२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सुशासन प्रबद्र्धनका लागि अभिमुखिकरण कार्यक्रम अर्घाखाँचीको शितगंगा सम्पन्न

२०७४, १७ चैत्र शनिबार १४:४९

चैत्र १७ अर्घाखाँची | सुशासन प्रबद्र्धनका लागि सूचना लिने र दिने बानीको विकास गरौ भन्ने मूल नारा सहित सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम अर्घाखाँचीको शितगंगा ६ जुकेनाको देउरालीमा र  वडा नम्वर ५ गल्दामा सम्पन्न भएको छ । 

शितगंगा नगरपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा दुवै कार्यक्रमहरु सम्पन्न भएका हुन । कार्यक्रमका प्रमुख अतिथी तथा नगरप्रमुख सूर्य प्रसाद अधिकारीले नगरपालिकाको समुन्नत विकासका लागि आरोप प्रत्यारोप नगरि सबैजना एकजुट भएर प्राप्त साधनस्रोतको सही उपयोग गर्नु पर्ने बताउनु भएको थियो । जुकेनाको देउरालीमा वडा अध्यक्ष रिषी वहादुर रेश्मी र गल्दाको कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलको सभापतित्व  तथा वडा सचिव राम प्रसाद पौडेलको सन्चालन रहेको थियो । 

कार्यक्रममा स्थानिय समाजसेवी मणिराम अधिकारी, तिलक भाट, तारा प्रसाद अधिकारी, ठगिश्वर भुसाल लगायतका व्यक्तिहरुले मनत्बय राख्नु भएको सो कार्यक्रमलाई सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने