२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ‘प्वाईन्ट अफ सेल्समेन’ पुरस्कृत

२०७४, ६ पुष बिहीबार १३:४२

चिसाङ शेर्पा | पुस ६, खोटाङ | निजि कम्पनी एनसेलले खोटाङमा आफ्ना प्वाईन्ट अफ सेल्समेनहरुलाई उपहार स्वरुप विविध सामग्री वितरण गरेको छ । जिल्लामा रहेको एनसेलको डिलर ईष्ट हिमालयन ईन्टरप्राईजेज प्रालिको सहकार्यमा आवद्ध मोवाईल पसल, ईलेक्ट्रोनिक्स र स्टेशनरी पसलहरुलाई सिमकार्ड विक्री गरे बापत च्यानल लोयल्टी प्रोग्राम अन्तरगत एनसेलले पुरस्कृत गरेको हो ।

जिल्लाका विभिन्न स्थानमा ब्यावसायमा आवद्ध व्यक्तिहरु विहीवार पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेहरु श्रेष्ठ बुक्स एण्ड स्टेशनरीले फोईन वान प्रिन्टर, सगरमाथा डिजिटल फोटो स्टुडियोले फ्रिज, शर्मिला ईलेक्ट्रोनिक्स ग्याँस गिजर, ईटिसी ईलेक्ट्रोनिक्स डिजिटल क्यामेरा, रोशीष साईबर राईस कुकर, रोशिका मोवाईल सेन्टर मिक्चर ग्रिन्डर, राम वाच एण्ड भाँडा पसल ग्याँस हिटर, ईष्ट हिमालयन ईन्टरप्राईजेज शाखा दिक्तेल डिजिटल क्यामेरा, मनोज मोवाईल सेन्टर फो सिएफएल ईन्भटर, मनोज फोटोकपी सेन्टर तथा मोहन प्रकास ईलेक्ट्रोनिक्स सेन्टरले इर्मजेन्सी टर्चलाईट र ब्राईट फ्युचर ईलेक्ट्रोनिक्सले मेघा चिप्स कम्प्युटर, माईक्रोवेभ ओभन पाएका छन् ।


यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राजभण्डारी डिजिटल फोटो स्टुडियोले इर्मजेन्सी टर्चलाईट, हेमन्त ट्रेड एण्ड सप्लार्यस विधुतिय पंखा, लक्की ईन्स्टीच्युट एण्ड साईबर मिक्चर ग्रिण्डर र केपिलासगढी गाउँपालिका बाक्सिलामा सेवा ईलेक्ट्रोनिक्स सेन्टरले मिक्चर ग्रिण्डर पुरस्कार पाएका ईष्ट हिमालयन ईन्टरप्राईजेज दिक्तेलका सञ्चालक अजय बस्नेतले जानकारी दिए । व्यापारी तथा व्यवसायीलाई एनसेलका सगरमाथा जोनल हेड विकल श्रेष्ठ र किरण शाहले बधाईसंगै पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित