१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा रुपाकोट मझुवागढी नगरको शिक्षा नियमावली निर्माण सुरु

१६ पुष २०७४, आईतवार १५:०७

चिसाङ शेर्पा/पुस १६, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले नगर शिक्षा नियमावली बनाउन थालेको छ । 

शिक्षा नियमावली निर्माणका लागि १५ वटा वडा रहेको नगरपालिकाले शिक्षाबिद, प्राज्ञिक, शिक्षासेबी, दलका नेता, शिक्षासँग सम्वद्ध पेशागत संगठनबाट सुझाव तथा परामर्श थालेको छ । 

हप्ता दिनसम्म चलाइने छलफल, परामर्शपछि निर्माण हुने सुझाव सहितको नगर शिक्षा नियमावलीको ड्राफ्ट नगरपालिकामा पेश हुने रुपाकोट मझुवागढी नगरपालिका सामाजिक बिकास समिति शिक्षा शाखाले जनाएको छ । छलफल, परामर्श र आवश्यक सुझाव सहित प्राप्त हुने ड्राफ्टका विषयमा पुःन शिक्षाबिद, प्राज्ञिक, शिक्षासेबी लगायतसँग छलफल र परामर्श गरेर ड्राफ्टलाई अन्तिम रुप दिइने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

प्राप्त भएको ड्राफ्टका आधारमा नगरको शैक्षिक बिकास र उन्नतीका लागि आवश्यक र सुहाउँदो तरिकाको नगर शिक्षा नियमावली निर्माण गरेर कार्यान्वयनमा ल्याइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक