समाज | खोटाङ्ग - KTG


खोटाङमा खरिदार परिक्षा केन्दित निशूल्क तयारी कक्षा

Posted on May 02, 2018 | views : 1564 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाखम १९, खोटाङ | जिल्लामा लोकसेवा आयोगको खरिदार परिक्षा केन्दित निशूल्क तयारी कक्षाको उद्घाटन गरिएको छ । निजामती क्षेत्रमा ईच्छुक नगरवासि तथा नगरपालिकाभित्र बसोवास गरिरहेका ब्यक्तिहरुलाई लक्षित गरी शुरुवात भएको खरिदार परिक्षा केन्द्रित निशूल्क तयारी कक्षाको दिक्तेल रुपाकोट मझुवागढी

Read More

खोटाङमा दुई श्रमिक सम्मानित

Posted on May 01, 2018 | views : 1164 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १८, खोटाङ | खोटाङमा दुईजना श्रमिक सम्मानित भएका छन् । १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दिक्तेल बजारमा परिश्रम गर्ने श्रमिकलाई श्रमको सम्मान स्वरुप मंगलबार  सम्मान गरिएको हो ।  नेपाल ट्रेड युनियन महासंघ जिफण्ट जिल्ला कमिटि र पेशागत महासंघ नेपाल जिल्ला समितिको

Read More

खोटाङमा चिनीमा युरिया मल भेटिएपछि...

Posted on April 30, 2018 | views : 1183 | खोटाङ्ग - KTG

वैशाख १७ खोटाङ | चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ ।  रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरील

Read More

खोटाङको २ गाउँपालिकामा अझै पुगेनन्इ न्जिनियर, भूकम्पपीडित अन्योलमा

Posted on April 26, 2018 | views : 1174 | खोटाङ्ग - KTG

वैशाख १३ खोटाङ | दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको दुई गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि इन्जिनियर नआएका हुन् ।  दुई गाउँपालिकामा अहिलेसम्म इन्जिनियर नआएपछि पुनःनि

Read More

खोटाङमा ल्याब परिक्षणका लागि चिनीको सेम्पल लिइयो

Posted on April 24, 2018 | views : 1563 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाख ११ खोटाङ | दिक्तेलका पाण्डे भेराईटिजबाट ७ बट्टा चिनी ल्याब परिक्षणका लागि सेम्पल निकालिएको छ । ग्राहकले किनेको चिनीमा रसायनिक पदार्थ यूरिया मल मिसावट भएको भेटिएपछि जिल्ला प्रशासन, उधोग वाणिज्य संघ, सुरक्षा निकाय तथा सञ्चारकर्मीको रोहवरमा सञ्चालक पाण्डेको पसल र ट्रकबाट दोश्रोपल्ट

Read More

मुल्यसुचि नै राख्दैनन् स्टेशनरी व्यवसायी

Posted on April 23, 2018 | views : 1674 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाख÷९ खोटाङ | दिक्तेलका स्टेशनरी पसलहरुले मुल्यसुचि नराख्ने गरेको पाईएको छ । पसलमा निजि पुस्तकहरुको मुल्यसुचि आम सर्वसाधरणले देख्नेगरी राखिनुपर्नेमा स्टेसनरी सञ्चालकले बेवास्ता गर्दै मुल्यसुचि नराख्ने गरेको हो । शिक्षा विकास समन्वय इकाइ, जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुव

Read More

सर्वाधिक धनराशी भएको अनुप स्मृती गोल्ड कप बैशाख अन्तिम साताबाट खोटाङमा

Posted on April 18, 2018 | views : 1716 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाख ५ खोटाङ | सर्वाधिक पुरस्कार धनराशी भएको अनुप स्मृती गोल्ड कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको दोश्रो संस्करण बैशाख अन्तिम साताबाट शुरु हुने भएको छ । ‘खोटाङमा व्यावसायिक फुटबलको विकास, पर्यटन र व्यापार प्रबद्र्धनमा हाम्रो प्रयास’ भन्ने मुल नाराका साथमा आगामी बैशाख २६ गतेदेखी ३१ गते

Read More

खोटाङमा आयोजित अपाङ्ग घुम्ति शिविरमा १४ जनालाई कृतिम साम्रगी

Posted on April 17, 2018 | views : 2023 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाख ४ खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अपाङ्ग घुम्ति शिविरबाट स्थानिय ६० जनाको निःशुल्क शारीरिक समस्या चेकजाँच गरिएको छ । स्वास्थ्य चौकी हलेसीबजारमा सोमबार गम्भीर प्रकृती भएका २२ महिला तथा ३८ पुरुषको शारीरिक समस्या चेकजाँच गरिएको हो । सिबिआर बिराटनगरका दशजना स्व

Read More

आगलागीमा तीन वर्षिय वालकको मृत्यू

Posted on April 17, 2018 | views : 1300 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख ४, खोटाङ | खोटाङमा आगलागीमा परि एक वालकको ज्यान गएको छ । सोमबार विहान घरमा लागेको आगोमा परेर दिप्रुङ–चुईचुम्मा गाउँपालिका वडा नं–४ बतासेका शेरबहादुर राईको तीन वर्षिय छोरा हिटलर राईको ज्यान गएको हो ।  आगोमा परेर गम्भिर घाईते भएका राईलाई उपचारको लागि धरानतर्फ लैजादै गर्दा उदय

Read More

खोटाङमा बिक्री गरिएको चिनीमा युरिया मल भेटिएपछि...

Posted on April 16, 2018 | views : 2428 | खोटाङ्ग - KTG

वैशाख ३ खोटाङ | दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ ।  ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झि

Read More

खोटाङमा चार नाटक मञ्चन

Posted on April 14, 2018 | views : 1866 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १, खोटाङ | खोटाङमा चारवटा नाटक मञ्चन गरिएको छ । जिल्लामै पहिलोपल्ट गायन, बाद्यबादन, नाच र नाटक प्रशिक्षण कार्यक्रमको समापनको दिन पृथ्वी, समाज, मूर्ति र हाम्रो घर नामक नाटक मञ्चन गरिएको हो । खोटाङगे प्रतिभाहरुलाई लक्षितगरी गत चैत्र २० गतेदेखी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२

Read More

खोटाङका स्थानीय तहमा चेम्बर अफ कमर्श

Posted on April 09, 2018 | views : 1508 | खोटाङ्ग - KTG

चैत २६ खोटाङ | दुईवटा नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीय तहमा नेपाल चेम्बर अफ कमर्श स्थापना गरिएको छ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत ‘स्थानीय राजश्व परामर्श समितिमा व्यवस्था भएको निजी क्षेत्रको उद्योग वाणिज्यसम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँ वा नगर स

Read More

खोटाङमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी ५० प्रतिशत

Posted on April 09, 2018 | views : 1652 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/चैत्र २६ खोटाङ | दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पचास प्रतिशत पुरा भएको छ । कराते प्रतियोगिताको लोगो, मस्कट सार्वजनिक गर्दै प्रतियोगिताको आधा तयारी सकिएको सोमवार जिल्ला समन्वय समिति संयोजकको कार्यकक्षमा जानकारी गराईएको हो ।  जिल्लाको नक्सा भएको

Read More

खोटाङमा आगलागीबाट ४ घर जलेर नष्ट, लाखौँको क्षति

Posted on April 09, 2018 | views : 2119 | खोटाङ्ग - KTG

चैत २६ खोटाङ | आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ ।  स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।  आगलागीमा पदमराजको रु २४ लाख ३० हजार, अकिलराजको रु २५

Read More

खोटाङमा बैशाखदेखी आर्थिक गणना

Posted on April 09, 2018 | views : 1134 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/चैत्र २६ खोटाङ | खोटाङमा आगामी बैशाखदेखी आर्थिक गणना हुने भएको छ । जिल्लामा सञ्चालित व्यवसायको रेकर्ड राख्ने र आर्थिक नीति निर्माण गर्नका लागि तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले आर्थिक गणना गर्न लागिएको हो ।  नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सफल पार्ने मुल ध्येयका साथमा आगा

Read More

खोटाङमा चट्याङ लागेर दुईको मृत्यु, एक घाइते

Posted on April 05, 2018 | views : 1193 | खोटाङ्ग - KTG

 चैत २२ खोटाङ | चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन्

Read More

झगडापछि बुहारीले घर जलाइन्

Posted on April 05, 2018 | views : 1486 | खोटाङ्ग - KTG

चैत २२, खोटाङ | ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन् ।  धनमुडा बेँसीस्थित सासू–ससुरासँगै बस्दै आएकी आस्माले लगाएको आगोले दुईतले घर घरभित्र भएको सम्पूर्ण सामान तथ

Read More

आङ खस्ने तीन दिने निशुल्क स्वास्थ्य शिविर डाडाँगाउँमा सञ्चालन हुने

Posted on April 04, 2018 | views : 1347 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र २१, खोटाङ | काठमाण्डौंमा दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित पालिका वासीहरुको छलफल सकिएको छ । राजधानीमा विभिन्न पेशामा रहेर वसोवास गरीरहेका पालिका वासीहरुको मंगलबार सकिएको भेलाले गाउँपालिकाको वडा नं. दुई डाडाँगाउँ ओख्रेमा निशुल्क स्वास्थ्य शिविर राख्ने निर्णय पा

Read More

खोटाङमा गायन, नृत्य, वाद्यवाद्न र नाटक सम्बन्धि दश दिने तालिम शुरु

Posted on April 04, 2018 | views : 1362 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र २१, खोटाङ | जिल्लामा निशुल्क नृत्य, गायन, वाद्यवादन र अभिनय सम्बन्धि दश दिने तालिम शुरु भएको छ । नव खोटाङगे प्रतिभाहरुलाई लक्षित गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलस्थित डाडाँगाउँ सोल्मामा तालिम शुरु भएको हो ।  सुभद्रा मदन फाउण्डेसनको संयोजन र नेपाल संगीत तथा न

Read More

खोटाङमा कैदीवन्दिका छोराछोरीलाई शैक्षिक सामग्री वितरण

Posted on April 03, 2018 | views : 1623 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/चैत्र २० खोटाङ | ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा खोटाङमा कैदीबन्दिका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तीको लागि सहकारी’ भन्ने मुल नाराका साथमा जिल्लाका तीन सहकारी संस्थाको संयुक्त आयोजनामा खोटाङ कारागारमा वन्दि जीवन बिताईरहेका आमाबुवाका छोराछोरी

Read More

भर्ना शुक्ल १५० मात्र ! समता स्कूलमा बिधार्थी भर्ना गर्नेको संख्या बढ्दो

Posted on April 02, 2018 | views : 1907 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १९, खोटाङ | नयाँ शैक्षिकसत्रबाट दिक्तेलबजारमा सञ्चालन हुने समता स्कुलमा विधार्थी भर्ना गर्नेको चाप बढेको छ । सबै बिषयमा अंग्रेजी माध्यमबाट पढाई गरिने गरी नर्सरी, एलकेजी, युकेजी र एक कक्षासम्मलाई ३ सय जनाको भर्ना कार्यक्रम रहेपनि अभिभाबक आउने क्रम जारी रहेको छ । कम शुल्कमा गुणस्त

Read More

खोटाङको महिला सञ्जालद्वारा महिलामाथि हुने हिंसा बन्द गरिनुपर्ने माग

Posted on April 02, 2018 | views : 1172 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा चैत्र १९, खोटाङ | महिलामाथि हुने अत्याचार, यौन दुव्र्यहार, हत्या, हिंसा अन्त्य गरिनुपर्ने अन्तर पार्टी महिला सञ्जाल खोटाङले जनाएको छ । २१आंै शताब्दीमा पनि बोक्सीको नाममा महिला माथि क्रूर यातना दिने काम भईरहेको हुनाले त्यस्ता गतिविधिलाई तत्काल निुर्मुलन गरी दोषीलाई कडाभन्दा कडा कारवाही ग

Read More

नुनथलामा जिल्लाब्यापी साकेला सिली र लोक नृत्य प्रतियोगिता

Posted on March 31, 2018 | views : 1841 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १७, खोटाङ | नयाँ वर्षको अवसरमा नुनथलामा जिल्लाब्यापी साकेला सिली तथा लोक नृत्य प्रतियोगिता गरिने भएको छ । पुरानो वर्षको बिदाई नयाँ वर्ष २०७५ सालको स्वागत गर्दै रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ‘नुनथला युवा सेवा समाज नेपाल’ द्धारा खुल्ला साकेला सिली र खुल्ला सामुहिक लोक नृत

Read More

खोटाङमा विप्लव समूहद्वारा एनसेल टावर आगजनी

Posted on March 30, 2018 | views : 1583 | खोटाङ्ग - KTG

चैत १६, खोटाङ | नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा आगजनी गरेका छन् ।  गएराति करीब १० बजेको समयमा एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले आगजनी गरेका हुन् ।  एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगा

Read More

नगरपालिकाको गाडी नेता कार्यकर्ता बोक्न प्रयोग

Posted on March 29, 2018 | views : 1390 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १५, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गाडीले पार्टीका कार्यकर्तादेखी गैससकर्मी बोक्ने गरेको छ । दिक्तेल बजारको दक्षिण पश्चिममा अवस्थित कालिका भगवती मन्दिरमा बिहीबारदेखी शुरु श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ उद्घाटन कार्यक्रममा जाने नेता तथा गैससकर्मी

Read More

खोटाङमा ३ हजार नागरिकको स्वास्थ्य बीमा

Posted on March 29, 2018 | views : 946 | खोटाङ्ग - KTG

चैत १५, खोटाङ | सरकारले सञ्चालन गरेको पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा जिल्लाका तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् ।  उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवनरक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबापतको सेवा सुविधा प्राप्तिका लागि उनीहरुले बीमा ग

Read More

खोटाङमा बाँसको भाटाले हानेर आफ्नै श्रीमतीको हत्या

Posted on March 27, 2018 | views : 1357 | खोटाङ्ग - KTG

चैत १३, खोटाङ | बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् ।  घरायसी विवादमा सोमबार

Read More

खोटाङको हलेसीमा पन्ध्रदिने मेला

Posted on March 25, 2018 | views : 1893 | खोटाङ्ग - KTG

चैत ११, खोटाङ | धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको भीड लागेको छ ।  रामनवमीका अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत देशबाट हजारौं दर्शनार्थीको सहभागिता छ ।

Read More