समाज | रौतहट - RTH


रौतहटमा छिमेकीको विवादमा छुरा प्रहार गरी गरे एक पुरुषको हत्या

Posted on May 20, 2023 | views : 174 | रौतहट - RTH

जेठ ६, रौतहट | रौतहटमा छुरा प्रहार गरी एक जना पुरुषको हत्या गरिएको छ । गौर नगरपालिका-७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानलाई छिमेकी ३५ वर्षीय शेख कबिरले छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) ले जानकारी दिए । प्रहरीका अनुसार गए राति १० बजेतिर घर नजिकै खान

Read More

गेस्टहाउसमा बोलाएर बलात्कार गरेको भन्दै ७५ वर्षीय श्रीमान्‌लाई जेठी श्रीमतीले हालिन् मुद्दा

Posted on April 28, 2023 | views : 224 | रौतहट - RTH

वैशाख १५, काठमाडौँ | अंश मुद्दा जारी रहँदा श्रीमान्‌ले गेस्ट हाउसमा बोलाएर बलात्कार गरेको भन्दै जेठी श्रीमतीले प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरीले हालैमात्र अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर गरेको छ । रौतहटको चन्द्रपुर स्थायी घर भएका ७५ वर्षका वयोवृद्ध आरोपी र जाहेरवालाबीच ३० वर्

Read More

रौतहटमा मेयरको ठाउँमा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

Posted on April 02, 2023 | views : 349 | रौतहट - RTH

चैत १९, काठमाडौँ | रौतहटमा एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमललाई नियन्त्रणमा लिइएको हो । उनी गरुडा

Read More

रौतहटमा होली मनाउने क्रममा झडप, एक युवकको मृत्यु

Posted on March 09, 2023 | views : 360 | रौतहट - RTH

फागुन २५, रौतहट | रौतहटको मौलापुर नगरपालिकामा होली मनाउने क्रममा भएको झडपमा परेर १ जनाको मृत्यु भएको छ । बुधबार  होली मनाउने क्रममा भएको झडपमा गम्भीर घाइते भएका २० वर्षीय नरेश महतोको मृत्यु भएको हो । मृतक महतो मौलापूर ६ पथराका स्थानीय हुन् । होली मनाउने क्रममा स्थानीय नरेश महतो पक्ष र सञ्जय महत

Read More

मलेसियाबाट फर्किने क्रममा महिलाको चरित्रहत्या गर्ने एक जना विमानस्थलबाट पक्राउ

Posted on February 17, 2023 | views : 457 | रौतहट - RTH

फागुन ५, काठमाडौँ | मलेसियामा रोजगारीमा रहने क्रममा एकजना महिला र उनकी बहिनीको तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा एकजना युवा पक्राउ परेका छन्।  मलेसियाबाट फर्किने क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अभियुक्तलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा र

Read More

खेतमा दिशा गरेको निहुँमा झडप हुँदा एकको मृत्यु, तीन पक्राउ

Posted on February 09, 2023 | views : 457 | रौतहट - RTH

माघ २६, काठमाडौँ | जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुमा  झड़प हुँदा एक महिला को मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी  देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदिलाल कामतिले बताए । घरबाट खेतमा जाने बाटोमा द

Read More

९ वर्षका बालकको हत्या आरोपमा काकासहित २ पक्राउ

Posted on January 20, 2023 | views : 940 | रौतहट - RTH

माघ ६, रौतहट | ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा प्रहरीले उनका काका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय रामलाई पक्राउ गरेको छ । जग

Read More

चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु

Posted on August 30, 2022 | views : 564 | रौतहट - RTH

भदौ १४, रौतहट । आज बिहान चट्याङ लागेर रौतहटको एउटै गाउँका तीन जना महिलाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका-३ मलाही टोलकाे खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीय सुदनीया देवी,७० वर्षीय जगिया कुमारी र १८ वर्

Read More

हाजिर भएको दुई घण्टा नबित्दै सरुवा

Posted on August 25, 2022 | views : 1188 | रौतहट - RTH

भदौ ९,  रौतहट | जिल्ला समन्वय समिति रौतहटमा मंगलबार एक खरिदार सरुवा पत्र लिएर हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आर्चायलाई हाजिर गरायो । मन्त्रालयले खरिदार आर्चायको साउन ६ गते सरुवा गरेको थियो । त्यसपछि आर्चायले लोकसेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आए

Read More

रौतहटको देवाही गोनाहीकाे निर्णय- विपन्‍न परिवारकाे ५० युनिटसम्मको विद्युत् महसुल तिरिदिने

Posted on August 19, 2022 | views : 727 | रौतहट - RTH

भदौ ३, रौतहट | रौतहटको देवाही गोनाही नगरपालिकाकाले देवाही गोनाही नगर क्षेत्रका करिब ७ हजार विपन्न तथा गरिब परिवारको ५० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको छ । देवाही गोनाही नगरपालिकाले कार्यपालिका बैठकबाट नै ५० युनिटसम्मको विद्युत् महसुल तिर्ने निणय गरेको हो । देवाही गोनाही नगर क्षेत

Read More

रौतहटमा ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

Posted on July 14, 2022 | views : 610 | रौतहट - RTH

असार ३०, रौतहट | रौतहटको दुर्गाभगवती गाँउपालिका–२ भलोहीमा हिजो बेलुकी ट्रयाक्टरको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ ।  ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही स्थान बस्ने अन्दाजी ७० बर्षीय किशोर ठाकुरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको शिवदर्शन अस्पतालमा राती ९ बजे

Read More

रौतहटको सेफ नेपालका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on June 13, 2022 | views : 786 | रौतहट - RTH

जेठ ३०, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  सेफ नेपाल नामक संस्थामार्फत सञ

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 13493 | रौतहट - RTH

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

तीन लाख घुससहित प्रधानाध्यापक राकेशकुमार ठाकुर पक्राउ

Posted on April 13, 2022 | views : 963 | रौतहट - RTH

चैत्र ३०, काठमाडौं | रौैतहटको श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार

Read More

रौतहटमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on March 25, 2022 | views : 656 | रौतहट - RTH

चैत ११, रौतहट ।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बिहीबार राति नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ६० वर्षिय पुरुष रहेका छन् । उनको उपचारको क्रममा निजगढ समुदायिक अस्पतालमा आज बिहान पौने ३ बजे मृत्य

Read More

रौतहटमा महिला बलात्कृत, आराेपित फरार

Posted on March 22, 2022 | views : 915 | रौतहट - RTH

चैत ८, रौतहट । रौतहटमा एक महिला बलात्कृत भएकी छन् । साेमबार राति ८ बजेतिर शाैच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेकाे आराेप छ । जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आराेपित पटेल फरार छन् । पीडित महिलाकाे स्वास्थ्य प

Read More

पिकअपको ठक्करबाट रौतहटमा २ युवकको मृत्यु

Posted on March 17, 2022 | views : 692 | रौतहट - RTH

चैत ३, रौतहट । रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको ज्यान गएको छ। ठक्करबाट  एकजना नेपाल प्रहरीका असई र एक जवान घाइते भएका छन । चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको  स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्

Read More

आन्दोलनका घाइतेलाई प्रदेश सरकारको आर्थिक सहयोग

Posted on January 28, 2022 | views : 1177 | रौतहट - RTH

माघ १४, रौतहट | मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । शुक्रबार मधेसका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी रणवीर सिंहलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री यादव घाइते सिंहको घरमै पुगेर मधेस स

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 15052 | रौतहट - RTH

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

मंगलबार 'मधेस प्रदेश' मा सार्वजनिक बिदा घोषणा

Posted on January 17, 2022 | views : 2493 | रौतहट - RTH

माघ ३, काठमाडौँ | नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।  आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 15902 | रौतहट - RTH

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 16276 | रौतहट - RTH

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 14216 | रौतहट - RTH

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

प्रदेश २ राजधानी र नामका लागि पुनः मतदान हुने

Posted on January 11, 2022 | views : 1758 | रौतहट - RTH

पुस २७,  जनकपुर | प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ ।  बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव

Read More

देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

Posted on January 07, 2022 | views : 14422 | रौतहट - RTH

पुस २३, काठमाडौँ | रासस | पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर

Read More

आज प्रदेश १ मा वर्षाको आँकलन, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

Posted on November 22, 2021 | views : 18865 | रौतहट - RTH

मङ्सिर ६, काठमाडौं | नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्

Read More

आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

Posted on November 04, 2021 | views : 20883 | रौतहट - RTH

कात्तिक १८, काठमाडौं | कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशला

Read More

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा हल्का हिमपात

Posted on October 20, 2021 | views : 21484 | रौतहट - RTH

कात्तिक ३, काठमाडौँ | देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको स

Read More