कार्तिक १५, काठमाडौँ | नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क जादै छन् । गत आइतबार नेपाल भ्रमणमा आएका गुटेरेस आज बिहान १० बजे न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले हिजो संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थि
Read Moreकार्तिक १५, वाशिङटन डिसी | अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग भेटवार्ता गरेका छन् । उक्त अवसरमा उनहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपा
Read Moreकात्तिक १५, काठमाडौँ । योगराज ढकाल (रिगल)लाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पुनः हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाइ सम्पन्न नभएपछि हेर्दाहेर्दैमा राखेको थियो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुव
Read Moreकार्तिक १४, काठमाडौँ | संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। मंगलबार अपराह्न बसेको बैठकमा उनले संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको बताए। दुईबीचको सहकार्य गहन भएको उनको भनाइ छ। उनले नेपाल सानो देश भएता पनि अन्तर्राष्ट्
Read Moreकार्तिक १४, काठमाडौँ | नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ हेर्दा हेर्दैमा सकिएको छ । अब रिटउपर भोलि पुन: सुनुवाइ हुनेछ । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुड
Read Moreकार्तिक १४, काठमाडौँ | संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेट भएको छ। मंगलबार सिंहदरबारस्थित तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट भएको हो। आइतबार नेपाल आएका गुटेरेसले त्यसै दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल
Read Moreकार्तिक १४, कोसी | जनता समाजवादी पार्टी नेपाल (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । आज इटहरीमा बसेको पदाधिकारी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश समिति अध्यक्ष दीपक याक्खाले जानकारी दिए । जसपाले कोसी प्रदेश सरकारलाई विश्वासको मत भने दिएको थियो
Read Moreकार्तिक १४, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो । संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको बताए । उनले
Read Moreकार्तिक १४, काठमाडौँ | नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटउपर आज सुनुवाइ हुँदैछ । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको छ । यसअघि असोज २५
Read Moreकार्तिक १४, लुम्बिनी | संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आउँदै छन् । नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी आउन लगेका हुन् । महासचिव गुटेरेस भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी आइपुग्न
Read Moreकात्तिक १३, पोखरा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरुले त्यसलाई पत्ता लगाएमा थप १ हजार बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने चुनौती दिएका छन् । पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम
Read Moreकात्तिक १३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य
Read Moreकार्तिक १३, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ । बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुने छ । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रि
Read Moreकात्तिक ११, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने दाबी गरेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमको क्रममा सम्बोधन गर्दै सभापति लामिछानेले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि क
Read Moreकात्तिक ३, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तराष्ट्रिय सम्मेलनको मत परिणाम विवादित बनेको छ । एनआरएनएको मतपरिणाम सार्वजनिक भएर अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका थिए । तर मत परिणाम सार्वजनिक हुँदा कुनै उम्मेदवारको मत परिणामनै 'शुन्य' आएपछि मत परिणामनै विवादित
Read Moreकार्तिक २, काठमाडौँ | हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त अवस्थामा रहेको सरकारले जनाएको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी दिएकी हुन् । चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठलाई हृदयघात भएपछि बेइजिङको अस्पतालमा भर्ना गरिएको थियो
Read Moreकार्तिक २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई दिएका छन् । काठमाडौं २ को क्षेत्रीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमममा उनले आफूहरूलाई आरोप लगाउनेहरूसँग खुला बहस गर्न तयार रहेको बताए । उनले भने, ‘मैले बारम्बार भनेको छु, आउनुस् कहाँ बहस गर्ने ? हामी तयार
Read Moreकार्तिक २, काठमाडौँ | कोशी प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौँ आएका छन् । बुधबार कोशी प्रदेशसभा बैठकमा विश्वासको मत लिएलगत्तै सोही दिन साँझ कार्की काठमाडौँ आएका हुन् । काठमाडौँ ओर्लेपछि कार्कीे कांग्रेसका शीर्ष नेताहरुसँग भेटघाट र संवादमा जुटेका छन् ।
Read Moreकार्तिक २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले फागुन १ गते जनयुद्ध दिवस नमान्ने बताएका छन् । प्रेस युनियन काठमाडौंको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै हालतमा कांग्रेसले जनयुद्ध दिवस मान्न नसक्ने प्रष्ट्याए । थापाले भने, ‘अब केही दिनमै फागुन १ आउँदैछ । यो सर
Read Moreकार्तिक २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ मा कांग्रेसले गठबन्धन गर्नेभए पार्टी एक नहरने बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंको दशैं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ०८४ को निर्वाचनमा समाजवादी मोर्चासँग चुनाव लड्ने बताए। उनले भने, ‘०८४ मा चुनावमा जाँदै गर्दाखेरी हामी गठब
Read Moreकार्तिक २, काठमाडौँ | तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो । श्रेष्ठको सचिवालयअनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन
Read Moreकार्तिक १, काठमाडौँ | कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा कार्कीले राखेको विश्वासको मत लिने प्रस्ताव पारित भएको हो। प्रदेश सभामा भएको मतदानमा विश्वासको मत लिने प्रस्तावको पक्षमा ८६ मत परेको थियो। विपक्षमा ५ मत परेको थियो। मतदानमा ९३ सदस्
Read Moreकार्तिक १, विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् । कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, "एमालेको समर्थन प्राप्त हुँदा हामीहरू समाधान तर्फ लागेका छौँ । अब सरकारलाई साथ दिने कु
Read Moreकार्तिक १, कास्की | नेपाली कांग्रेस छाडेर राप्रपा नेपाल प्रवेश गरेका कास्की कांग्रेसका नेता कृष्ण कार्कीलाई सो पार्टीले महामन्त्रीको जिम्मेवारी दिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेता कार्कीलाई स्वागत गर्दै पार्टीको महामन्त्रीको जिम्मेवारी दिएको बताएका छन् । ‘नेपाली कांग्रेस पर
Read More