समाज | रौतहट - RTH


बोक्सीको आरोपमा महिलामाथि कुटपिट, टाउकोमा गम्भीर चोट

Posted on December 25, 2017 | views : 363 | रौतहट - RTH

पुस १०, रौतहट। राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक रवीन्द्र झाका अनुसार बोक्सीको अरोप लगाउँदै उनका छिमेकीले लौराले प्रहार गर्दा जैतुन

Read More

रौतहटमा दुई समूहबीच झडप, एक युवाको मृत्यु

Posted on December 09, 2017 | views : 930 | रौतहट - RTH

मङ्सिर २३, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा आज साँझ दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।  चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु

Read More

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

Posted on December 05, 2017 | views : 417 | रौतहट - RTH

मङ्सिर १९, रौतहट । रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ ।  स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो ।  रामपतियाले धान कुटने मिलमा धान राख्न

Read More

फोरम कार्यकर्ता चढेको जीप खोलामा खस्यो, १ को मृत्यु ७ घाइते

Posted on December 03, 2017 | views : 554 | रौतहट - RTH

मङ्सिर १७, गौर, रौतहट (रासस) | संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जीप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ ।  बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जीप भकुवा खोलामा खस्दा चालक भारतको बिहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातज

Read More

बाटो छेउमा भेटिएको बेवारिसे बमलाई नेपाली सेनाले निष्क्रिय बनायो

Posted on November 20, 2017 | views : 894 | रौतहट - RTH

मङ्सिर ४, रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर बजारभन्दा पूर्वपट्टि बाटो छेउमा भेटिएको बेवारिसे बमलाई नेपाली सेनाको एक टोलीले निष्क्रिय बनाएको छ ।  गौर पुरेनावास्थित इन्द्रबक्स गणबाट आज बिहान गएको सेनाको टोलीले ४ घन्टा बढी समय लगाएर बम निष्क्रिय बनाएको हो ।  स्थानीय स्तरमा बनाइएको भए

Read More

रौतहटमा शक्तिशाली बम विस्फोट, आठ जना घाइते

Posted on November 18, 2017 | views : 584 | रौतहट - RTH

मंसिर २, रौतहट । रौतहटमा चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन । यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना का

Read More

रौतहटमा १२ दिनमा श्रृंखलावद्ध रुपमा चारको हत्या

Posted on October 01, 2017 | views : 488 | रौतहट - RTH

असोज १५, रौतहट | स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुरु भएको छ ।  पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ ।  शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एकजना तीन वर्षीया वालिकाको हत्या भएको छ ।  खानेपानी

Read More

वडा अध्यक्षमा पराजित उम्मेदवारका छोराको गोलि हानी हत्या

Posted on September 25, 2017 | views : 712 | रौतहट - RTH

असोज ९, रौतहट । दुई दशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनपछि रौतहटमा दुई जनाको हत्या भएको छ ।  जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या भएको छ । वडा अध्यक्षका पराजित उम्मेदवार शेख सेराजका ३२ वर्षीय छोरा शेख स्वयव अक्बरको अज्ञात सम

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 6147 | रौतहट - RTH

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

'कठोर ब्रत बस्नु भन्दा पीडामा परेकालाई राहत दिनु ठुलो धर्म हो'- घिमिरे

Posted on August 27, 2017 | views : 554 | रौतहट - RTH

सञ्जय कार्की | भदौ ११, रौतहट । ब्रत बस्न छाडेर यस पटकको तीजमा नेपाल बिद्यार्थी संघका सहमहामन्त्रि साधना घिमिरेले तराईको बाढि पीडितको घर आगनमा बिताएकी छिन । उनी मात्र हैन नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य रेखा परियार, पवित्रा गौली र नमिता चौधरीको यसपटकको तीज बाढिपीडित लाई राहत बितरण गर्नमै बितेक

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 5704 | रौतहट - RTH

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

Posted on August 14, 2017 | views : 567 | रौतहट - RTH

साउन ३०, रौतहट । रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।  बजार पसल, खेतबारी सबै डुबानमा परेका छन् । सदरमुकाम गौरमा एक फिटसम्म पानी जमेको छ । घरभित्र समेत ५ फिटसम्म पानी जमेको बताइएको छ । बाढीका कारण ३०० भन्दा बढी घर गोठ भत्किएर ढलेको अनुमान छ । 

Read More

सुत्केरी बचाउन अस्पताल लाने क्रममा एकै परिवारको ६ जनाको मृत्यु

Posted on August 13, 2017 | views : 883 | रौतहट - RTH

साउन २९,  (रौतहट) | परोहा गाउँपालिकाको राजपुर फरहदवामा बाढीले बाटो कटान गरेको स्थानमा आज बिहान सुत्केरी महिला बोकेको जिप दुर्घटना हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ ।  प्रसूति गराउन राजपुर फरहदवा स्वास्थ्य संस्थामा लौजाने क्रममा परोहा गाउँपालिका– ३ लौकाहा निवासी चन्दन यादवको घरपरिवार

Read More

काठ तस्करीमा भारतीय गाडीको प्रयोग

Posted on August 11, 2017 | views : 534 | रौतहट - RTH

साउन २७, रौतहट । रौतहटमा हिजोआज काठ तस्करले भारतीय सवारीसाधनको प्रयोग गरेर काठ तस्करी गरिरहेको पाइएको छ ।  बिहीबार राति तस्करले काठ तस्करी गर्ने क्रममा एउटा भारतीय नम्बरको सवारीसाधन छाडेर भागेका छन् । भारतीय युपी ४१ एटी ३८१२ र नेपाली ना ३ च ६१५० नम्बरको प्लेट रहेको पिकअप भ्यान छाडेर भागेका हुन

Read More

सडकको खाल्डोमा जमेको पानीमा डुबेर ४ बालिकाको मृत्यु

Posted on August 05, 2017 | views : 690 | रौतहट - RTH

साउन २१, रौतहट । रौतहटमा सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधीन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनिता, ९ वर्षीया

Read More

रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु

Posted on August 03, 2017 | views : 274 | रौतहट - RTH

साउन १९, रौतहट । करेन्ट लागेर रौतहटमा एकजनाको ज्यान गएको छ ।  बिहीबार बिहान लाउड स्पीकरको तार जोड्ने क्रममा करेन्ट लागेर बौधीमाई गाउँपालिका–१ अजगैवीटोलका श्याम सुन्दर महतोको ज्यान गएको हो । महतोको घरमा पूजा भइरहेको थियो । पूजा गरेको आवाज गाउँलेलाई सुनाउनका लागि महतोले विजुलीको तारमा हुक लगाएर स

Read More

एक किलो अवैध सुनसहित दुईजना पक्राउ

Posted on July 28, 2017 | views : 781 | रौतहट - RTH

साउन १३, रौतहट । रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।  वीरेन्द्र राजमार्गअन्तर्गत बम नहरबाट आज करिब रु ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नं ७ का २१ सरोज राय यादव रहेको जि

Read More

रौतहटमा बिष्फोटक पदार्थसहित दुई जना पक्राउ

Posted on June 08, 2017 | views : 818 | रौतहट - RTH

अभिमनु कुमार पटेल/जेठ २५, रौतहट । रौतहटमा होटलबाट बिष्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मधेशमा स्थानीय चुनाव नजिकदै गरेको क्रममा बुधबार राति बजेको समयमा  बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाटमा खटी गएको प्रहरीको टोलीले चन्द्रपुर न.पा. ४ स्थित पूर

Read More

समाजसेवी यशोदाका छोराको जन्म दिनमा दुई अपाङलाई राहत सहयोग वितरण

Posted on June 02, 2017 | views : 256 | रौतहट - RTH

अभिमनु कुमार पटेल/जेठ १९, रौतहट । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाको जेठा छोरा उत्सव सुवेदी थापाको २४ औं जन्मदिनमा रौतहटका दुई असहाय अपाङलाई राहत सामग्री वितरण गरिएको छ ।  चन्द्रपुर नगरपालिका वडा नं. १० बाल्चनपुर टोलमा ९० वर्षिया अपांग सिपती देवी माझी तथा सोही वडाका ७५ बर्षिया

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 8202 | रौतहट - RTH

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 29571 | रौतहट - RTH

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

प्रेस मञ्चद्वारा पत्रकार महासंघको कार्यालय अगाडी धर्ना

Posted on April 16, 2017 | views : 747 | रौतहट - RTH

बैशाख ३,पर्सा । सप्तरीका पत्रकारहरुले काठमाडौं केन्द्रिय कार्यालयमा जारी राखेको अनसन प्रति ऐक्यबद्धता जनाउँदै प्रेस मञ्च नेपाल पर्सा शाखालेले पत्रकार महासंघ पर्साको कार्यालयमा आइतबार एक घन्टा  धर्ना दिएका छन।  प्रेस मञ्च नेपाल पर्साका अध्यक्ष बिजय ठाकुरका नेतृत्वमा सप्तरी शाखामा देखिएको स

Read More

छोराछोरीको जन्मदिनमा अपाङ्घग महिलाहरुलाई सहयोग

Posted on March 25, 2017 | views : 378 | रौतहट - RTH

चैत १२, रौतहट । यसोदा सुबेदी थापाको छोरा र छोरीको जन्मदिनको अवसरमा आज दुई असहाय अपाङ्घ महिलाहरुलाई राहत समाग्री सहयोग गरिएको छ । शनिवारका दिन रौतहट जिल्ला क्षेत्र नं २ हाल राजपुर फरहदवा गाउँपालिका फतुहा महेशपुरटोल (साविक गा.वि.स. फतुहा महेशपुर वडा नं. ४) को निवासी सुनैना देवी कहारिन (विधवा) र चम्पा

Read More

रौतहटलाई साक्षर बनाई एक सय पचिस योग्य सहजकर्ता तयार

Posted on February 13, 2017 | views : 438 | रौतहट - RTH

फागुन २, गौर । विश्वको सारक्षता दर अनुसार नेपालको साक्षरता दर निक फित्लो रहेको विभिन्न तथ्यांकहरुले बताउछ । नेपालको सक्षरता प्रतिशसतमा सवै भन्दा धेरै राम्रो भौगोलीक विकटता भएका पहाडि जिल्लाहरुको रहेको हो । विभिन्न दृष्टीकोण बाट नेपालका तराई मधेशी भुभाग सुगम रहे ता पनि सारक्षता प्रतिशत निकै कमजोर रहे

Read More

दलित बस्तीमा ६० वर्ष भन्दा माथीका वृद्धवृद्धालाई कपडा तथा कम्बल वितरण

Posted on February 07, 2017 | views : 828 | रौतहट - RTH

माघ २५, रौतहट | रौतहट क्षेत्र नं २ गाउँ विकास समिति नरकटियामा रहेको दलित बस्तीमा आज शीतलहरबाट पिडितहरुको लागि न्यानो लुगा तथा कम्बल वितरण गरिएको छ । गाउँ विकास समिति नररकटियामा गरिब, असहाय, दलित , कमजोर परिवारजनमा रहेका ६० वर्ष माथिको पुरुष, महिला, वृद्ध वृद्धाहरुलाई माँ नामक संस्थाको सहयोग र पहल न

Read More

रौतहटमा फेरी ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on January 14, 2017 | views : 708 | रौतहट - RTH

माघ १, रौतहट । समनपुरबाट बागमती खोला तर्फ बालुवा लिन जादै गरेको टेक्टर पल्टिदा चालकको घटना स्थलमै मृत्यु भएको छ । शनिवार दिउँसो ०१: २० को समयमा समनपुर देखि बागमती खोलामा बालुवा लिन जादै गरेका लु.२ त ८६६३ नं को टेक्टर अनियन्त्रित भई बागमती खोला किनारमा पल्टिदा समनपुर ५ का २१ वर्षिय चालक मो. रिजवान आल

Read More

कतारमा रोजगारीबाट फर्किएका श्रीमानको आफ्नै श्रीमतीद्वारा हत्या

Posted on January 11, 2017 | views : 11364 | रौतहट - RTH

पुस २७, रौतहट । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा आफ्नै श्रीमतीद्वारा घाँटी रेटेर हत्या भएको रहश्य खुलेको छ । रौतहटको करुनिया २ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको खुलेपछी प्रहरीले सकुन्तला देवी र अर्का एक युवकलाई पक्राउ गरेको हो । अभिनन्दन साह रोजग

Read More

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted on January 10, 2017 | views : 454 | रौतहट - RTH

अभिमनु कुमार पटेल | पुस २६, रौतहट | रौतहट पिपरा भलोहीयामा ट्याक्टर पल्टिदा २ जनाको मृत्यु भएको छ । भलोहीयादेखि धर्मपुर जाँदै गरेको ना.२ त ८४१२ नं को ट्याक्टरमा गिटी लोड गरी लैजाँदै गरेको अवस्थामा भलोहीया ३ करबोल भन्ने ठाँउमा गाडी अनियन्त्रित भई पल्टिदा उक्त २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भलोह

Read More