पछिल्लो समयका समाचारहरु |


न्युयोर्कमा भुकम्पः राष्ट्र संघीय सुरक्षा परिषद बैठक रोकियो

Posted on April 06, 2024 | views : 211 | काठमाडौँ - KTM

चैत २४, न्युयोर्क | पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ ।  अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क शहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको

Read More

जन्मकुण्डलिमा यसरी बन्छ प्रेम विवाह योग !

Posted on April 06, 2024 | views : 196 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलिको पन्चम भाव प्रेम को भाव हो र सप्तम भाव विवाहको । चिना हेर्ने वा कुण्डलि मिलान गर्ने ज्योतिषले सर्वप्रथम विचार गर्ने कुरा हो । तत्पश्चात शुक्र ग्रहको अवस्था । राहु ग्रह छलको भएकोले प्रेम विवाहमा भने भुमिका खेल्छ।  त्यस्तै विवाहले गृह परिवर्त

Read More

रिपोर्टिङमा गएका पत्रकार विष्टले जब आफ्नै बुवाको शव देखेपछी…

Posted on April 06, 2024 | views : 282 | बैतडी - BTD

चैत २४, बैतडी | बैतडीको खोडपे बजारमा रहेको स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत कृष्ण विष्ट समाचार प्रमुख हुन् । शुक्रबार एका बिहानै उनी रेडियोमा पुगे । रेडियोमा पुगेलगत्तै खोड्पेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको खबर आयो । उनले उत्त खबरको बारेमा प्रहरीलाई सबै विवरण मागे ।

Read More

मौसमः दुइ प्रदेशमा पानी पर्ने र तराइमा हावाहुरी चल्ने

Posted on April 06, 2024 | views : 273 | काठमाडौँ - KTM

चैत २४, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। देशका पहाडी भू-भागक

Read More

शनिवारको तपाईंको वैदिक राशिफल हेर्नुहोस

Posted on April 06, 2024 | views : 348 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | आजमिति २०८० साल चैत्र २४ गते विहिवार तदअनुसार अप्रिल ६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्षको द्वादशी तिथी शतभिषा नक्षत्र, शुभ योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३२ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:४८

Read More

डीपफेकबाट सीएफओ बनेर कर्मचारीसँग साढे २ करोड डलर ठगी

Posted on April 05, 2024 | views : 307 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । एउटा बहुराष्ट्रिय कम्पनीमा वित्तीय कर्मचारीलाई छलेर साढे २ करोड डलर भुक्तानी गर्न लगाइएको घटना बाहिरिएको छ । डिपफेक प्रविधिको प्रयोग गरेर प्रमुख वित्तीय अधिकृत (सीएफओ) बनेर ठगहरुले ती कर्मचारीलाई साढे २ करोड डलर तिर्न लगाएको हङकङको प्रहरीले बताएको छ । यो घाटलामा ठगहरूले एउटा डिपफे

Read More

सञ्चारमाध्यमविरूद्ध निकिता पौडेलले गरिन् मुद्दा दायर

Posted on April 05, 2024 | views : 369 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध  मुद्दा दायर गरेकी छन् । पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलाइन खबर, उकेरा लगायतका मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।  पौडेलले मुलुकी अपराध

Read More

श्रीलंकनलाई बन्धक बनाउने ४ पाकिस्तानी नागरिक काठमाडौंबाट पक्राउ

Posted on April 05, 2024 | views : 312 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । श्रीलंकन नागरिकहरूलाई काठमाडौं ल्याई बन्धक बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुहमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, पाकिस्तान गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोहीठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।

Read More

इलाम-२ मा नेसपाको पहिचानवादी उम्मेदवार थेगिमलाई समर्थन

Posted on April 05, 2024 | views : 298 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इलाम-२ को उपनिर्वाचनमा पहिचानवादी उम्मेदवार डेकेन्द्र सिंह थेगिमलाई समर्थन गर्न भएको छ । नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्ण शर्माले एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा थेगिमलाई समर्थन गर्ने जानकारी दिएका हुन् । थेगिमलाई जसपा

Read More

'पुष्पा २' को पोस्टरमा यस्ती देखिइन् रश्मिका

Posted on April 05, 2024 | views : 270 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत फिल्म 'पुष्पा २' लाई लिएर दर्शक उत्साहित छन्।  यसैबीच निर्माण टिमले अभिनेत्री रश्मिका मन्दनाको लुक्स सार्वजनिक गरेका छन्। रश्मिकाको २८ औं जन्मदिनको अवसरमा उक्त पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक

Read More

बरोडाविरुद्ध नेपाल ३७ रनले पराजित

Posted on April 05, 2024 | views : 287 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ | भारतको वापीमा जारी ‘एसएमएस फ्रेन्ड्शिप कप’ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोली बरोडासँग पराजित भएको छ।  टस जितेर ब्याटिङ रोजेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो। ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दै नेपाली टोलीले ३७ रनको हार ब्

Read More

बरोडाविरुद्ध दबाबमा नेपाल, जितका लागि ३ ओभरमा ४९ रन आवश्यक

Posted on April 05, 2024 | views : 355 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ | भारतको बरोडाविरुद्ध जारी टि–२० मैत्रीपूर्ण क्रिकेट खेलमा १५७ रन पछ्याएको नेपाल दबाबमा परेको छ। २७ रनमा चार विकेट गुमाएको नेपाल त्यसपछि सम्हालिने कोशिस गरिरहेको थियो। यद्यपी नेपालले १७ औं ओभरमा  १०८ रन बनाई सात विकेट गुमाएको छ। नेपाललाई जितका लागि ३ ओभरको खेल बाँकी रहँदा अझै

Read More

सुनसरीमा थप ३ पालिकामा निषेधाज्ञा जारी

Posted on April 05, 2024 | views : 255 | सुनसरी - SNS

चैत २३, काठमाडौँ | सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कफ्र्यु आदेश जारी गरेका हुन् । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज

Read More

कपाल पलाउन थालेको छ, २० वर्ष जति कसैले आश नगरे पनि हुन्छ- ओली

Posted on April 05, 2024 | views : 191 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका छन् । एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार ओलीले २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका हुन् । शुक्रवार नेकपा एमाले जिल्ला कमिटी कास्की

Read More

सुनसरीको भुटाहामा ३१ राउण्ड हवाई फायर, चार जना घाइते

Posted on April 05, 2024 | views : 842 | सुनसरी - SNS

चैत २३, विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबिचको झडपमा परी ४ जना घाइते भएका छन् । झडप नियन्त्रण गर्न ३१ राउन्ड हवाई फायर गरेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिम्सिनाले जानकारी दिए ।  झडपमा ढुङ्गा लागेर हरिनगराका ४ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीन जनाको व

Read More

ग्याँस लिकभएर रौतहटमा आगलागी ६ लाख बढीको क्षती

Posted on April 05, 2024 | views : 276 | रौतहट - RTH

चैत २३, रौतहट | भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ। स्थानिय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौंको क्षती भएको हो। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँ

Read More

जेठमा १० मा हलमा ‘पुजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’को प्रतिस्पर्धा

Posted on April 05, 2024 | views : 237 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ | सिनेमा घरमा चलचित्र ‘पुजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’ जुध्ने भएका छन् । निर्माण पक्षले पुजार सार्की पनि जेठ १० गते प्रदर्शनमा लैजाने घोषणा गरेको हो । अनमोल केसीको मुख्य भूमिका रहेको ‘फर्की फर्की’ र पूजा शर्माको ‘दन्भी’ले यसअघि नै प्रदर्शन मिति घोषणा गरेको थिए । ‘पुजार सार्क

Read More

ब्याटिङ नचल्दा आयरल्यान्डसँग पुन: हार्‍यो नेपाल, म्याथ्यूले एक्लैले लिए ६ विकेट

Posted on April 05, 2024 | views : 222 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ |  लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ । यो सँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो । नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्

Read More

बरोडाद्वारा नेपाललाई १५७ रनको चूनौतीपूर्ण लक्ष्य

Posted on April 05, 2024 | views : 186 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ | भारतमा जारी मैत्रीपूर्ण टि–२० त्रिकोणीय क्रिकेट सिरिजअन्तर्गत बरोडाले नेपाललाई जितका लागि १५७ रनको चूनौतीपूर्ण लक्ष्य दिएको छ। नेपाली बलरले सुरुवातदेखि नै दबाबमा राखेपनि निधारित २० ओभरमा बरोडाले ८ विकेट गुमाउँदै १५६ रन जोड्न सफल भएको छ।   

Read More

प्रधानमन्त्रीद्वारा बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन

Posted on April 05, 2024 | views : 238 | गोरखा - GRK

चैत २३, गोरखा | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेक

Read More

सुनसरीमा दुईपक्षबीच झडप, स्थीति नियन्त्रणका लागि प्रहरीद्वारा दर्जनौं हवाइ फायर

Posted on April 05, 2024 | views : 400 | सुनसरी - SNS

चैत २३,  इटहरी | सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ। सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भए पछि स्थीतिलाइ नियन्त्रण लिनका लागि  प्रहरीले हवाई फायर गरेको हो। यसअघि सो क्षेत्रमा स्थानिय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेक

Read More

आयरल्यान्ड वोल्भ्स विरुद्ध नेपालको लगातार दोस्रो हार, नेपाल ६० रनमै अलआउट

Posted on April 05, 2024 | views : 228 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ | आयरल्यान्ड वोल्भ्स विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।&nb

Read More

आयरल्यान्ड वोल्भ्सबिरुद्द ५९ रनमै नेपाल ‘ए’ ले गुमायो आठौँ विकेट

Posted on April 05, 2024 | views : 214 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ | दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड वोल्भ्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा  विनोद भण्डारीलाई गुमाएको हो । विनोद भण्डारी १६ रनमा क्याच आउट भएका हुन् ।  रिजनलाई आयरल्यान्डका १५.५

Read More

कालीबहादुर खामलाई थुनामा पठाउन आदेश

Posted on April 05, 2024 | views : 187 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ |  व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका माओवादी जनमुक्ति सेनाका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश भएको छ। शुक्रबार जिल्ला अदालत चितवनले खामलाई थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश दयाराम ढकालको इजलासले खामल

Read More

बरोडाविरुद्ध नेपालको राम्रो सुरुआत, बरोडाले गुमायो चौंथो विकेट

Posted on April 05, 2024 | views : 297 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ |  भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेलिरहेको छ। टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ। नेपालले बरोडाविरुद्ध चौँथो सफलता हात पारिसकेको छ। हालसम्मको अवस्थामा

Read More

ताइवानको भुकम्पमा परेका मध्ये १९ अझै बेपत्ता

Posted on April 05, 2024 | views : 240 | काठमाडौँ - KTM

चैत २३, ताइपेइ | ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी जारी राखेका छन्। पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधबारको भूकम्पले १० जनाको ज्यान गएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए । सो भुकम्प पछि सयौंलाई

Read More

आयरल्यान्ड वोल्भ्सबिरुद्ध नेपाल ‘ए’ को कमजोर ब्याटिङ, ३४ रनमै गुमायो चौथो विकेट

Posted on April 05, 2024 | views : 231 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ | दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड  वोल्भ्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको हो । उनलाई आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले पिटर मुरद्वारा क्याच गराएका हुन् । पे

Read More