२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ढुंगाले लागेर घाईते बनेका एक ब्यक्तीको मृत्यु

२०७४, ७ पुष शुक्रबार १५:१७

चिसाङ शेर्पा | पुस ७, खोटाङ | खोटाङमा ढुंगाले लागेर घाईते बनेका एक ब्यक्तीको उपचारको क्रममा मृत्यु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २७ बर्षिय जीबन कुमार श्रेष्ठको मृत्यु भएको हो । ढुंगा ब्यापारी रहेका श्रेष्ठ आफ्ना कामदारले कती काम गरे भनेर सोल्मामा रहेको ढुंगाखानीमा काम निरिक्षण गर्ने क्रममा कामदारले थुपारेको ढुंगा झरेर लाग्दा घाईते बनेका थिए । 

शुक्रवार साँझ साँढे ६ बजे कामदार छुटिसकेपछी कामको निरिक्षणमा गएका उनलाई घरमा अबेरसम्म नर्फकदा सो स्थानमा ढुंगाले किचेको अवस्थामा स्थानियले फेला पारेको थियो ।

घाईतेको जिल्ला अस्पतालमा उपचारका क्रमममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका असई गोपी कट्वालले जानकारी दिए । घट्नाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित