राजनीति |


'मधेशमा ५ सय वटा बुढानिलकण्ठ शैलिको विद्यालय खोल्नु पर्छ' - संयोजक मिश्र

Posted on September 28, 2019 | views : 1243 |

महेश सिंह | असोज ११, लहान | साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जनताले साथ दिएकै कारण पार्टी तेस्रो रुपमा स्थापित भएको दाबी गरेका छन् । प्रदेश २ अन्तर्गत सिरहा जिल्लाको गोलबजार मै पहिलोपटक यस्तो कार्यक्रम सम्पन्न गर्न सफल भएका छौं । जिल्ला संयोजक घोषणा तथा नागरिक संवोधन कार्यक्रमलाई गोलबजारमा सम्ब

Read More

कैलालीको बर्दगोरियामा माओवादी केन्द्रले भेला तथा प्रशिक्षण गर्ने

Posted on September 28, 2019 | views : 1022 |

सुमन चौधरी | असोज ११, कैलाली । नेकपा (माओवादी केन्द्र) केन्द्रले आउँदो मंगलबार (यहि असोज १३ गते) कैलालीको बौनियामा बर्दगरिया गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश समितिको संगठन निर्माण अभियान अन्तर्गत मंगलबार बिहान बौनियामा उक्त कार्यक्रम हुन ल

Read More

मङ्सिर १४ को निर्वाचनमा शुर्यमा कि हसिया हथौडामा भोट ?

Posted on September 27, 2019 | views : 1448 |

असोज १०, काठमाडौँ | निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दर्ता गरेका दलको सूचीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पनि सहभागी हुँदैछ । माओवादी केन्द्रले आगाम्मी उपनिर्वाचनमा चुनाव चिन्ह गोलाकार भीत्र हसिया हथौडा नै पाएको छ ।  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन

Read More

प्रधानमन्त्रीले डाकेको समीक्षा बैठकमा मन्त्री नै उपस्थित भएनन्

Posted on September 27, 2019 | views : 1213 |

असोज १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रालयगत समीक्षा बैठक राखे पनि बैठकमा महत्वपूर्ण मन्त्रलायका मन्त्रीहरु नै उपस्थित भएनन् | संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन गएको भनिएका उपप्रधानमन्त्री उपेन्द्र यादव अमेरिकामा छन् |  त्यस्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली राष

Read More

विप्लव समूहका उपत्यका इन्चार्ज पूर्पक्षका लागि जेल चलान

Posted on September 27, 2019 | views : 915 |

असोज १०, काठमाडौँ | सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज तथा पूर्वराज्यमन्त्री हितमान भनिने नविन विश्वकर्मा पूर्पक्षका लागि जेल चलान भएका छन् | जिल्ला अदालत ललितपुरले विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएप

Read More

स्पेनका लागि राजदूतमा पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा नियुक्त

Posted on September 26, 2019 | views : 1253 |

असोज ९, काठमाडौं | पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूतमा  नियुक्त भएकी छन् | सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् | उनी हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् |

Read More

माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न पुरानै

Posted on September 26, 2019 | views : 816 |

असोज ९, काठमाडौं | तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा बनेपछि माओवादी केन्द्रको नाममा छुट्टै दल दर्ता भएको छ | मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तत्कालीन माओवादी केन्द्रका नेता गोपाल किरातीले पुरानै नाममा नयाँ दल दर्ता गरेका हुन् | उक्त दललाई निर्वाचन आयोगले चुनावचिन्ह पनि गोलाकारभि

Read More

प्रचण्ड भन्छन, अहिलेका नेताहरू राणा शासनका बडाहाकिमजस्तै भए

Posted on September 26, 2019 | views : 670 |

असोज ९, काठमाडौँ | बिहीबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा इन्भेष्टमेन्ट समिटमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका नेताहरू राणाशासनका हाकिम/बडाहाकिमजस्तै हुने गरेको बताएका छन् | ‘जनता, पार्टी, नेता कार्यकर्ताहरू

Read More

अमेरिकी राजदूत बेरी र देउवा बीच भेटवार्ता

Posted on September 26, 2019 | views : 613 |

असोज ९, काठमाडौं | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषय

Read More

सरकारले गर्यो तीन एआईजीको सरुवा, को कहाँ ?

Posted on September 25, 2019 | views : 1169 |

असोज ८, काठमाडौं | मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका तीन अतिरिक्‍त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ | बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर

Read More

विप्लव समुहका बागलुङ जिल्ला सेक्रेटरी पक्राउ

Posted on September 25, 2019 | views : 913 |

कमल पौडेल | असोज ८, बागलुङ | प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टि बागलुङका जिल्ला सेक्रेटरी राम बहादुर कुँवर ‘नविन’ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ति टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्र

Read More

कांग्रेस जुट्ने जुटाउने जागरणको उदेश्य: संविधान सभा सदश्य नरभान कामी

Posted on September 24, 2019 | views : 1254 |

धुर्ब बिष्ट |असोज ७ बझाङ | नेपाली कांग्रेसको  जागरण अभियानको मुख्य उदेश्य जनतालाई जुट्ने र जुटाई बलीयो बनाउने रहेको संविधान सभा सदस्य नरभान कामीले बताउनु भएको छ । काँग्रेसले जनमत बटुल्न एकढिका हुन जरुरी रहेको उनले बताउनु भएको छ । दोस्रो चरणको जागरण अभियानलाई सफल पार्न बझाङ जिल्ला क्षेत्र न. २ म

Read More

उपप्रधानमन्त्री पोखरेलले श्रममन्त्रीलाई भने, 'सरोकारवाला निकायसंग समन्वय गरेर निर्णय गर्नुस्'

Posted on September 24, 2019 | views : 768 |

असोज ७, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगार क्षेत्रको समस्या समधान गर्न का लागि सरोकारवाला निकायहरूसंग समन्वय गरेर निर्णय लिन श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्रि गोकर्ण विष्टलाई अनुरोध गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सघको २७ औं साधारणसभाकोउद्वघाटन

Read More

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्झौतामा हस्ताक्षर

Posted on September 24, 2019 | views : 757 |

असोज ७, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) र चिनियाँ कम्युनिष्ट पार्टी सहयोग आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ | मङ्गलबार भएको कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित रहेका थिए | नेकपाका विदेश विभाग प्रमुख माधवकुमार न

Read More

संयुक्त राष्ट्रसंघका अधिकारीले गरे नेपालको प्रशंसा

Posted on September 24, 2019 | views : 817 |

असोज ७, काठमाडौं | संयुक्त राष्ट्रसंघीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसंघका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी हुने सिलसिलामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त

Read More

प्रचण्डको प्रश्न,‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ?

Posted on September 23, 2019 | views : 780 |

असोज ६, काठमाडौँ | नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि अर्को आन्दोलन चाहिएको बताएका छन् | उनले भने ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ?

Read More

कानून पालना गराउन सरकार कठोर हुन्छ : मन्त्री ढकाल

Posted on September 21, 2019 | views : 771 |

असोज ४, काठमाडौँ  । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना गर्न र गराउन सरकार कठोर हुने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज यहाँ आयोजित वृक्षरोपण तथा वृक्षसिञ्चन कार्यक्रममा मन्त्री ढकालले सार्वभौम सम्पन्न संसद्ले निर्माण गरेको संविधानअनुसार सबै

Read More

विप्लवका सहसचिव नेकपामा प्रवेश

Posted on September 20, 2019 | views : 892 |

असोज ३, बाजुरा | नेत्रबिक्रम चन्द (विप्लव) समूहका जिल्ला सहसचिव दानबहादुर खड्का (किशोर) आज पत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा प्रवेश गरेका छन् । जिल्लाको बूढीगङ्गा नगरपालिका–७ झालबाट विप्लव समूहको सङ्गठन विस्तार र पार्टीको प्रचार गर्दै गरेको गोप्य सूचनाका आधारमा भदौ २७ गते जिल्ला प्

Read More

कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौं : रामचन्द्र पौडेल

Posted on September 20, 2019 | views : 887 |

असोज ३, काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभामा उनले कम्युनिष्टसँग विचारमा राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने बताए । वरिष्ठ नेता पौडेलले मुलुकका हरेक प

Read More

संविधान दिवसको अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले दिए शुभकामना

Posted on September 20, 2019 | views : 917 |

असोज ३, काठमाडौँ | संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् | भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति स्वंय र भारत तथा त्यहाँका जनताका तर्फबा

Read More

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

Posted on September 20, 2019 | views : 746 |

असोज ३, काठमाडौं | आज असोज ३ गते अर्थात संबिधान दिवस देश भरि विभिन्न कार्यक्रम गरि मनाइदै छ | संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ | दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ | उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्

Read More

सभापति देउवाको प्रश्न : जनताले तिरेको करबाट तलब खाने काम पार्टीको गर्ने ?

Posted on September 19, 2019 | views : 700 |

असोज २,  काठमाडौँ | बिहिबार बसेको प्रतिनिधिसभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेपालि कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कर्मचारी माथि प्रश्न गरेका छन् | जनताले तिरेको करबाट तलब खाने काम पार्टीको गर्ने ? उनले भने, "सरकारले संबैधानिक अंगहरुलाई आफ्नो नियन्त्रणमा राखेको छ | सरकारल

Read More

संसदमा प्रधानमन्त्री ओलीको संबोधन स्थगित

Posted on September 19, 2019 | views : 808 |

असोज २, काठमाडौं | बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ | बिहीबार प्रधानमन्त्रीले संबोधन गर्ने कार्यक्रम नरहेको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए | प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीब

Read More

अल्टिमेटम दिएर दसैँपछि सरकार छाड्ने बाबुरामको चेतावनी

Posted on September 19, 2019 | views : 659 |

असोज २, काठमाडौँ | काठमाडौँमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन | आफुहरु अब धेरै नपर्खने उनले बताए | फोरम संग पार्टी एकीकरण गर्दा सोहि कुराको सहमति भएको र अब त्यो पुरा हुने उनको भनाई रहेक

Read More