अर्घाखाँची ११ जेठ। अर्घाखाँची जिल्ला अस्पतालका विरामीहरुको लागि रेडक्रस अर्घाखाँचीले झुल तथा कम्मल हस्तान्तरण गरेको छ । भर्ना भएका विरामीहरुलाई लक्षित गरि १५ थान सुपर नेट झुल र १० थान कम्मल रेडक्रस अर्घाखाँची शाखाका प्रमुख शम्भु पोख्रेलले जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीलाइ हस्तान
Read Moreजेठ ११ अर्घाखाँची। अर्घाखाँचीका ६ वटै स्थानीय तहमा तत्काल पालिका स्तरीय विपद ब्यबस्थापन समितिको गठन गरिने भएको छ । जिल्ला प्रशासन कार्यलयमा आज बिहिबार बसेको जिल्ला स्तरीय विपद ब्यबस्थापन समितिको बैठकले दैबिक प्रकोप र बिपदको पुर्ब तयारीको लागि पालिका स्तरीय बिपद ब्यबस्थापन समितिको गठन गर्ने, सब
Read Moreजेठ ३,अर्घाखाँची | पाणिनी ७ का ८३ बर्शिय नुर बहादुर टन्डनले आफ्नो चौरासी पुजामा लाग्ने खर्च बापतको ७० हजार रुपैयां विद्यालयलाइ प्रदान गर्नभएको छ । जनसेवा माध्यमिक विद्यालय पाणिनी ७ को २८ औ बार्षिकोत्सब समारोहको अबसर पारेर बयोबृद्ध टन्डनले उक्त रकम विद्यालयलाई प्रदान गर्नुभएको हो । विद्यालयका प
Read Moreजेष्ठ २, अर्घाखाँची | अर्घाखाँचीको पहिलो शिक्षक सहिद टंक भुसाललाई राष्ट्रिय सहिद घोषणा गर्न सरोकारवालाहरुले सरकारसंग माग गरेका छन् । ३७ औं टंक स्मृति दिवसको अवसरमा अखिल नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले भुसाललाई राष्ट्रिय सहिद घोषणा गरि उहाँको परिवारलाई उचित स
Read Moreवैशाख २५, अर्घाखाँची | सन्धिखर्क नगरपालिकाको आयोजनामा वाड नम्वर ११ डिभर्नाको अमिलेमा एक दिने निशुल्क पशु स्वास्थ्य शिबिर आज सम्पन्न भएको छ । नगरपालिकाको विकट स्थान भनेर चिनिने अमिलेमा पशुहरुमा लाग्ने रोग तथा पशुहरुलाइ नियमित रुपमा गरिने चेकजाचको निशुल्क शिबिर सञ्चालन भएपछि स्थानीयब
Read Moreबैसाख ८, अर्घाखाँची | नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ अर्घाखाँचीको बृहत बैठक विपि स्मृति भवन सन्धिखर्कमा आज सम्पन्न भएको छ । यहि बैशाख २९ गते हुने पाँचौ जिल्ला अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि बैठकको आयोजना गरिएको हो । बैठकले अधिवेशन सम्पन्न गर्नका विभिन्न १० वटा सम
Read Moreबैसाख ४, सितगंगा | शितगंगा नगरपालिकाको विकासको लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । शितगंगा नगरपालिका शिक्षा विभागको आयोजना सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरूले शिक्षा क्षेत्रको विकासमा जोड दिएका छन् । अन्तरक्रियामा उप प्रमुख टीका रेश्मी, प्र
Read Moreचैत्र ३० अर्घाखाँची | सन्धिखर्क नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ नगर सभाले बिभिन्न महत्त्वपूर्ण निर्णय हरु गरेको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो । दोस्रो नगरसभाले नगर शिक्षा एन कृर्षि तथा पसुपालन एैन सहकारि एैन एफ एम रेडियो सन्चालन एैन लगायतका एैनहरु पारित गरेको नगरप्रमुख भुसालल
Read Moreचैत्र १७ अर्घाखाँची | प्रदेश ५ का सांसद जालपा भुसालले अहिलेको युग प्रतिष्प्रधाको युग भएको भन्दै सामुदायिक बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्न बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । जन जागृति माध्यमिक बिद्यालय भुमिकास्थान १० धनचौरले आयोजना गरेको ५९ औं बार्षिकत्सवको अबसरमा आयोजित क
Read Moreचैत्र १७ अर्घाखाँची | सुशासन प्रबद्र्धनका लागि सूचना लिने र दिने बानीको विकास गरौ भन्ने मूल नारा सहित सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम अर्घाखाँचीको शितगंगा ६ जुकेनाको देउरालीमा र वडा नम्वर ५ गल्दामा सम्पन्न भएको छ । शितगंगा नगरपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान
Read Moreचैत्र १५, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमीकास्थान नगरपालिका नुवाकोटमा रहेको घोराखरी सामुदायिक वनमा आगोलागी भएको छ । बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । स्थानीयहरु आगो नियन्त्रणमा लागि परेपनी आगो नियन्त्रणमा आउन सकेको छैन । केही समय पहिला जिल्ला प्रहरी कार्यलयमा सम्पर्क गर
Read Moreचैत्र १२, अर्घाखाँची | सन्धिखर्क नगरपालिका वडा नम्वर १ को वडा कार्यलयले आफ्नै भवनबाट सेवा प्रवाह सुचारु गरेको छ । नव निर्माणधीन भवनको आज वैदिक विधि पुर्बक पुजा आजा गरि सन्धिखर्क नगरपालिकाका प्रमुख कलम प्रसाद भुसालले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले सन्धिखर्
Read Moreचैत्र ११, अर्घाखाँची | महिला तथा २ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्तर्गत अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका २ र ३ बल्कोटमा सुनौला हजार दिन, महिला स्वास्थ्य स्वयमसेविक, ग्रामिण नमुना कृषक र गर्भवती
Read Moreचैत्र ९, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नव निर्मित श्री ताराखसे भगवति मन्दिर निर्माणका क्रममा आफ्नो चौसासी पुजामा लाग्ने फजुल खर्च कटौती गरी मन्दिर नि
Read Moreचैत्र ७ (सास) अर्घाखाँची | भुमेदह माबि मालारानी ९ गोखुङ्गामा कक्षा ९ का विद्यार्थीद्वारा कक्षा १० का बिद्यार्थीलाई बिदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रम बि.ब्य स अध्यक्ष घनश्याम खनालको प्रमुख आतिथ्यता, बिधालयका प्रअ भुपेन्द्र थापाको अध्यक्षता ,चुरा बहादुर
Read Moreचैत्र ७ (सास) अर्घाखाँची | यही चैत्र ८ गते विहीवार विहान ८ बजे देखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अर्घाखाँची जिल्लाबाट करीब ३८ सय परीक्षार्थी सहभागि हुने भएका छन् । जिल्लाका विभिन्न १६ वटा परीक्षा केन्द्रहरुबाट सन्चालन हुने परीक्षाका लागी नियमित तर्फ छात्र १५८५ र छात्रा १९३३ गरी
Read Moreचैत्र ७, अर्घाखाँची | धारापानी रुपन्देही सम्पर्क मन्चको आयोजनामा आज सन्धिखर्क स्थीत जिल्लाको प्रशिद्ध धार्मीक स्थल श्री शिद्धेश्वर शिबालय तथा आनन्द बृद्धाआश्र्रम सन्धिखर्क २ भक्तिटोलमा अनाथ तथा असाहायहरुको लागी खाद्यान्न सामाग्री हस्तान्तरण गरीएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य रा
Read Moreजितेन्द्र खत्रि | चैत्र ३, अर्घाखाँची | किसानका लागि उन्नत विउँविजन कार्यक्रमको पुरक अनुदान र जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीकाे सहयाेगमा प्रगतिशील बाख्रपालन समूह भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग मा अाज एक कार्यक्रमका बिच १२ वटा बाेयर बाेका हस्तान्तरण गरिएकाे छ । प्रमुख अतिथि जिल्ला प
Read Moreचैत्र २, अर्घाखाँची | अर्घाखाँची मैदान घर बताउने १३ बर्षका साबित्रा खत्री बेवारिसे अवस्थामा बालिका पोखरा बसपार्क चितवनमा बेवारिसे अबस्थामा फेला परेकि छिन् । उनलाई प्रहरीले फेलापारि माईति नेपालको कार्यालय चितवनमा राखिएको छ । यी बच्चालाई चिन्नुहुने महानुभाबहरूले माईति नेपाल चितबनको सम्पर्क नम्ब
Read Moreफागुन ३०, अर्घाखाँची | देशभरका स्वास्थ्य संस्थामा औषधीको अभावको कुरा आइरहेको बेला जिल्लाको छत्रदेब गाउँपालिकाले भने निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सञ्चालन गरेको छ । बृद्ध बृद्धा तथा अपांगलाई दिइने सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरी गाउँपालिक
Read Moreफाल्गुन ३०, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जी हटियाका अन्दाजी ६२ वर्षका कविराज श्रेष्ठको करेन्ट लागेर मृत्यू भएको छ । आज विहान १०:३० वजेको सेरोफेमा कुटमेराको घास काट्ने क्रममा हाईटेन्सन लाईनले करेन्ट लागेर उनको मृत्यू भएको हो । मृतक श्रेष्ठको सव पोष्टमार्टमको ल
Read Moreफाल्गुन २९, अर्घाखाँची | पैरवीको क्षेत्रमा काम गर्ने संस्थाहरु एकजुट हुनुपर्नेमा एक कार्यक्रमबा बत्ताले जोड दिएका छन् । पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा मंगलवार सन्धिखर्कमा सुशासन प्रबर्द्धन लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखँचीको बैठकमा बक्
Read Moreफाल्गुन २९, अर्घाखाँची | जिल्लाको छत्रदेब गाउँपालिकाले भोलि स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । छत्रदेब गाउँपालिकाका ८ वटै वडाहरुमा एकै पटक निशुल्क स्वास्थ्य शिबिर र बृद्धभत्ता बाड्ने गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो । छत्रदेब गाउँपालिकामा पटक पटक निशुल्क स्वास्थ्य शिबिर सञ्
Read Moreफागुन २९,अर्घाखाँची | सन्धिखर्क २ घोंचेखोला निवासी रुपा बन्जाडेको पसलमा आइतबार राती चोरी भएको छ । रातिको समयमा अपरिचित व्यक्तिले पसल फोरेर १ लाख ५० हजार नगद सहित केही सेट सुनका गहना समेत चोरी गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बन्जाडेको भनाइ अनुसार माथी उल्लेखित नगद र ज
Read Moreफाल्गुन २६, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्बर १० धरम्पानीमा कानुनी साक्षरता तथा स्वास्थ्य सम्वन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्कका नगर प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई नेपालकै नमुना बनाउने गरि काम भैरहेको
Read Moreफाल्गुन २६, अर्घाखाँची | प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँचीको आयोजनामोे आफ्ना सक्रिय अभिकर्ताहरुसँग अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सन्धिखर्कमा सम्पन्न गरेको छ । तालिम क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यता र प्रशिक्षणमा जिल्ला कार्यालय अर्घाखाँचीका प्रमु
Read Moreफागुन २५, अर्घाखाँची | सन्धखर्क नगरपालिका वार्ड नं. २ का अध्यक्ष माेतिजङ्ग रायमाझीलेले शैक्षिक गुणस्तर बृद्धिकाे लागि शिक्षक,बिद्यार्थी र अभिभाव बीच सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुपर्ने बताउनु भयाे । भगवती माध्यमिक बिद्यालय सन्धिखर्क काे बधाई तथा शुभकामना
Read Moreफाल्गुन २५, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीका भलिवल खेलाडीहरुको आयोजनामा आज सन्धिखर्क लदाममा बनभोज कार्यक्रम सम्पन्न भएको छ । बनभोज कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक एक नारायण कोईराला, देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीका अध्यक्ष योगेन
Read More