राजनीति |


आलमको मुद्दामा बहस सकियो : १५ दिनभित्र बहस नोट र टिपोट पेस गर्न आदेश

Posted on November 08, 2023 | views : 713 |

कार्तिक २२, रौतहट | रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम बहस सकिएको छ। रौतहट जिल्ला अदालतमा केही दिनदेखि चलेको बहस बुधबार सकिएको जिल्ला अदालतका स्रेष्तेदार उद्धव ढोडारीले बताए। ‘मुद्दामा पक्ष,विप

Read More

रेशम चौधरीको कैद मिनाहा विरुद्धको रिटको पेसी भोलि

Posted on November 08, 2023 | views : 559 |

कार्तिक २२, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा भोलिबाट सुनुवाइ सुरू हुने भएको छ । गणतन्त्र दिवसको दिन पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा गरेसँगै गत जेठ १५ मा चौधरी छुटेका थिए । चौधरी रिहा

Read More

चीनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डल काठमाडौंमा

Posted on November 08, 2023 | views : 452 |

कार्तिक २२, काठमाडौँ | चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगेको छ । पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरिन्

Read More

रास्वपा सभापति लामिछानेद्वारा प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव

Posted on November 08, 2023 | views : 678 |

कार्तिक २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भूकम्प प्रभावित जिल्ला जाजरकोटबाट फर्किएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई १४ बुँदे सुझाव दिएका छन्। भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल चाल्नु पर्ने कदमबारे लामिछानेले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर

Read More

एमालेको सचिवालय बैठक बस्दै, यी बिषयमा छलफल हुने

Posted on November 08, 2023 | views : 419 |

कार्तिक २२, काठमाडौँ | नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा बुधबार दिउँसो १२ बजे बैठक बस्नेछ। जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।  सचिवालय बैठकले केन्द

Read More

शीर्ष दलहरूको निष्कर्ष– सामाजिक सञ्जाल 'अराजक' बन्यो

Posted on November 07, 2023 | views : 417 |

कार्तिक २१, काठमाडौँ | शीर्ष राजनीतिक दलहरूले सामाजिक सञ्जालमा देखिएका अश्लीलता, उच्छृङ्खलता उपयुक्त नभएको निष्कर्ष निकालेका छन् । शान्ति प्रक्रियामा हस्ताक्षर गरेको शीर्ष दलका नेताहरूको आज सिंहदरबारमा बसेको बैठकपछि सरकारका अर्थमन्त्री प्रकाशशरण महतले “निर्वाधरूपमा नागरिकले आफ्नो काम गर्न पाउनुपर्छ

Read More

माधव नेपालसहित १५ जनाको टोली चीनतर्फ प्रस्थान

Posted on November 07, 2023 | views : 526 |

कार्तिक २१, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीनतर्फ प्रस्थान गरेको छ । उनीसहित १५ जनाको टोली मंगलबार दिउँसो त्यसतर्फ गएको हो । चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आफू नेतृत्वको टोली त्यसतर्फ जान लागे

Read More

फेरि सारियो कांग्रेस महासमिति बैठकको मिति

Posted on November 07, 2023 | views : 449 |

कार्तिक २१, काठमाडौँ | सत्तारुढ कांग्रेसको महासमिति बैठकको मिति फेरि सारिएको छ। यसअघि १३ देखि १६ मंसिरसम्म मिति तय गरिएको महासमिति बैठक १६ पुसका लागि सारिएको हो। कांग्रेसले त्यसअघि २९ मंसिरदेखि २ पुससम्म महासमिति बैठक बस्ने मिति जुराएको थियो। आज मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभा

Read More

एडिटेड भिडिओ राखेर आफ्नो बदनामी गर्न खोजिएको माओवादीको कारबाहीमा परेकी शान्ति बरालको दाबी

Posted on November 07, 2023 | views : 776 |

कार्तिक २१, काठमाडौँ | अश्लील भिडिओ काण्डमा  नगर कमिटीले कारबाही गरेपछि शान्ति बराल फेरि एकपटक चर्चामा आएकी छन् । उनी सामाजिक सञ्जालमा पहिल्यैबाट भाइरल थिइन्, अहिले भने उनको बदनामी भएको छ । एक युवतीले टिकटक लाइभमा आफ्नो वक्षस्थल प्रदर्शन गरेको भिडिओ ट्वीटर–फेसबुकतिर केही दिनदेखि शेयर भइरहेको थि

Read More

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

Posted on November 07, 2023 | views : 499 |

कार्तिक २१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।  बैठक आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए  ।  गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द

Read More

विवादित टिकटकर शान्ति बराल माओवादीबाट निष्कासित

Posted on November 06, 2023 | views : 1145 |

कार्तिक २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ । उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी प

Read More

रास्वपा छाडेका सापकोटा आजपाको विदेश विभाग प्रमुखमा नियुक्त

Posted on November 06, 2023 | views : 677 |

कार्तिक २०, काठमाडौँ | आम जनता पार्टी (आजपा)को विदेश विभाग प्रमुखको जिम्मेवारी धर्मेन्द्र सापकोटाले पाएका छन् । आजपा अध्यक्ष प्रभु साहले केन्द्रीय सदस्य धर्मेन्द्र सापकोटालाई विदेश बिभाग प्रमुखको जिम्मेवारी दिएका हुन् । सापकोटा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चिवन जिल्ला सभापति थिए । ज

Read More

दुर्गा प्रसाईंद्वारा मंसिर ७ बाट गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलन गर्ने घोषणा

Posted on November 06, 2023 | views : 637 |

कार्तिक २०,  जाजरकोट | व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ । आज भक्तपुरस्थित आफ्नै निवासमा युट्युबरहरु भेला गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् । आफ्नो आन्दोलनलाई प्रध

Read More

भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे ?

Posted on November 06, 2023 | views : 2070 |

कार्तिक २०, काठमाडौँ | यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्व

Read More

जाजरकोट पुगेर ‘रेडियोकर्मी’ बनेका रविलाई ताली र गाली

Posted on November 06, 2023 | views : 752 |

कार्तिक २०, काठमाडौँ | जाजरकोट र रुकुम पश्चिममा तीन दिनअघि आएको भूकम्पले व्यापक जनधनको क्षति भएपछि विभिन्न राजनीतिक दलका नेताहरूको त्यहाँ लस्कर लाग्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीसम्म भूकम्पप्रभावित क्षेत्रमा पुगेर जनतालाई राहत र सान्त्वना दिने प्रय

Read More

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

Posted on November 06, 2023 | views : 481 |

कार्तिक २०, विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । तर सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन

Read More

कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारीहरुको घोषणा

Posted on November 05, 2023 | views : 700 |

कात्तिक १९, काठमाडौं | नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आ

Read More

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठक बस्दै

Posted on November 05, 2023 | views : 346 |

कात्तिक १९, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद’को बैठक बस्दैछ । बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभा

Read More

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, भूकम्पपीडितको राहतबारे छलफल

Posted on November 05, 2023 | views : 451 |

कार्तिक १९, काठमाडौँ | मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ ।  भूकम्पबाट अहिलेसम्म जाजरकोट  र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् । 

Read More

कांग्रेसले गर्‍यो तिहारसम्मका सार्वजनिक कार्यक्रम स्थगित

Posted on November 04, 2023 | views : 467 |

कार्तिक १८, काठमाडौँ | नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमलगायत क्षेत्रमा गएराति आएको भूकम्पका कारण पार्टीका सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेको भन्दै केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ

Read More

लुम्बिनी सरकारद्वारा भूकम्प प्रभावितका लागि डेढ करोड रुपैयाँ सहयोग

Posted on November 04, 2023 | views : 467 |

कार्तिक १८, बुटवल | लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । आज (शनिबार) तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्‍को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । त्यस्त

Read More

सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल ५/५ करोड पठाउने

Posted on November 04, 2023 | views : 614 |

कार्तिक १८, काठमाडौँ | सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५/५ करोड गरि तत्काल १० करोड रूपैयाँ पठाउने भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा ५–५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो । सरकारले

Read More

प्रधानमन्त्रीले प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

Posted on November 04, 2023 | views : 481 |

कार्तिक १८, काठमाडौँ | जाजरकोटमा गएको भूकम्पबाट भएको क्षति, उद्धार एवम् राहतबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । भोलि बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार बैठकले भूकम्पको क्षतिबारे छलफ

Read More

रास्वपाले उद्धार तथा उपचारका लागि चिकित्सकको २ टोली पठायो जाजरकोट

Posted on November 04, 2023 | views : 554 |

कार्तिक १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि चिकित्सकको २ टोली परिचालन गरेको छ । भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको छ । त्यस्तै केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित

Read More