पत्रपत्रिकाबाट |


घट्दै नेपालको प्रजनन दर, चिन्तितमा विज्ञहरू !

Posted on June 30, 2023 | views : 469 |

असार १५, काठमाडौँ | पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औँल्याएका छन् । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले नेपालको प्रजनन दर अघिल्लो सर्वेक्षणभन्दा शून्य दशमलव २ प्रतिशतले घटेको देखिएपछि विज्ञहरूले सरका

Read More

ललिता निवास प्रकरणमा छानबिन गर्नुपर्नेसँग ‘हातहातमा अन्तरिम आदेश’

Posted on June 30, 2023 | views : 413 |

असार १५, काठमाडौं | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि मंगलबार सात जना पक्राउ गर्‍यो। तीन जना भने प्रहरीको हिरासतमा नपुगी त्यसैदिन छुटे। त्यसको कारण थियो– सर्वोच्चको अन्तरिम आदेश। सीआईबीले पक्रेपछि मालपोत कार्यालय डिल्लीबजारका त

Read More

सबै कम्पनीको आईपीओ भर्नै पर्छ ?

Posted on June 28, 2023 | views : 446 |

असार १३, काठमाडौँ | पछिलो समय धितोपत्र बोर्डले जस्तोसुकै कमजोर कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिइरहेको छ । बोर्डमा कागजपत्र पुर्‍याएर आवेदन दिने कम्पनीलाई लामो समय नकुराई बोर्डले आईपीओ निष्कासन गर्न स्वीकृति दिँदै आएको छ । तर, आईपीओ निष्कासन गर्ने सबै कम्पनीमा आवेदन दिनुपर्छ भन

Read More

झन्झटिलो ठेक्का प्रक्रियाले पुँजीगत खर्च बढेन

Posted on June 28, 2023 | views : 355 |

असार १३, काठमाडौँ | चालू आर्थिक वर्ष २०७९-८० सकिन दुई हप्ता बाँकी छ। अहिलेसम्म पुँजीगत खर्च आधा भएको छैन। महालेखा परीक्षक कार्यालयको दैनिक बजेटरी तथ्यांक अनुसार हालसम्म पुँजीगत खर्च ४२.६१ प्रतिशत मात्र भएको छ। सरकारले चालू आर्थिक वर्षमा पुँजीततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख खर्च गर्ने लक्ष्य रा

Read More

जुम्लाका एक युवाको शव मलेशियामा अलपत्र

Posted on June 26, 2023 | views : 1183 |

असार ११, काठमाडौँ | हिमा गाउँपालिका– १ देवारगाउँका ३२ वर्षीय मयलाल परियारले मलेसियामा ज्यान गुमाएका छन्। असार ९ गते बिहान उनी आफ्नै कोठामा मृत भेटिएका मलेसियामै रहेका देवारगाउँका मृगेन्द्रकुमार शाहीले जानकारी दिए। आर्थिक जोहो गर्न मलेशिया गएका रातो दमाईंका छोरा मयलाल परियार (दमाईं) को शव मलेशिय

Read More

६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल सुरु

Posted on June 26, 2023 | views : 823 |

असार ११, काठमाडौँ । प्रतिनिधिसभाको अङ्क गणितमा ३२ सिट भएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुरु भएको छ । वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै सत्ता पक्ष र विपक्षीहरूबाट सर्वत्र विरोध मात्र भएको छैन, सरकार प

Read More

अख्तियारले जोख्यो पशुपतिको सुनको जलहरी: कति रहेछ तौल ?

Posted on June 26, 2023 | views : 4022 |

असार ११, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर ( क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको

Read More

जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता

Posted on June 25, 2023 | views : 352 |

असार १०, काठमाडौं | सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका

Read More

टुकुचामाथिको जग्गा अध्ययन हुँदै

Posted on June 25, 2023 | views : 692 |

असार १०, काठमाडौँ | पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले सुरु गरेको कानुनी प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन | अदालतको फैसलापछि काठमाडौँ महानगरपाल

Read More

सरकारले जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता वितरण

Posted on June 25, 2023 | views : 482 |

असार १०, काठमाडौं | सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका

Read More

खुला प्रतिस्पर्धा नगराई २० लाख थान राहदानी छाप्न १३ वर्षदेखि छाप्दै आएको कम्पनीलाई दिने

Posted on June 24, 2023 | views : 438 |

असार ९, काठमाडौँ | फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ । समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाइको जिम्मा दिन लागिएको हो ।  अहिले करिब ५ लाख थान

Read More

वैदेशिक रोजगार : टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

Posted on June 24, 2023 | views : 360 |

असार ९, काठमाडौँ | सरकारले गएको चैत १५ देखि कार्यालय समयमा फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा  वीर अस्पतालमा  सञ्चालित  चिकित्सक  परामर्श  युनिटले  विभिन्न  ५२÷५३  देशमा  कार्य

Read More

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

Posted on June 23, 2023 | views : 462 |

असार ८, काठमाडौँ । आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ । पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा र आकाशको कालो बादल देखाउँदै शंखराप

Read More

डेढ दर्जन कानुन र नीतिमा शिक्षा मन्त्रालयले गर्‍यो सुधार

Posted on June 23, 2023 | views : 339 |

असार ८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार भएको देखाइएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्र

Read More

नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण सेयर बजार अलमलमा

Posted on June 23, 2023 | views : 545 |

असार ८, काठमाडौँ । यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो। नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण बजार अलमलमा देखिएको हो । साताको पहिलो र दोस्रो दिन बढेको सेयर बजार बिहीबारबाहेक अन्य दिनमा पुनः गिरावट भएको थियो। विहीवार भने बजार केही

Read More

जब ७९ घण्टासम्म समुद्रको १६०० फिट मुनी फसे दुई व्यक्ति, अन्तिम समयमा यसरी गरियो उद्धार

Posted on June 22, 2023 | views : 611 |

एजेन्सी | टाइटानिकको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बी अझै बेपत्ता छ र भित्र रहेका ५ जनाको खोजी भइरहेको छ । तर मानिसहरू यसरी समुद्रमा फसेको यो पहिलो पटक भने होइन । करिब ५० वर्षअघि दुई जना बेलायती सैनिकले ६ फिट चौडा एक स्टिल बलभित्र यसै गरी पानी भित्र तीन दिनसम्म बिताउनु परेको थियो । यो घटना आयरल

Read More

बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण

Posted on June 22, 2023 | views : 425 |

असार ७, काठमाडौँ | बैंकिङ प्रणालीमा मुलुकको लगानीयोग्य पूँजी (तरलता) सहज भए पनि सो अनुसार कर्जाको माग नहुँदा सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो भएको छ । बैंकहरूले कम ब्याजदरमै सरकारको अल्पकालीन तथा मध्यकालीन ऋणपत्रमा लगानी गर्न थालेपछि सरकारले उठाउने ऋणको ब्याज सस्तो भएको हो । सरकारले १ वर्षभन्दा

Read More

किन पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआईसँग जोड्दैछ चीन ?

Posted on June 22, 2023 | views : 576 |

असार ७, काठमाडौं | नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ । चीनको एक्जिम बैंकले सस्तो ब्याजदरमा ऋण दिन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधि

Read More

कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने तयारीमा राष्ट्र बैंक

Posted on June 21, 2023 | views : 369 |

असार ६, काठमाडौं | अर्थतन्त्रको बाह्य सूचकहरूमा सुधार भए पनि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने संकेत गरेको छ । चालू आवमा लिइएको कसिलो नीतिका कारण सुधार देखिए पनि मुद्रास्फीति अझै लक्षित सीमाभन्दा माथि रहेकाले राष्ट्र बैंक दबाबमा छ । अझै विश्व अर्थतन्

Read More

समाजवादी मोर्चा नेताकै आशंकाको घेरामा

Posted on June 20, 2023 | views : 332 |

असार ५, काठमाडौं | चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने, ‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्।’  घोषणासभामा नेता खनालले मोर्चालाई अझै व्यापक बनाउनुपर्ने भन्दै स

Read More

सिँचाइ विभागका पूर्वमहानिर्देशक राजभण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

Posted on June 20, 2023 | views : 339 |

असार ५, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध साढे ३ करोड रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले राजभण्डारीविरुद्ध सोमवार ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ व

Read More

गोङ्गबुमै जानुपर्ने व्यवस्थाले यात्रुलाई अप्ठ्यारो पर्छ : यातायात व्यवसायी

Posted on June 19, 2023 | views : 531 |

असार ४, काठमाडौँ | काठमाडौँ भित्रिने र बाहिरिने लामो तथा मध्यम दुरीका सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने व्यवस्था व्यावहारिक नभएको भन्दै यातायात व्यवसायी, मजदुर तथा यात्रुले निर्णय पुनर्विचारको माग गरेका छन् । एक बसपार्क नीति अख्तियार गर्ने भन्दै गत वैशाख २९ गते महानगरपालिका प्रमुख

Read More

यस्तो सरकारी कार्यालय जहाँ मोबाइलबाट हाजिरी, घरमा तलब

Posted on June 19, 2023 | views : 454 |

असार ४, काठमाडौँ | काठमाडौँमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन । उनीहरूले मोबाइलबाट हाजिरी ( ल्याप्चे ) गरे पुग्छ । अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको

Read More

नागरिकता विधेयक प्रमाणीकरणमा गर्न नहुने काम भएको छ : पूर्वराष्ट्रपति भण्डारी

Posted on June 18, 2023 | views : 386 |

असार ३, काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन् । अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिलाकै अवस्थामा प्रमाणीकरण गर्दा प

Read More