१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अरुण चौधरी पक्राउ परेलगत्तै शशांकले भने : प्रचण्ड असफल भए, माधव नेपाललाई प्रधानमन्त्री बनाऔं

१८ माघ २०८०, बिहीबार ०९:२९

माघ १८, काठमाडौँ | नेपाली कांग्रेसका सांसदसमेत रहेका नेपालका एकमात्र अर्वपति विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेपछि कांग्रेसका पूर्व महामन्त्री तथा सांसद शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको अहिलेको सरकार असफल भएको र अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।


गृहजिल्लामा रहेका कोइरालाले एक्कासी माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने आवाज उठाएका हुन् । अहिले कांग्रेससहितको गठबन्धनको सरकार छ । सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् । कांग्रेसका अरु नेताहरुले आफ्नो दलको नेतृत्वमा सरकार बनाउनुपर्ने आवाज उठाएको बेला शशांकले भने माधव नेपालको नेतृत्वमा सरकार बनाउनुपर्ने आवाज उठाएका हुन् ।

उनको यो अभिव्यक्ति आफ्ना मित्र विनोद चौधरीको भाइ पक्राउ परेलगत्तै आएको हो । उनले सम्बोधनको क्रममा भनेका छन्–‘प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न, त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह