खेलकुद |


आयरल्यान्ड वोल्भ्सबिरुद्द ५९ रनमै नेपाल ‘ए’ ले गुमायो आठौँ विकेट

Posted on April 05, 2024 | views : 216 |

चैत २३, काठमाडौँ | दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड वोल्भ्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा  विनोद भण्डारीलाई गुमाएको हो । विनोद भण्डारी १६ रनमा क्याच आउट भएका हुन् ।  रिजनलाई आयरल्यान्डका १५.५

Read More

बरोडाविरुद्ध नेपालको राम्रो सुरुआत, बरोडाले गुमायो चौंथो विकेट

Posted on April 05, 2024 | views : 299 |

चैत २३, काठमाडौँ |  भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेलिरहेको छ। टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ। नेपालले बरोडाविरुद्ध चौँथो सफलता हात पारिसकेको छ। हालसम्मको अवस्थामा

Read More

आयरल्यान्ड वोल्भ्सबिरुद्ध नेपाल ‘ए’ को कमजोर ब्याटिङ, ३४ रनमै गुमायो चौथो विकेट

Posted on April 05, 2024 | views : 235 |

चैत २३, काठमाडौँ | दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड  वोल्भ्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको हो । उनलाई आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले पिटर मुरद्वारा क्याच गराएका हुन् । पे

Read More

बरोडाविरुद्धको खेलमा टस हारेर फिल्डिङ गर्दै नेपाल, टिममा चार परिवर्तन

Posted on April 05, 2024 | views : 273 |

चैत २३, काठमाडौँ | नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा बरोडाविरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । पछिल्लो गुजरातसँगको खेलबाट नेपालले टोलीमा चार परिवर्तन गरेको छ । नेपालको नियमित कप्तान रोहित पौडेल आज विश्राममा छन् । बरोडाविरुद्धको खेलमा कप्तानी दीपेन्द्रसिंह

Read More

नेपाल ‘ए’ लाई आयरल्यान्ड वोल्भ्सले दियो १७५ रनको लक्ष्य

Posted on April 05, 2024 | views : 188 |

चैत २३, काठमाडौँ | त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड  वोल्भ्सले नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८ दशमलव ४ ओभरमा अलआउट हुँदै १७४ रन बनायो । नेपालका लागि शाहब आलम र रिजन ढकालले तीन तीन विकेट लिए । यस

Read More

३० औं ओभरमा आयरल्यान्डले ७ विकेट गुमाएर बनायो १४० रन

Posted on April 05, 2024 | views : 270 |

चैत २३, काठमाडौँ | कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको नेपालको ‘ए’ टोलीले आयरल्यान्ड वोल्भ्सको सातौँ विकेट लिएको छ । आयरल्यान्डको सातौँ विकेट कमलसिंह ऐरीले लिएका हुन् । उनले आयरल्यान्डका कप्तान निल रकलाई बसिर

Read More

आइपिएलमा आज सनराइजर्स र चेन्नईबीच खेल हुदै

Posted on April 05, 2024 | views : 184 |

चैत २३, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज एक खेल हुदै छ । शुक्रबार सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार रति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा चेन्नईले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने सनराइजर्स हैदरावादले ३ खेलमा ए

Read More

फ्रेन्डसिप कपमा आज नेपाल र बरोडाबीच खेल हुदै

Posted on April 05, 2024 | views : 179 |

चैत २३, काठमाडौँ | भारतमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । फ्रेन्डसिप कपको लिग चरणको अन्तिम खेलमा आज नेपाली समय अनुसार २: ४५ बजेदेखि यो खेल शुरु हुदै छ । यस फ्रेन्डसिप कपमा नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरात क्रिकेट एसो

Read More

शिर्ष स्थानमा उक्लियो लिभरपुल

Posted on April 05, 2024 | views : 191 |

चैत २३, काठमाडौँ । लिभरपुल इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।  गएराती सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टर र कोडी गाक्पोले एक एक गोल गरेका थिए । त्

Read More

आज 'नेपाल ए'ले र आयरल्याण्ड वोल्भ्सलाई जित्नै पर्ने दवाव, को-को छन् टिममा ?

Posted on April 05, 2024 | views : 430 |

चैत २३, काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुने छ । नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा 'आएरल्याण्ड'ले विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । यो जितप

Read More

आइपिएल: गुजरातमाथि पञ्जाव किंग्स ३ विकेटले विजयी

Posted on April 05, 2024 | views : 291 |

चैत २३, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावलाई शशांक सिंहले २

Read More

भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात खेल्ने

Posted on April 04, 2024 | views : 598 |

चैत २२, काठमाडौँ । भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिम खेल्ने भएका छन् । विहिबार सम्पन्न खेलमा गुजरातले बरोडा क्रिकेट एसोसियसनको टिमलाई ५७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित ग

Read More

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

Posted on April 04, 2024 | views : 331 |

चैत २२, काठमाडौँ । फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरको छ । जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ । त्यस्तै छिमेकी मुलुक भारतपनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ । अन्य दक्षिण एशियाली मुलुकमा माल्दिभ्स १६१औं

Read More

आईपीएलमा आज पञ्जाब र गुजरात भिड्दै

Posted on April 04, 2024 | views : 266 |

चैत २२, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज गुजरात टाइटन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ। शुभमन गिलको कप्तानीमा रहेको गुजरातले हालसम्म ३ खेलमा २ मा जित हात पारेको छ र अङ्क तालिकाको पाँचौ स्थानमा

Read More

म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक

Posted on April 04, 2024 | views : 169 |

चैत २२, काठमाडौँ | इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए । त्यसैगरी एस्टन भिल्लाक

Read More

एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

Posted on April 04, 2024 | views : 185 |

चैत २२, काठमाडौँ | पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । पिएसजीको जितमा खेलको ४०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब पिएसजीले फाइनलमा आगामी मे २५ मा

Read More

साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा

Posted on April 04, 2024 | views : 182 |

चैत २२, विराटनगर | मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलमा  एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ विराट गोल्डकपको फाइनलमा पुगेको हो । प्रतियोगितको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भ

Read More

आइपिएल- दिल्लीमाथि कोलकोताको फराकिलो जित

Posted on April 04, 2024 | views : 185 |

चैत २२, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो । कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो ।

Read More

नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा

Posted on April 03, 2024 | views : 449 |

चैत २१,  काठमाडौँ । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ । फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो । बुधबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित ग

Read More

गुजरातविरुद्ध कुशल र आसिफको अर्धशतक

Posted on April 03, 2024 | views : 314 |

चैत २१,  काठमाडौँ | ओपनर कुशल भुर्तेल र आसिफ सेखले गुजरात क्रिकेट एसोसियसनविरुद्ध अर्धशतक पुरा गरेका छन् । अहिले जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।  यसैक्रममा कुशलले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् । त्यस्तै आसिफले ३७ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।  अहिले क

Read More

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए २१ रनले पराजित

Posted on April 03, 2024 | views : 279 |

चैत २१,  काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल २५.३ ओभरमा अल आउट हुदै १३६ रन बनाएको थियो । नेपालका लागि शाहाब आलम

Read More

गुजरातविरुद्ध पहिला ब्याटिंग गर्दै नेपाल

Posted on April 03, 2024 | views : 235 |

चैत २१, काठमाडौँ । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यस खेलमा गुजरातले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । यस फ्रेन्डसिप कपमा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल

Read More

फ्रेन्डसिप कपमा आज नेपालले गुजरातसँग खेल्दै

Posted on April 03, 2024 | views : 253 |

चैत २१, काठमाडौँ | भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ । यस फ्रेन्डसिप कपमा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल गरेर फाइनल नजिक पुगेको छ । नेपालले यस अघि ग

Read More

नेपाल ए ले टस हारेर आयरल्यान्डविरुद्ध बलिङ गर्दै

Posted on April 03, 2024 | views : 170 |

चैत २१, काठमाडौं | नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग टस हारेर पाहिला  बलिङ गर्दैछ । आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु ह

Read More