४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गेस्टहाउसमा बोलाएर बलात्कार गरेको भन्दै ७५ वर्षीय श्रीमान्‌लाई जेठी श्रीमतीले हालिन् मुद्दा

१५ बैशाख २०८०, शुक्रबार ०७:५४

वैशाख १५, काठमाडौँ | अंश मुद्दा जारी रहँदा श्रीमान्‌ले गेस्ट हाउसमा बोलाएर बलात्कार गरेको भन्दै जेठी श्रीमतीले प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरीले हालैमात्र अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर गरेको छ ।

रौतहटको चन्द्रपुर स्थायी घर भएका ७५ वर्षका वयोवृद्ध आरोपी र जाहेरवालाबीच ३० वर्षदेखि सम्बन्ध बिग्रिएको थियो । श्रीमान्‌ले कान्छी श्रीमती ल्याएपछि उनीहरूबीच सम्बन्ध चिसिएको बताइएको छ ।

बेग्लै बस्दै आएकी जेठी श्रीमतीले छोराछोरी ठूला भएपछि श्रीमान्‌विरुद्ध अंश मुद्दा हालेकी थिइन्। रौतहट जिल्ला अदालतले जेठी श्रीमतीको पक्षमा फैसला गरेपनि श्रीमान्‌ले विभिन्न ठाउँमा बोलाएर झुलाउने काम गरेको जाहेरवालाको आरोप छ ।

ती महिलाका अनुसार २०७९ वैशाख २२ गते जग्गाको विषयमा कुराकानी गर्ने भनेर गेस्ट हाउसको कोठाभित्र लगेर श्रीमानले बलात्कार गरेका थिए । घटना पुरानाे भए पनि प्रहरीले अनुसन्धान सकेर भर्खरै मुद्दा हालेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ