१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भोलि बिदा नहुने, ०८१ मा भने थप दुई दिन बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय

१५ माघ २०८०, सोमबार ०९:२२

माघ १५, काठमाडौँ | सरकारले यस वर्ष सहिद दिवसको दिन बिदा नदिने भएको छ भने अर्को वर्ष २०८१ को सहिद दिवसमा भने बिदा दिने भएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराइले सहिद दिवसको दिन मंगलबार सरकारले बिदा नदिएको प्रस्ट पारेका छन्। २०८१ को सहिद दिवसमा भने बिदा दिने निर्णय भएको उनले बताए।

सरकारले २०८१ को लागि थप दुई दिन बिदा दिने निर्णय गरेको छ। अघिल्लो महिना बसेको मन्त्रिपरिषद् बैठकले २०८१ सालमा माघ १६ र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो सँगै सरकारले वि. स. २०८१ मा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ।

२०७७ मा राजपत्रमा प्रकाशित गरिएको सूचनामा २०७८ सालको लागि घोषणा गरिएको सार्वजनिक बिदाको सूचिमा सहिद दिवस र रामनवमीको दिन बिदा दिने परम्परा हटाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह