२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

देउराली यातायातको वनभोज कार्यक्रम सम्पन्न

२०७४, २५ फाल्गुन शुक्रबार १४:४२

फाल्गुन २५, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीका भलिवल खेलाडीहरुको आयोजनामा आज सन्धिखर्क लदाममा बनभोज कार्यक्रम सम्पन्न भएको छ । बनभोज कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक एक नारायण कोईराला, देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीका अध्यक्ष योगेन्द्र बहादुर खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चन्द्रिका चौधरी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरे लगायको बाक्लो उपस्थिती रहेको थियो । 

बनभोज यहि फागुन १३ र १४ गते भूमिकास्थान नगरपालिका वडा नं. ४ मकैडाँडा र फागुन १७ र १८ गते भूमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोट बुदुन्मारामा आयोजना गरिएको जिल्ला स्तरीय खुल्ला भलिवल प्रतियोगितामा देउराली यातायात व्यवसायीको समुह प्रथम स्थान हासिल गरेको खुसीयालीमा आयोजना गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष योगेन्द्र बहादुर खड्काले अर्घाखाँचीमा यातायातको क्षेत्रमा गुणस्तरी र भरपर्दो सेवा प्रवाह गरेको देउराली यातायात व्यवसायी समितिले अव जिल्लाको खेलकुद विकासको क्षेत्रमा पनि टेवा पु¥याउदै जाने र एक दिन जिल्लामा उत्कृष्ट भलिवल समुह स्थापना गरि देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले जिल्लाकै गरिमा बढाउने प्रतिक्रिया दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला