राजनीति |


एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा पराजुली चयन

Posted on October 08, 2023 | views : 416 |

असोज २१, काठमाडौँ | नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुलीसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन् । गत शुक्रबार सुरु भएको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको अधिवेश

Read More

राज्यमाथि जनताको निगरानी जति प्रभावकारी हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री

Posted on October 07, 2023 | views : 395 |

असोज २०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्व उपमेयर कविता ढुंगानाद्वारा लिखित पुस्तक स्थानीय सरकार : अपेक्षा र अवस्था पुस्तकको ल

Read More

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने, कारण यस्तो

Posted on October 07, 2023 | views : 595 |

असोज २०, विराटनगर | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज शनिबार प्रदेशसभा बैठक बोलाइएको थियो । दलको बैठकमा एमाले प्रमुख सचेतक रेवतिरमण भण्डा

Read More

प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता : परराष्ट्रमन्त्री साउद

Posted on October 07, 2023 | views : 362 |

असोज २०, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता रहेको बताएका छन् । चावहिलस्थित जिपी कोईराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उनले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी दिने भएकाले यो आजको आवश्यक्ता रहेको बताए । हाल धेरै

Read More

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ : अर्थमन्त्री महत

Posted on October 07, 2023 | views : 496 |

असोज २०, दमौली | अर्थमन्त्री डा. प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा आज बिहान आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले पूर्वाधार निर्माणमा सरकारको सहयोग रहने बताए

Read More

आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

Posted on October 07, 2023 | views : 524 |

असोज २०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटघाटमा पछिल्लो समसामयि

Read More

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, मत दिन सबै दललाई कार्कीको अनुरोध

Posted on October 07, 2023 | views : 430 |

असोज २० विराटनगर | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको नेता मार्फत सांसदहरूलाई अनुरोध गरेका छन् । जसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । तत्कालीन मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्व

Read More

चितवन आएर अर्थमन्त्रीले भने: ‘रिगलको विषमया मलाई केही थाहा छैन’

Posted on October 06, 2023 | views : 479 |

असोज १९, काठमाडौँ | अर्थमन्त्री डा.प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आममाफि दिएको विषयमा आफूलाई थाहा नभएको स्पष्ट पारेका छन्। नेपाल प्रेस यूनियन चितवनले शुक्रबार (आज) भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले ढकालको आममाफिको विषयमा

Read More

‘राजा’ शब्द प्रयोग भएकोमा संसद्‌मा सवालजवाफ, रेकर्डबाट हटाउन माग

Posted on October 06, 2023 | views : 427 |

असोज १९, काठमाडौँ | प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा शब्द प्रयोग गरेको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले रेकर्डबाट हटाउन माग गरेका छन्।  लिङ्देनले केही सांसदहरुले पूर्वराजा ज्ञानेन्द्रका कारण लोकतन्त्र अप्ठ्यारोमा परेको भनेको कुरा खण्डन गर्दै

Read More

गगन थापाको प्रश्न– रिगल ‘डन’लाई कुन आधारमा आममाफी दिइयो ?

Posted on October 05, 2023 | views : 426 |

असोज १८, काठमाडौँ | सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगल ‘डन’लगायत व्यक्तिलाई कुन आधारमा आममाफी दिइएको बारे सरकारले जानकारी गराउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधान दिवसका अवसरमा गम्भीर फौज

Read More

माओवादी छाडेर जनमत पार्टीमा पुगेका नेता कुशवाह नेकपा एमालेमा प्रवेश

Posted on October 05, 2023 | views : 431 |

असोज १८, काठमाडौँ | पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका बाराका नेता शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् । गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका कुशावाह राउतमा राजनीतिक चरित्र नदेखिएक

Read More

नेपालले जर्मन र रोमानियासँग श्रम सम्झौता गर्ने, यी हुन् मन्त्रिपरिषद्का निर्णय

Posted on October 04, 2023 | views : 789 |

असोज १७, काठमाडौँ | सरकारले र जर्मन र रोमानिया सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले उक्त सम्झौतासम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री

Read More

जनताले नीति होइन विकासमात्रै सोध्छन् : सांसद तामाङ

Posted on October 04, 2023 | views : 487 |

असोज १७, काठमाडौँ | जनताको सङ्घर्षको बलमा प्राप्त संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । तर संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणमा ढिलाइ हुँदा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायत राजनीतिक उपलब्धि संस्

Read More

चित्रबहादुर केसीको प्रश्न- पूर्वप्रधानमन्त्रीलाई जति पनि समय दिन मिल्छ? अरु त्यही सुन्न आएका हुन्?

Posted on October 03, 2023 | views : 515 |

असोज १६, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्रीले लामो समय लिएर बोल्न पाउने सुविधाप्रति प्रश्न उठाएका छन्। केसीले भने तीन मिनेट समय पाएका थिए। मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झन्डै दुई घण्टा सम्बोधन गरेका थि

Read More

एमालेका तीन केन्द्रीय सदस्यको पद खारेज

Posted on October 03, 2023 | views : 494 |

असोज १६, काठमाडौँ | नेकपा एमालेका तीन जना केन्द्रीय सदस्यको पद गुमेको छ । एमालेले यसअघि एउटा कमिटीमा रहेको सदस्य अर्को कमिटीको उम्मेदवार बने भइरहेको पद स्वतः जाने निर्णय गरेको थियो । सो निर्णयअनुसार हालै प्रदेशहरूमा भएका अधिवेशनमा पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले समेत निर्वाचन लडेका थिए । यसरी केन

Read More

सदनबाट गोकुल बाँस्कोटाको चेतावनी : धुलिखेल-खावा सडक नबनाए अनसन बस्छु

Posted on October 03, 2023 | views : 537 |

असोज १६, काठमाडौँ | नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले धुलिखेलदेखि खावासम्मको सडक निर्माणलाई तीव्रता नदिए अनसन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अन्तराष्ट्रिय कनेक्सनको हिसाबले बनेको अरनिको राजमार्गको नाम बदलेर ‘सग्ला मान्छे काचाककुचुक अन्तराष्ट्रिय राजमार्ग’ भनेर राख

Read More

प्रतिनिधिसभा बैठक आज बस्दै, विद्युत विधेयक पेस गर्ने कार्यसूची

Posted on October 03, 2023 | views : 531 |

असोज १६, काठमाडौं | सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ। संङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विद्युत विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूच

Read More

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता

Posted on October 03, 2023 | views : 422 |

असोज १६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट बीच भेटवार्ता भएको छ। आइतबार साँझ नेपाल आएकी अल्ब्राइटले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेकी हुन् ।&

Read More

अख्तियारको ट्र्याक रेकर्ड: सबैभन्दा ‘भ्रष्टाचारी’ मन्त्रालय संघीय मामिला, दोस्रोमा गरिबी निवारण

Posted on October 02, 2023 | views : 488 |

असोज १५, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रेकर्डअनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने मन्त्रालय तथा निकाय अन्तर्गतको सूचीको पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय देखिएको छ।  अख्तियारले सोमबार राष्ट्रपतिसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांकअनु

Read More

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको अग्रता

Posted on October 02, 2023 | views : 928 |

असोज १५, काठमाडौँ | नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिएका छन् । ९२ मत गणना गर्दा साहले ५२ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३८ मत पाएका छन् ।त्यस्तै, अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका

Read More

सुर्खेतमा एमाले मतगणना स्थलमा तोडफोड

Posted on October 02, 2023 | views : 657 |

असोज १५, काठमाडौँ | नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ ।  सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् । एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रदेश नदिएपछि शाही पक

Read More

रास्वपा नेता शीतल निवासमा, आममाफीको गलत प्रयोग भइरहेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण

Posted on October 02, 2023 | views : 730 |

असोज १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता योग ढकाल

Read More

एमाले कोशी अधिवेशनमा रातभर मतदान, मतगणना आज दिउँसोदेखि सुरु

Posted on October 02, 2023 | views : 653 |

असोज १५, विराटनगर | नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि रातभरि मतदान भएको छ । मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी छ । गएराति १० बजे सुरु भएको मतदान आज बिहान ५ बजे सकिएको छ । रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन् । मतदान प्रक्रियामा २० जना अनुपस्थ

Read More

माओवादीको दाबी- देश हाम्रै एजेण्डा वरिपरि घुमिरहेको छ, २०८४ मा एक्लै लडेर पहिलो पार्टी बन्छौं

Posted on October 01, 2023 | views : 670 |

असोज १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने दाबी गरेका छन् । पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले त्यहीअनुसार अहिले तीन महिने अभियान चलाइरहेको बताए । तीन महिने अभियानलगत्तै आफूहरु

Read More