भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए
काठमाडौँ | चीनमा फैलिएको कोरोना भाइरसजस्तै मानिने ह्यूमन मेटान्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिन थालेको छ। पछिल्लो पटक गुजरातको अहमदाबादमा दुई महिने शिशुमा यो भाइरस पाइएको हो। यसअघि, कर्नाटकमा तीन महिनाको...