राजनीति | रौतहट - RTH


देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 7149 | रौतहट - RTH

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता हुने

Posted on January 12, 2023 | views : 453 | रौतहट - RTH

पुस २८, काठमाडौँ | आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादी पार्टीबीच एकता हुन भएको हो । दुई पार्टीबीच एकता हुने र नयाँ पार्टीको नाम भने आम जनता पार

Read More

मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

Posted on November 28, 2022 | views : 1564 | रौतहट - RTH

मङ्सिर १२, जनकपुरधाम (रासस) । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले  स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् ।  संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वा

Read More

रौटहट १ : माधव नेपालको अग्रता कायमै, पछ्याउदै एमालेका गुप्ता

Posted on November 22, 2022 | views : 909 | रौतहट - RTH

मङ्सिर ६, रौतहट । रौतहटको क्षेत्र नम्बर–१ मा नेकपा (एकीकृत समाजवादी)का माधवकुमार नेपालले ६०० मतको अग्रता बनाएका छन् ।  नेपालले सात हजार ६५७ मत पाएका छन् भने नेकपा (एमाले)का अजय गुप्ताले सात हजार २८ मतसहित उनलाई पछ्याउँदै छन् ।

Read More

रामजानकी कन्या विद्यालयबाट माधव नेपालले गरे मतदान

Posted on November 20, 2022 | views : 615 | रौतहट - RTH

मङ्सिर ४, रौतहट | नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । उनल  रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गरेकी छन् । नेपाल रौतहट १ बाट

Read More

प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

Posted on October 14, 2022 | views : 866 | रौतहट - RTH

असोज २८, काठमाडौं | एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् । साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टी

Read More

आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने माओवादीको निर्णय

Posted on October 13, 2022 | views : 745 | रौतहट - RTH

असोज २७, काठमाडौं | माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनाैपचारिक रुपमा यस्तो निर्णय गरेको स्राेतकाे भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार  रौतहट–३ को स्व

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 9550 | रौतहट - RTH

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

रौतहट पुगेर ओलीले भने : माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन्

Posted on August 08, 2022 | views : 768 | रौतहट - RTH

साउन २३, रौतहट | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन् । रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसक

Read More

ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

Posted on August 08, 2022 | views : 1097 | रौतहट - RTH

साउन २३, काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो ।  वर्षाका कारण हेलिकप्टर गौर जान नस

Read More

रौतहटमा कांग्रेस बन्यो ठूलो दल

Posted on May 26, 2022 | views : 675 | रौतहट - RTH

जेठ १२, रौतहट | स्थानीय तह निर्वाचनको मतपरिणाममा रौतहटमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले सात, नेकपा एकीकृत समाजवादीले चार, एमालेले तीन, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको हो ।  नेपाली कांग्रेससँग अहिले १४ जना पालिका

Read More

गरुडा नगरपालिकामा नेकपा एमाले विजयी

Posted on May 26, 2022 | views : 732 | रौतहट - RTH

जेठ १२, रौतहट | रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् । जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् । नवनिर्वाचित मेयर कखवा

Read More

फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी

Posted on May 25, 2022 | views : 1029 | रौतहट - RTH

जेठ ११, रौतहट | रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।  नेपाली कांग्रेसको तफबाट प्रमुखमा गोपाल राय यादव र उपप्रमुखमा अमवेया खातुन निर्वाचित भएकी छन् ।  रौतहटको फतुवा विजयपुर नगरपालिकामा कांग्रेसका गोपाल राय यादवले नेकपा एमालेका विजय यादवलाई १ हजा

Read More

मुचुल्काकाे भन्दा बढी मतपत्र फेला परेपछि फतुवा विजयपुरमा मतगणना स्थगित

Posted on May 24, 2022 | views : 881 | रौतहट - RTH

जेठ १०, बारा | रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काकाेभन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएकाे छ। बढी मतपत्र फेला परेपछि पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रर्दशन गरेका छन् । फतुवा विजयपुर नगरपालिका-३ को मेवा गाउँको बुथमा मतदान अधिकृ

Read More

रौतहटको वृन्दावन नगरपालिकामा ५ वडासहित मेयर/उपमेयरमा नेकपा एस विजयी

Posted on May 23, 2022 | views : 1001 | रौतहट - RTH

जेठ ९, काठमाडौँ | रौतहटको वृन्दावन नगरपालिकाको नगरप्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टीका रामविनोदप्रसाद कुर्मी ६ हजार १ सय १२ मतसहित विजयी भएका छन् । कुर्मीले निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका उम्मेदवार रामस्नेही राय यादवलाई १ हजार ४ सय ३४ मतले पराजित गरेका हुन् । यादवले ४ हजार ६ सय ७८ मत पाए ।

Read More

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

Posted on May 23, 2022 | views : 1021 | रौतहट - RTH

जेठ ९, रौतहट | स्थानीय तह निर्वाचन २०७९ मा रौतहटका दुईवटा पालिकामा महिला उम्मेदवारहरू नगर प्रमुख पदमा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेको जिल्लामा यसपटक दुई जना प्रमुख निर्वाचित भएका हुन ।  मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखम

Read More

रौतहटमा अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित

Posted on May 20, 2022 | views : 907 | रौतहट - RTH

जेठ ६, रौतहट | कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद राजिक आलम राजपुर मेयरमा निर्वाचित भएका छन् । रौैतहट क्षेत्र नम्बर २ बाट निर्वाचित अफतावका छोरा राजिकले ६ हजार ३३५ मत प्राप्त गरे । उनी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।  उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी प

Read More

मतगणनामा लफडा : पोखरामा सुरु भयो, धरान र रौतहटमा रोकियो

Posted on May 18, 2022 | views : 1130 | रौतहट - RTH

जेठ ४, पोखरा |  स्थानीय तह निर्वाचनको मत परिणाम गन्ने क्रममा पोखरा, कास्की र रौतहटमा लफडा भएको छ । पोखरा महानगरपालिकाको मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएकोभन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले विरोध गरेपछि लफडा भएको हो । अपरान्ह विवादपछि केहीबेर रोकिएको मतगणनामा सहमति जुट

Read More

माधव नेपालले गरे मतदान

Posted on May 13, 2022 | views : 929 | रौतहट - RTH

वैशाख ३०, रौतहट | नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन्  । उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 12797 | रौतहट - RTH

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 10673 | रौतहट - RTH

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

आफ्ना नेतालाई बद्‌नाम गर्न खोजेको एमाले रौतहटद्वारा अनिश्चितकालीन जिल्ला बन्द घोषणा

Posted on March 18, 2022 | views : 955 | रौतहट - RTH

चैत ४, रौतहट । नेकपा एमाले रौतहटले आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालका लागि जिल्ला बन्द गर्ने घोषणा गरेको छ । गठबन्धन सरकारले एमाले पार्टी पंक्ति  र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो । शुक्रबा

Read More

मधेस प्रदेशसभाको बैठक आज बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने

Posted on February 22, 2022 | views : 2439 | रौतहट - RTH

फागुन १०, धनुषा । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ ।  गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 23701 | रौतहट - RTH

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 24527 | रौतहट - RTH

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 24084 | रौतहट - RTH

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 24760 | रौतहट - RTH

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

एमसीसीविरुद्ध रौतहटमा आईटी आर्मीको प्रदर्शन

Posted on September 10, 2021 | views : 3062 | रौतहट - RTH

भदौ २, रौतहट | अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आईटी आर्मीले प्रदर्शन गरेको छ ।  नेकपा एमालेनिकट आईटी आर्मीको चन्द्रपुर नगर कमिटीले शुक्रवार एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । राष्ट्रिय स्वाधीनताको रक्षाको लागि एमसीसी सम्झौता खारेज हुनुपर्

Read More