमार श्रेष्ठको मृत्यु भएको हो । ढुंगा ब्यापारी रहेका श्रेष्ठ आफ्ना कामदारले कती काम गरे भनेर सोल्मामा रहेको ढुंगाखानीमा काम निरिक्षण गर्ने

Read More

खोटाङमा सबैभन्दा बढी महिला र बालिकाको अधिकार हनन् भएको खुलासा

Posted on December 22, 2017 | views : 1507 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस ७, खोटाङ । खोटाङमा महिला तथा बालिका अधिकार हनन् सम्बन्धी ४५ वटा घटना भएको पाईएको छ ।  नेपाल मानब अधिकार बर्ष पुस्तक सन् २०१८ का लागि ईन्सेकद्वारा संकलित घटनाहरुको बार्षिक पूर्ब समीक्षा गर्दा जिल्लामा महिलाअधिकार हनन्का ३३ र बाल अधिकार हनन्का १३ घटना भएको पाईएको हो ।  शुक्र

Read More

अग्नी पिडितको सहयोगार्थ ७५ हजार संकलन

Posted on December 21, 2017 | views : 1120 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस ६, खोटाङ | आगलागीमा परी बिचल्नीमा परेका खोटाङका एक अग्नी पिडितको परिवारको सहयोगार्थ देशबिदेशमा आर्थिक संकलन अभियान थालिएको छ ।  आगलागीमा घर तथा बन्दोबस्तीका सामान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको पुःर्नस्थापनाका लागि देशबिदेशमा आर्थिक सहयोग संकलन थालिए

Read More

खोटाङमा ‘प्वाईन्ट अफ सेल्समेन’ पुरस्कृत

Posted on December 21, 2017 | views : 1442 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस ६, खोटाङ | निजि कम्पनी एनसेलले खोटाङमा आफ्ना प्वाईन्ट अफ सेल्समेनहरुलाई उपहार स्वरुप विविध सामग्री वितरण गरेको छ । जिल्लामा रहेको एनसेलको डिलर ईष्ट हिमालयन ईन्टरप्राईजेज प्रालिको सहकार्यमा आवद्ध मोवाईल पसल, ईलेक्ट्रोनिक्स र स्टेशनरी पसलहरुलाई सिमकार्ड विक्री गरे बापत च्यानल लोयल्ट

Read More

पहिला विकास र संमृद्धी अनि मिडिया, कांग्रेस युवा नेता रबि प्रकास राई

Posted on December 20, 2017 | views : 1842 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस ५, खोटाङ | नेपाली कांग्रेस खोटाङमा युवा नेता रबि प्रकाश राई भन्ने बितिक्कै शुसासनका पक्षधर, प्रतिपादक भनेर धेरैले चिन्ने गर्छन्, राई स्वयंम यस कुरा स्वीकार्छन् । जिल्लाको साकेला गाउँपालिका १ साविक ८ डाडाँगाउ बाझेच्यानडाडाँका युवा नेता राई देश विदेश बुझेका कांग्रेस क्षेत्र नम्बर २

Read More

खोटाङमा बृहत सरसफाई सप्ताह शुरु (फोटोफिचर)

Posted on December 20, 2017 | views : 2037 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस ५, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल बजारमा बृहत सरसफाई सप्ताह अभियान शुरु भएको छ ।  बजारभित्रका पुरानाभन्दा पुराना फोहोर हटाउनका लागि ऐतिहासिक नगर सफाई अभियानको उद्घाटन भएको हो । “स्वच्छ, सफा र संमृद्ध  नगर सम्पुर्ण रुपाकोट मझुवागढीवासीको रहर” भन्ने मुल

Read More